right share

३००% हकप्रद माग्दै एभरेष्ट इन्स्योरेन्स पुग्यो बोर्ड

1552467070eic.png
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेड ३०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।  बोर्डले यो कम्पनीको आवेदनलाई हकप्रद निश्कासनको पाइपलाइनमा राखेको हो ।  एभरेष्ट इन्स्योरेन्सले पूँजी वृद्धिको उद्देश्यले ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निश्कासन गर्न चाहेको हो ।  हकप्रद सेयरको निश्कासन तथा...

एशियन लाइफको हकप्रद खरीद गर्ने मन छ ? उसो भए आजै उठाउनुहोस् सेयर

1551762166alicl.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद खरीद गर्न चाहनेहरुका लागि दोश्रो बजारबाट सेयर उठाउने आज(मंगलबार) अन्तिम दिन हो ।  यो कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन २२ गतेलाई बुक क्लोज मिति तोकेको छ।  यसको अर्थ कम्पनीले निश्कासन गर्ने हकप्रद खरीद गर्न चाहनेले आज(फागुन २१ गते)सम्म सेयर किनिसक्नु पर्नेछ । यो कम्पनीले...

नेपाल इन्स्योरेन्सको ६५% हकप्रदको बिक्री खुल्ला

1551761386nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले मंगलबार(आज)देखि १० बराबर ६.५ अर्थात(६५ प्रतिशत)को दरले हकप्रद सेयरको बिक्री खुलाएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  इच्छुक र योग्य सेयरधनीले चैत २५ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद...

1695556604Online-Ad.gif

मेरो माइक्रोफाइनान्सको सतप्रतिशत हकप्रद निश्कासन

1551591164right.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले आज(फागुन १९ गते)देखि सतप्रतिशत हकप्रद सेयरको बिक्री खुलाएको छ ।  यो कम्पनीले १०० रुपैयाँ दरका कुल ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  इच्छुक सेयरधनीले आगामी चैत २४ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन्। मेरो माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका...

यूनाइटेड इन्स्योरेन्सद्वारा २४०% हकप्रद निश्कासनको प्रस्ताव पारित

1551358518SGM1.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६२ रुपैयाँ अन्तिम बिक्री मूल्य रहेको यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले २४० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ ।  कम्पनीको बिहीबार काठमाण्डौमा स म्पन्न विशेष साधारणसभाले पूँजी वृद्धिका लागि संचालक समितिको ३२३ औं बैठकले पेश गरेका विशेष प्रस्ताव अन्तर्गत १ बराबर २.४ को...

उन्नति माइक्रोफाइनान्सको हकप्रद निश्कासन, कसले भर्न पाउँछ ?

1551068365unnati.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स कम्पनीले फागुन १३ गते(आज)देखि २० प्रतिशत हकप्रद सेयरको बिक्री खुलाएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ लाख १० हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।  इच्छुक सेयरधनीले चैत १७ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ । हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम...

एशियन लाइफले हकप्रदका लागि तोक्यो बुक क्लोज मिति

1550814717asian.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमीटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।  यो कम्पनीले १० बराबर ६ अर्थात ६० प्रतिशत हकप्रद निश्कासन गर्दैछ । त्यसका लागि फागुन २२ गतेलाई बुक क्लोज मिति तोकेको हो ।  यसको अर्थ फागुन २१ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा सो मितिसम्म कायम सेयरधनीले मात्र हकप्रद खरीदका...

उन्नति माइक्रोफाइनान्सको डबल अफर: ४०.५०% बोनस सेयर र २०% हकप्रदको प्रस्ताव पारित

1549722962unnati111.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने र २० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको छ ।  कम्पनीको चौथो वार्षिक साधारणसभाले आफूलाई राष्ट्रिय स्तरमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ ।  कम्पनीले २०७५ असार मसान्तसम्म कायम चुक्तापूँजीको ४०.५० प्रतिशत बोनस सेयर...

अपी पावरको २००% हकप्रदलाई कमजोर रेटिङ

1549616288api-right.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले प्रस्ताव गरेको २०० प्रतिशत हकप्रद सेयरलाई इक्रा नेपालले औसत भन्दा कमजोर आधार जनाउने ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।  कम्पनीले अपी पावरले जारी गर्न लागेको रु. २ अर्ब २६ करोड ८० लाखको हकप्रद निश्कासनलाई औसत भन्दा तल आधारहरु जनाउने ग्रेड दिएको हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग...

उन्नति माइक्रोफाइनान्सको २०% हकप्रदको फागुन १३ देखि बिक्री खुल्ने

1549511690unnati.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स कम्पनीले आगामी फागुन १३ गतेदेखि २० प्रतिशत हकप्रद सेयरको बिक्री खुलाउने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ लाख १० हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाउन लागेको हो ।  इच्छुक सेयरधनीले चैत १७ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ । हकप्रद सेयरको निश्कासन तथा बिक्री...

हकप्रदको भारी बोकाउँदै यूनाइटेड इन्स्योरेन्स, २४०% को प्रस्ताव

1549438014united.jpg
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले पूँजी वृद्धिको उद्देश्यले १० बराबर २४ कित्ताको दरले हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ ।  माघ २२ गते बसेको सो कम्पनीको संचालक समितिको बैठकले पूँजी वृद्धिको उद्देश्यले १ बराब २.४ अर्थात २४० प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।  यो निर्णय बिमा समितिमा पेश भई...

मिथिला लघुवित्तको ५०% हकप्रद निश्कासन

1548906577right.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आज(माघ १७) गतेदेखि आफ्ना सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर निश्कासन गरेको हो ।  हकप्रद सेयर खरीद गर्न चाहने कम्पनीका सेयरधनीले आगामी फागुन २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको...

माघ १७ देखि मिथिला लघुवित्तको ५०% हकप्रद निश्कासन हुने

1548222062mithila.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६ सय रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी माघ १७ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख २९ हजार ८ सय ८९.६९ कित्ता हकप्रद निश्कासन गर्ने भएको हो ।  हकप्रदमा फागुन २२ गतेभित्र...

एचआइडिसिएलले सतप्रतिशत हकप्रद निश्कासन गर्ने, पूँजी २२ अर्ब पुग्ने

1547474833hidcl.jpg
काठमाण्डौ ।  हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसिएल) ले चुक्ता पूँजी रु २२ अर्ब पु¥याउने भएको छ ।  कम्पनीको आज यहाँ सम्पन्न सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार एक बराबर एकको दरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रस्ताव पारित भएसँगै...

मिथिला लघुवित्तको हकप्रद पाउन मन छ ? आजै सेयर खरीद गर्नुहोस्

1547443389mithila.jpg
काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर प्रतिकित्ता १०० मै पाउने चाहना छ ? छ भने तपाईले आजै यो कम्पनीको सेयर खरीद गर्नुपर्नेछ ।  किनभने यो कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्दैछ र त्यसका लागि माघ १ गते बुक क्लोजको मिति तोकेको छ ।  कम्पनीले पुस १३ गते धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध