rsdc laghubitta bittiya sanstha ltd

आरएसडिसी लघुवित्तको एजीएम आह्वान, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ?

1699180255rsdc.png
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।  लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको...

आरएसडीसी लघुवित्तको सामान्य बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1697770681rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले समीक्षा अवधिमा ४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुनलामा ६.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३ करोड ८२ लाख रुपैयाँ...

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1696738221rsdc.png
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार (असोज १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

1695556604Online-Ad.gif

छिमेक, साधना र आरएसडीसी लघुवित्तको सेयर बिक्रीमा

1690266188auction.jpg
काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्।  छिमेक लघुवित्त, साधना लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयरहरु बिक्री गर्न निवेदनदिएबमोजिम ती संस्थाहरुले बिक्री प्रक्रिया अघि बढाएका हुन्।  छिमेक लघुवित्तले संस्थापक सेयरधनी महेन्द्र...

आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, ईपीएस कति ?

1689734008rsdc.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढाएको छ।  आज सार्वज्निक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो।  समीक्षा...

इम्पेयरमेन्ट चार्ज २८०% ले बढ्दा आरएसडिसीको नाफा ८.८१% ले घट्यो

1681785794rsdc.png
काठमाण्डौ । निस्क्रिय कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज २८० प्रतिशतले बढेको अवस्थामा पनि आरएसडिसी लघुवित्तको खूद नाफा सामान्य मात्र घटेको छ ।  यो कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । कम्पनीका अन्य मुख्य वित्तीय सूचकहरुमा प्रगति नै भएको छ ।  अघिल्लो आर्थिक...

आरएसडीसी लघुवित्तको नाफामा ६२.३४%को बढोत्तरी, अन्य सूचक कस्ता ?

1674096075rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६२.३४...

आरएसडीसी लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1671762088rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित...

आरएसडीसी लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1669523017rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ८० करोड ५१ लाख ५५ हजार ७४१.२८ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने ८ करोड ८५ लाख ६७ हजार १३१.५४ रुपैयाँबराबरको नगद लाभांश...

वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बन्यो आरएसडिसी लघुवित्त, मुख्य सूचकहरुमा प्रगति

1666233598rsdc.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक संस्थामा आरएसडिसी लघुवित्त वित्तीय संस्था बनेको छ।  आरएसडिसी लघुवित्तले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो। समीक्षा अवधिमा संस्थाले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा...

आरएसडिसी लघुवित्तको नाफा ४८.४५%ले बढ्यो, एनपीएलमा सुधार

1658197956rsdc.png
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ मा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक देखिएको छ। संस्थाको आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणबाट यस्तो देखिएको हो।  अघिल्लो वर्षको तुलनामा गत वर्ष संस्थाको खुद नाफा ४८.४५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड १० लाख रुपैयाँ खुद...

रोजगारी सिर्जनामा स्वरोजगार कोष र आरएसडीसी लघुवित्तले सहकार्य गर्ने

1650531635Image.jpg
काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र आरएसडीसी लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडलले आज एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। कार्यक्रममा पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरुमार्फत...

आरएसडीसी लघुवित्तको नाफा २४.६५%ले बढ्यो, रिजर्भमा ८१%को छलाङ

1650508909rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ९ करोड ४३ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ५६ लाख...

बाँकेको कोहलपुरमा आरएसडीसी लघुवित्तको शाखा विस्तार

16462852031.JPG
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको कोहलपुर ११ मा शाखा विस्तार गरेको छ।  संस्थाले कोहलपुरमा खुलेको शाखाको उद्घाटन आज लुम्बिनी प्रदेश सहकारी संघ तथा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी र राष्ट्रि सहकारी बैंककी सञ्चालक विजया धितालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रम...

आरएसडीसी लघुवित्तको नाफा घट्यो, एनपीएलमा सुधार

1643253114rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध