sebon

धितोपत्र बोर्डद्वारा वस्तु विनिमय बजार सञ्चालनको बाटो खुला, जारी भयो निर्देशिका

1624953023sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालनका लागि बाटो खुला गरेको छ।  धितोपत्र बोर्डले आज (असार १५ गते) बाट लागू हुने गरी ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै बाटो खोलिदिएको हो। नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित...

सेबोनको यो हदसम्मको लापरबाही ! पाइपलाइनमा राखिएको ऋणपत्रको महत्वपूर्ण सूचक खोई ?

1624795758sebon.jpg
काठमाण्डौ । कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणपत्र निष्कासनका लागि सुरुमा नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्नुपर्ने हुन्छ। त्यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणपत्रको नाम, आकार, अवधि र त्यसमा लगानीकर्ताले पाउने ब्याज स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ। यी कुरा स्पष्ट भएपछि मात्र धितोपत्र बोर्डले थप अध्...

सेबोन अध्यक्ष भन्छन्, ‘साउन १ बाटै ब्रोकरको आफ्नै टीएमएस सञ्चालनमा आउँछ’

1624534077sebon.jpg
काठमाण्डौ । ब्रोकरले ल्याउने भनेको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आगामी साउन १ गतेबाटै सञ्चालन ल्याइने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी साउन १ गतेबाटै ब्रोकरको आफ्नै टीएमएस सञ्चालनमा आउने जानकारी गराएको हो। ‘ब्रोकरको टीएमएस सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आएको संशोधितसहितको एपीआई पोलिसीका...

1695556604Online-Ad.gif

बिक्रीतर्फको एओएन सुविधा पनि हटाउने विषयमा अध्ययन गर्दै धितोपत्र बोर्ड

1624526419aon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा बिक्रीतर्फको अल अर नन (एओएन) पनि सुविधा हटाउने विषयमा पनि अध्ययन सुरु गरेको छ।  लगानीकर्ताले खरिदतर्फ मात्रै एओएन हटाउँदा सेयर बजार घट्न पुगेको गुनासो गरिरहेकै बेलामा धितोपत्र बोर्डले बिक्रीतर्फको एओएन पनि हटाउने विषयमा पनि अध्ययन अगाडि...

अब प्रि–ओपन सेसनमा मूल्य २% मात्र घटबढ गर्न पाइने

1624520846sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (स्पेसल प्रि–ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सीमालाई परिमार्जन गरेको छ। सेबोनले आज विज्ञप्ति जारी गर्दै प्रि–ओपसन सेसनमा कायम रहेको मूल्य घटबढको सीमालाई घटाएर २ प्रतिशतमा झारेको हो। यसअघि यस्तो सीमा ५ प्रतिशत रहेको थियो। प्रि–ओपसन सेसनमा...

प्रि–ओपन सेसनमा मूल्य २%मात्र घटबढ गर्न पाइने व्यवस्था ल्याउँदै सेबोन, नेप्से पनि सकारात्मक

1624427809sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाल दोस्रो बजारमा स्पेसल प्रि–ओपन सेसनमा कायम रहेको मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ। बोर्डले हाल व्यवस्था रहेको ५ प्रतिशत मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको हो। ‘५ प्रतिशतको व्यवस्थामा व्यापक गुनासा उठेका छन्, चलखेल भइरहेको कुरा आइरहेका छन्’, धितोपत्र...

सेबोनको 'अपरिपक्व कदम'ले लगानीकर्ताको अर्बौ स्वाहा, ५१ कम्पनीमध्ये कसले कति गुमाए ?(सूचीसहित)

1624200264loss.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हचुवाको भरमा अनुसन्धानको नाममा गत मंगलबार ‘जोखिमपूर्ण’ भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेपछि सेयर बजार लगातार ओरालो लागिरहेको छ। गत मंगलबार ३०२२ विन्दुमा रहेको नेप्से परिसूचक लगातार ३ दिन घटेर आज आइतबार २९०५ को विन्दुमा झरेको छ। यो ३ दिनको अवधिमा परिसूचक ११७ अंकले घटिसकेको छ...

‘जोखिमयुक्त’ भन्दै कम्पनीका नामै सार्वजनिक गर्नु कति उचित/अनुचित ? यसो भन्छन् जानकार

1623764329Screen-Shot-2021-06-15-at-15.35.36.png
– अर्जुन तिमिल्सिना काठामाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज एक विज्ञप्ति जारी गर्दै ‘जोखिमयुक्त’ भनेर ५१ वटा सूचीकृत कम्पनीको नामावली सार्वजनिक गर्यो। सेबोनले लगानीकर्तालाई सचेत गराउँदै ती जोखिमयुक्त कम्पनीहरुका विषयमा थप अध्ययन प्रक्रिया अगाडि बढाइएको दाबीसमेत गरेको छ।  धितोपत्र बोर्डले एकाएक खुलमखुला रुपमा...

धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ कम्पनीको नामावली सार्वजनिक, कुन–कुन परे ? (सूचीसहित)

1623752929sebon12333.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सूचीकृत ५१ वटा संगठित संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ। धितोपत्र बोर्डले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ। हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर...

ब्रोकरका कारण लगानीकर्ताले किन दुःख पाइरहेका छन् ? यसो भन्छन् नेता, ब्रोकर र सेबोनका अधिकारी

1623652235broker.jpg
–अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार) काठमाण्डौ । झापा घर भएका सेयर बजारका लगानीकर्ता रोशन दंगाल विगत केही वर्षदेखि सुमेरु सेक्युरिटिजबाट कारोबार गर्दै आएका छन्। दंगालले केही महिनाअघि फरवार्ड माइक्रोफाइनान्सको सेयर फोन गरेर बिक्रीमा राखेका थिए। उनले आफ्नो सेयर बिक्री भयो कि भएन भनेर सोधपुछ गर्न ब्रोकरलाई पटक–पटक सम्पर्क गर्ने...

एओएन सुविधा हटाउने निर्णयको सर्वत्र स्वागत, अडलट कारोबारको विषयमा चिन्ता

1623559100AON.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज आइतबारबाट सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) बाट अल अर नन् (एओएन) सुविधा हटाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।  टीएमएसबाट अल अर नन् (कि त सबै देऊ, नभए दिँदै नदेऊ) को सुविधा हटाउने धितोपत्र बोर्डको निर्देशनले बजारमा हलचल नै मच्चिएको छ। धेरैजसो...

सेयर बजारमा दृष्टिविहीन लगानीकर्तालाई सहज हुने गरी नीति बनाउन सेबोन अध्यक्षको सुझाव

1623402690dhungana.jpg
– अनत्य सुन्दर (प्रशिक्षार्थी पत्रकार) काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारमा दृष्टिविहीन लगानीकर्तालाई सहजताका लागि आवश्यक नीति बनाउन सम्बन्धित सबै निकायलाई सुझाव दिएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेत्रहीन संघको समन्वयमा शुक्रबार सम्पन्न सेयर बजारका सम्बन्धमा जुममार्फत...

जब–जब बजारले ऐतिहासिक उचाइ चुम्छ, तब–तब धितोपत्र बोर्ड किन विज्ञप्तिबाजीमा उत्रन्छ ?

1623216926sebon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको हिजो २९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजारमा नकारात्मक प्रभाव पार्ने कुनै पनि काम नगर्न, नगराउन र बजारमा अनियमिता पनि हुन नदिन निर्देशन दिए। सभा सम्पन्न भएको केही घन्टा बित्न नपाउँदै धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउन ‘सेयर कर्नरिङ...

दोश्रो बजारमा सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङको खेल, बोर्डले थाल्यो छानबिन

1623152003sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भइरहेका गुनासाका आधारमा छानबिन थालेको छ ।  बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।  प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भइरहेका गुनासा आएका र सो...

सेबोनद्वारा राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाई सञ्चालन गर्न नेप्सेलाई निर्देशन

1622722058sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाई सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। धितोपत्र बोर्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेलाई यस्तो निर्देशन दिएको हो। ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध