quarterly report

वाणिज्य बैंकको पहिलो त्रैमास : २५ को नाफा बढ्दा तीनको घट्यो

1480045532analysis1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण देशका सबै २८ वटा वाणिज्य बैंकले प्रकाशन गरिसकेका छन् । प्रकाशित ती विवरणहरुको आधारमा हेर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ वाणिज्य बैंकले नाफामा सामान्यदेखि १८२ प्रतिशतसम्मको वृद्धि हासिल गरेका छन् भने तीनवटा बैंकले कमजोर प्रदर्शन गरेका छन् ।  पहिलो...

प्रभू बैंकको नाफामा झिनो प्रगति

1478856042prabhu-bank.jpg
काठमाण्डौ । प्रभू बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति मात्र हासिल गरेको छ ।  यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खूद नाफा ७.९३ प्रतिशतले वृद्धि गरेको हो ।  बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा २८ करोड २४ लाख रुपैयाँ...

एनबी बैंकको कमालको प्रगति, खूद नाफा ८० प्रतिशतले बढ्यो

1478170181profit.jpg
काठमाण्डौ । हालै, वार्षिक साधारणसभा गरी ३२ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको  नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा खूद नाफा यो बैंकले चमात्कारिक ढंगले बढाएको हो ।  नेपाल बंगलादेश बैंकले खूद नाफा ८०.१७ प्रतिशतले...

1695556604Online-Ad.gif

नवील बैंकको नाफा पहिलो त्रैमासमै ८०.६ करोड !

1477723105profit.jpg
काठमाण्डौ । देशकै टप नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफामा २१.४२ प्रतिशतको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा नवील बैंकले खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ३८ लाख नाफा आर्जन गरेकोमा चालु...

प्राइम बैंकको नाफामा झिनो मात्र प्रगति

1477470582PCBL.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ झिनो प्रगति मात्र हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो बैंकले चालु आबको सोही अवधिमा १३.८० प्रतिशतले मात्र खूद नाफातर्फ वृद्धि हासिल गरेको हो ।  बैंकले बुधबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा...

सांग्रिलाको नाफासँगै एनपीएल किन बढ्यो ?

1477468970Profit.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ ३८.८६ प्रतिशतको प्रगति हासिल गरेको छ ।  बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १९ लाख खूद नाफा भएकोमा यो वर्ष सोही अवधिमा ४ करोड ४३ लाख नाफा भएको छ ।  अघिल्लो वर्षको सो अवधिमा ८ करोड ६५...

मुक्तिनाथ विकास बैंकको नाफामा ४५.३९ प्रतिशतको बढोत्तरी

1477467829mblps.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफालाई ४५.३९ प्रतिशतको दरले वृद्धि गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आबमा नाफातर्फ राम्रै प्रगति हासिल भएको हो ।  बैंकले बुधबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ८५ लाख नाफा कमाएको...

सानिमाको नाफा ५३ प्रतिशतले बृद्धि, इपीएस घट्यो

1477298395sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफालाई ५३.५ प्रतिशतले बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ६८ लाख खूद नाफा कमाएको यो बैंकले चालु आबको सोही अवधिमा २७ करोड बढी नाफा आर्जन गरेको हो ।  सानिमाले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो...

सनराइज बैंकको कमालको प्रगति, खूद नाफामा ११५ प्रतिशतको बढोत्तरी

1477202591profit-sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  यो वाणिज्य बैंकले २५ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकको खूद नाफा ११ करोड ७८ लाखमा सीमित थियो । बैंकले आइतबार प्रकाशन गरेको बित्तीय विवरणका अनुसार यो बैंकको खूद ब्याज आम्दानीतर्फ...

एनआइसी एशियाको नाफामा उल्लेख्य प्रगति

1477047443nic-profit.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ उल्लेख्य प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आबमा बैंकले खूद नाफा ६५.८५ प्रतिशतले वृद्धि गरेको हो ।  बैंकले शुक्रबार जारी गरेको बित्तीय विवरणका अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा १५ करोड ७३ लाख मात्र खूद नाफा...

पहिलो त्रैमासमै यति राम्रो नाफा कसरी कमायो सिटिजन्स बैंकले ?

1477045872profit-cbi.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा १३८.१५ प्रतिशतले बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकले खूद नाफातर्फ फड्को मारेको हो ।  बैंकले शुक्रबार  जारी गरेको बित्तीय विवरणअनुसार अघिल्लो आबको पहिलो त्रैमासमा १४ करोड २७ लाख खूद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा ३४...

फ्रस्ट माइक्रोफाइनान्सको नाफा ३६ प्रतिशतले वृद्धि

1476861920FMDBL.jpg
काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गरेको छ । फ्रस्ट माइक्रो फाइनान्सले पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ३५.९६ प्रतिशतको वृद्धि हासिल गरेको छ ।  बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरणअनुसार १ करोड ५० लाख खूद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध