sebon धिताेपत्र बाेर्ड

अर्थमन्त्री भन्छन्– ‘आवश्यक सुधार गरी सेयर बजार खोल्ने तयारी थाल्नुुहोस्’

1591523198Yuvaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाभाइरसकै कारण सेयर बजारमा नकारात्मक असर परेकोले बजार खोल्नुुअघि सुधारात्मक कदम चाल्न नियामक बोर्डलाई निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले हाल कोरोनाविरुद्ध लडिरहेका बेला आर्थिक गतिविधि ठप्प भएको र...

बोर्ड र नेप्सेको जुुँगा लडाइँबारे जानकार अर्थमन्त्रीबाट समन्वयपूूर्वक काम गर्न आग्रह

1591523374FMMMM.jpg
काठमाण्डौ । पूूँजीबजारसँग सम्बन्धित नियामक निकायहरुबीच एकआपसमा समन्वय गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले पूूँजीबजारसँग सम्बन्धित नियामकहरुबीच आपसमा मिलेर कार्य गर्न अनुुरोध गरेका हुन्। खतिवडाले मुुख्य...

मार्जिन लेन्डिङ ७०% सम्म हुुन सक्ने

1591087329margin.jpg
काठमाण्डौ । स्टक ब्रोकरहरुद्वारा प्रदान गरिने मार्जिन लेन्डिङको सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशतसम्म पुुर्याइने भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले ब्रोकरबाट मार्जिन कर्जाको सीमा नेपाल राष्ट्र बैंकसरह ६५ प्रतिशत वा ७० प्रतिशतसम्म पुुर्याउन सेबोनको बोर्डमा छलफलमा पेस गरिएको जानकारी दिएका हुन्। उनले...

1695556604Online-Ad.gif

नेप्से भन्छ– ‘धितोपत्र कारोबार जेठ ५ सम्ममात्र स्थगित’

1589438481Nespe.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज बिहीबार (जेठ १ गते) देखि लागू हुने गरी आगामी जेठ ५ गतेसम्म मात्र धितोपत्र कारोबार स्थगन गरिएको जनाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुुंगानाले भने बिहीबार बिहानै अर्को व्यवस्था नभइन्जेलसम्मका लागि धितोपत्र बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिइएको बिजशालालाई...

लगानीकर्तालाई कारोबारको सहजता नभएसम्म धितोपत्र बजार नखुल्ने

1588826329sebooon.jpg
काठमाण्डौ । लगानीकर्ताहरु सामान्य रुपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना हुन सकेमात्रै धितोपत्र बजार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र बजार खुलाइहाल्ने अहिलेसम्म औपचारिक  निर्णय नभइसकेको जानकारी दिए। उनले बैंक र ब्रोकरमात्र खुल्ने तर लगानीकर्ता सहजतापूर्ण तवरले कारोबार गर्न सक्ने...

कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा बोर्डका तर्फबाट रु.५० लाख सहयोग

1585029406sebon.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुक भित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न नेपाल सरकारबाट आव्हान गरिए बमोजिमको “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा नेपाल...

बोर्डद्वारा ब्रोकर हाउसहरुमा भीड व्यवस्थापन गर्न आग्रह, सेनिटाइजर र मास्क अनिवार्य

1584611266brokerrrrrrrr.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कोरोना भाइरस रोकथामका लागि उचित उपायहरु अवलम्बन गर्न ब्रोकर हाउसहरुलाई आग्रह गरेको छ।  कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत सरकारले अत्यावश्यक कामबाहेक आवतजावत वा हिँडडुल नगर्न, सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला नहुन, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम...

सेयरबजार आइतबारबाट बन्द, अन्तिम स्वीकृति लिन बोर्ड अधिकारी अर्थ मन्त्रालयमा

1584602672market.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथामका लागि नेपालको सेयरबजार आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने तयारी भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बिहीबार बोर्ड र नेपाल स्टक एक्सचेन्ज अधिकारीहरु, ब्रोकरहरु तथा पाँचवटा लगानीकर्ता संघसंगठनका नेताहरुबीच भएको छलफलमा बजार बन्द गर्ने सहमति भएको हो। सरकारले बुधबार...

बल्ल बोर्ड बोल्यो : 'हल्लाका पछाडि नलाग्नुहोस्, निर्धक्क भएर लगानी गर्नुहोस्'

1584523983sebon.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा निरन्तर देखिएको गिरावटलाई कोरोनासँग दाँजेर बजारलाई थप धरासायी बनाउने षड्यन्त्रविरुद्ध नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा हल्लाका पछाडि नलागी निर्धक्क लगानी गर्न आग्रह गरेको छ।  पछिल्लो तीन सातामा नेप्से परिसूचकमा अस्वभाविक ढंगले ४०० अंकको गिरावट देखिएपछि लगानीकर्ताहरुलाई बजारप्रति विश्वासको...

टाठा लगानीकर्ताको बाठा चाल, ब्रोकर इन्डस्ट्री बदनाम गराउने खेल

1584427487share-market.jpg
काठमाण्डौ। हिजोआज सामाजिक सञ्जालमा ब्रोकर कम्पनीहरुलाई सेटलमेन्ट मिति नै सारेर बूलमा किनेको सेयर भर्खरै खातामा हालिएको भन्ने आरोप लागिरहेको छ। नेप्से विनियमावलीमा नै अक्सन मार्केटको सञ्चालन गर्ने अधिकार पाए पनि करोडौं रकम क्लोज आउट पर्दासमेत नेप्से निष्क्रिय छ। नेपाल इन्भेस्टर्स फोरमकी सदस्यसमेत रहेकी दुर्गा तिवारीले सामाजिक...

पुँजीबजार सुधारका लागि पेण्डिङ सबै कामलाई अगाडि बढाउने ढुंगानाको घोषणा

1578642374bhismaraj-Dhungana.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुँजीबजार सुधार र विस्तारका लागि तयार भई अड्केका सबै काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबार पदभार ग्रहणपछि बोर्डका कर्मचारीहरुलाई निर्देशन दिँदै त्यस्तो प्रतिबद्धता जनाएका हुन् । आफूले विशेषगरी पुँजीबजारको...

सेबोन अध्यक्ष ढुंगानाद्वारा पदभार ग्रहण, एसबीआई बैंकको ऋणपत्र स्वीकृतिको पहिलो निर्णय

1578640321sebooooo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयका रुपमा नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति प्रदान गरेका छन् ।  अर्थ मन्त्रालयमा शुक्रबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि ढुंगाना पदभार सम्हाल्न बोर्डको कार्यालय पुगेका थिए ।...

बोर्डले हरेक महिना दुई दिन धितोपत्र बजारसम्बन्धी निःशुल्क प्रशिक्षण सञ्चालन गर्ने

1578631252sebbbon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सर्वसाधारण लगानीकर्ताहरुका लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने भएको छ । बोर्ड आउँदो माघ महिनाको दोस्रो सातादेखि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अबदेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार यस्तो...

बोर्ड अध्यक्षको अन्तिम दौडमा ढुंगाना, गिरी र श्रेष्ठ, कसले मार्ला बाजी ?

1577764244sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि अन्तिम तीन उम्मेदवारको नाम टुंगो लगाई सोमबार मन्त्रिपरिषदमा सिफारिस गरिएको छ । छनोट तथा सिफारिस समितिले विज्ञ समूहबाट मूल्यांकन भई आएका अन्तिम पाँच उम्मेदवारमध्ये भीष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । केहीदिन...

धितोपत्र बोर्डको अध्यक्ष बन्न ‘खारिएका ब्रोकर’ को आवेदन

1575541535Sijapati123.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) नरेन्द्रराज सिजापतीले बिहीबार आवेदन दिएका छन् । सिजापती ब्रोकर समुदायबाट आवेदन दिने हालसम्मकै इतिहासमा पहिलो ब्रोकरसमेत बनेका छन् । धितोपत्र दोस्रो बजारमा ब्रोकर पेसामा सक्रिय रहँदा सेयर बजारको ग्राउन्ड रियालिटी जानकार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध