ridi power company limited

यसकारण रिडी पावर घाटामा, ईपीएस पनि ऋणात्मक

1699755461ridi.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा रिडी पावर कम्पनी घाटामा गएको छ।  कम्पनीले आज आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार यो त्रैमासमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा...

रिडी पावरको ५०% हकप्रद सेयर धितोपत्र बोर्डको पाइपलाइनमा

1692863130ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति पाएको छ।  रिडी पावरले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउन सेबोनसँग अनुमति मागेको हो। यसअघि विद्युत नियमन आयोगले रिडी पावरलाई हकप्रद ल्याउन अन्तिम स्वीकृति प्रदान गरेको थियो।  सेबोनले अनुमति दिएमा कम्पनीले हाल...

हकप्रद ल्याउन लागेको रिडी पावर कम्पनीको नाफामा पहिरो, यसकारण घट्यो आम्दानी

1692075360ridi.jpg
काठमाण्डौ । भर्खरै विद्युत नियमन आयोगबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति पाएको रिडी पावर कम्पनीको नाफामा पहिरो गएको छ।  कम्पनीले आज आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार चौथो त्रैमासमा कम्पनीले ४ लाख ५६ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...

1695556604Online-Ad.gif

रिडी पावरलाई हकप्रद ल्याउन विद्युत नियमन आयोगको अन्तिम स्वीकृति

1692009829ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।  विद्युत नियमन आयोगले रिडी पावरलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। योसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्नेछ।  कम्पनीले...

रिडी पावरको विशेष साधारणसभाबाट ५०% हकप्रद सेयर पारित

1687514131ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ।  काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा शुक्रबार सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो। कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेटले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत...

बाढीले क्षति पुर्याएपछि रिडी पावरको इवाखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन ठप्प

1687343748ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले सञ्चालन गरेको इवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै इवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उतपादन बन्द भएको जानकारी गराएको हो।  इवाखोला जलविद्युत आयोजना पाँचथर जिल्लामा रहेको छ। असार १ गते आएको बाढीले...

रिडी पावरद्वारा विशेष साधारणसभा आह्वान, ५०% हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा

1685966039ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले विशेष साधारणसभा आउँदो असार ८ गते आयोजना गर्ने निर्णय गरेको छ।  विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष...

रिडी पावरको नाफामा भीषण पहिरो: इपीएस ३९ पैसा र पीई ८०५ गुणा

1683860472ridi.jpg
काठमाण्डौ । आम्दानीमा देखिएको तीव्र संकुचन, बढेको ब्याज खर्च तथा उसैगरी बढेको अन्य खर्चका कारण रिडी पावर कम्पनी लिमीटेडको नाफामा भीषण पहिरो गएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा यो कम्पनीका नाफामा टिठलाग्दो गिरावट देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनीको नाफा ४४ लाख ८९ हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । यस्तो नाफा...

रिडी पावरले पायो ५०% हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने सहमति

1681900588ridid.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि प्रारम्भिक सहमति पाएको छ।  विद्युत नियमन आयोगले रिडी पावरलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि साधारणसभा पेस गर्न प्रारम्भिक सहमति प्रदान गरेको हो। अब कम्पनीले आफ्नो साधारणसभा हकप्रदको अजेन्डा पेस गरेर थप प्रक्रिया...

रिडी पावरको अध्यक्षबाट गुरु न्यौपानेको राजीनामा स्वीकृति

1677040861guru.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षबाट गुरुप्रसाद न्यौपाने दिएको राजीनामा स्वीकृत भएको छ।  कम्पनी सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही गरेपछि न्यौपानेले रिडी पावरको अध्यक्षबाट राजीनामा दिएका...

विद्युत बिक्रीको आम्दानी १५०%ले बढ्दा पनि रिडी पावरको नाफामा पहिरो

1675911853ipo.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९५.८१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

५०% हकप्रद जारी गर्ने रिडी पावरको निर्णय

1674017605ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले बोनस सेयर...

रिडी पावर कम्पनीको वार्षिक साधारणसभा माघ २९ मा, बुक क्लोज कहिले ?

1674016750agm.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा माघ २९ गते आयोजना गर्ने निर्णय गरेको हो।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ४२.१० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद...

रिडी पावरले विद्युत नियम आयोगबाट पायो लाभांश वितरण गर्ने अनुमति

1673588779ridi.jpg
काठमाण्डौ । विद्युत नियम आयोगले रिडी पावर कम्पनी लिमिटेडको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ।  कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्।  आयोगले पुस २६ गते...

आकर्षक लाभांश घोषणा गरेको रिडी पावर प्राविधिक रुपमा कस्तो ?

1670238551ridi-fibo.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर पावर पनि सञ्चालित छ।  कम्पनीले लोअर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माणको चरणमा छ।  आधाभूत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध