right share

राष्ट्रियस्तर बनेसँगै वोमीको आक्रामक मुभः शाखा बिस्तार तीव्र, पूँजी बढाउन हकप्रदको बाटो

1547358781upper.jpg
काठमाण्डौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले पूँजी वृद्धिको उद्देश्यले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ ।  पछिल्लो समय ३२ जिल्लाका ४० शाखाबाट कारोबार गरिरहेको यो कम्पनी शाखा बिस्तारमा समेत आक्रामक बनिरहेको छ । शाखा बिस्तारसँगै व्यवसाय समेत वृद्धि हुने भएकोले सोअनुसारको पूँजी जुटाउन हकप्रद...

साधना लघुवित्तद्वारा १०५% हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित

1547309656sadhana.jpg
काठमाण्डौ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारणसभा होटल गोरखा बिसौनिमा सम्पन्न गरेको छ ।  साधारण सभाले एक कित्ता बराबर एक दशमलव शून्य पाँच कित्ता (१ः१.०५) हकप्रद  शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।  हकप्रद शेयर...

रु. १८६० को सेयर रु. १०० मै पाउने अवसर आउँदै

1547133727unnati.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडलाई २० प्रतिशत हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको छ । अनुमति पाएसँगै यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ लाख १० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ...

1695556604Online-Ad.gif

आम्दानीमा छलाङ मारेको अपी २००% हकप्रदका लागि बोर्डमा

1546410001right-share.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले २०० प्रतिशत हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  कम्पनीले पूँजीवृद्धिका लागि हकप्रदको बाटो समातेको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै पुस ४ गते नै बोर्डमा आवेदन दिएको हो । यो प्रस्तावलाई बोर्डले हालै...

मिथिला लघुवित्तलाई ५०% हकप्रद निश्कासनको अनुमति

1546410033right.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई २ बराबर १ को अनुपातमा(५० प्रतिशत) हकप्रद निश्कासनको अनुमति दिएको छ ।  बोर्डले पुस १३ गते मिथिला लघुवित्तलाई ५० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो ।  यो अनुमतिसँगै मिथिलाले १०० रुपैयाँ अंकित दरका ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद निश्कासन गर्नेछ...

आइजीआईद्वारा ८०% हकप्रदको बिक्री खुल्ला

1546319094igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेड पुस १७ गते(आज)देखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  हकप्रद खरीद गर्न इच्छुकले आगामी माघ २१ गतेसम्म आवेदन दिनुपर्नेछ । मंसिर ८ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदका लागि आवेदन दिन...

एचआइडिसिएलद्वारा १०% बोनस सेयरसँगै सतप्रतिशत हकप्रदको प्रस्ताव

1545636298hidcl.jpg
काठमाण्डौ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेड(एचआइडिसिएल)ले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद सेयर वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीले बोनस सेयर र हकप्रदसँगै वार्षिक साधारणसभाको मिति र बुक क्लोजको मिति समेत तय गरेको हो ।  कम्पनीको पुस ८ गते बसेको  संचालक समितिको १७४ औं बैठकले सेयरधनीहरुलाई...

आइजीआईको ८०% हकप्रद पुस १७ देखि

1544764774igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई)ले आगामी पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  मंसिर ८ गतेसम्म यो कम्पनीको सेयरधनी बनेकाहरु हकप्रद सेयर खरीदका लागि आवेदन दिन योग्य मानिनेछन् ।  हकप्रद सेयरको...

नाडेपको सतप्रतिश हकप्रदमा आवेदन खुल्यो, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

1544327671right.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको नाडेप लघुवित्तले आइतबार(आज)देखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  आज(मंसिर २३ गते)देखि खुलेको हकप्रदमा पुस २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  यो कम्पनीको...

एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रदमा आवेदन खुल्यो, कसले दिन पाउँछ आवेदन ?

1543726355eic.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स लिमीटेडले आज(मंसिर १६ गते)देखि १०५ प्रतिशतको दरले संस्थापक हकप्रद सेयर निश्कासन गरेको छ । यो कम्पनीको हकप्रदमा पुस २२ गतेसम्म सेयरधनीले आवेदन दिन पाउनेछन् । अहिले निष्काशन गरिएको सबै शेयर संस्थापक शेयर कायम हुनेछ । यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद सेयर...

पूँजी बढाउन कस्सियो मुक्तिनाथ बैंक, १८.२५% बोनस सेयरपछि २०% हकप्रद पनि

1543126328mnbl.jpg
काठमाण्डौ । भविष्यमा वाणिज्य बैंक बन्ने उद्देश्य लिएको मुक्तिनाथ विकास बैंकले पूँजी बढाउने प्रस्ताव वार्षिक साधारणसभा लैजाने भएको छ ।  यो बैंकले आगामी मंसिर २९ गतेका लागि आफ्नो १२ औं वार्षिक साधारणसभा आह्वान गरेका हुन् । पोखराको सिटी स्क्वायरमा आह्वान गरिएको साधारणसभामा विशेष प्रस्तावको रुपमा १८.२५ प्रतिशत बोनस सेयर र कर...

हकप्रद निश्कासनको अवधि छोट्टिदै, नबिकेको सेयर अब अक्सनमा नआउने !

1542866841sebon.jpg
-भक्तराज रसाइली  काठमाडौ । हकप्रद सेयरको निश्कासन समयावधि छोट्याउने र नबिकेको सेयर अक्सनबाट बिक्रीको व्यवस्था समेत हटाउने गृहकार्य भइरहेको छ ।  धितोपत्र बोर्डले हकप्रद सेयर निश्कासनको समयावधि छोट्याउने गृहकार्य थालेको हो । यस्तै, नबिकेको हकप्रद सेयर अक्सनबाट बिक्री गर्ने व्यवस्थाले विकृति निम्त्याएको भन्दै यो व्यवस्था खारेजीको...

नाडेप लघुवित्तको सतप्रतिशत हकप्रद मंसिर २३ देखि

1542696983right.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता सेयर निश्कासन गर्ने भएको हो । इच्छुक र योग्य सेयरधनीले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  हाल यो कम्पनीको चुक्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि...

आजदेखि किसान माइक्रोफाइनान्सको ५०% हकप्रद निश्कासन

1542521280kisan.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु.११०० भन्दा बढीमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्सले आज(मंसिर २) देखि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ । यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका २४ लाख २ सय ५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमीटेड...

किन ट्रम्पले दिए पत्रकारलाई धम्की ?

1542457487reuters.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरू 'मर्यादापूर्वक' प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिँडिदिने धम्की दिएका छन्। सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न वाशिङटन डीसीस्थित एउटा अदालतले आदेश दिएपछि ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति आएको हो। यसै महिनाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध