sebon

नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि विनियमावली तयार, अर्थ मन्त्रालयमा पठाइयो

1628410702sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि विनियमावली तयार पारेको छ।  पुँजी बजारमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स तथा ब्रोकरका शाखा विस्तार र प्रदेशस्तरमा नयाँ ब्रोकर थप्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। बजारमा बारम्बार ब्रोकर थप्नुपर्ने माग पनि उठ्दै आएका छन्। तिनै मागलाई सम्बोधन गर्न...

अख्तियारद्वारा सर्वोत्तमको सेयर कारोबारबारे अनुसन्धान सुरु, सेबोनसँग कागजपत्र माग

1627813001CIAA.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।  बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिदमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना मुछिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो। अख्तियारले...

धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने

1626948065sebon123.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।  धितोपत्र बोर्डमा रहेको लगानीयोग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधीनमा रही ६ महिनाका लागि मुद्दति खातामा गर्नका लागि आज एक सूचना प्रकाशित वाणिज्य बैंकलाई प्रस्ताव आह्वान गरेको हो।  यसका लागि इच्छुक बैंकहरुले...

1695556604Online-Ad.gif

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेयर खरिदबिक्री गर्न उस्काउनेलाई १ वर्षसम्म जेल

1626840722sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालको सेयर बजारमा सेयर किनेपछि सामाजिक सञ्जालहरुमा आफूले किनेको कम्पनीको प्रचारप्रसार गर्ने चलन छ। अहिले फेसबुक, भाइबर, क्लब हाउसजस्ता सामाजिक सञ्जालमा यस्तो गतिविधि हुँदै आएको छ। धेरैजसो लगानीकर्ता पनि हल्लाको पछि लागेर सेयर खरिदबिक्री गर्ने गरेको पाइन्छ। ‘क्लब हाउसमा भएको छलफल सुनेर एउटा कम्पनी...

सेबोन अध्यक्ष भन्छन्, ‘सेयर बजारका लागि यो वर्ष शताब्दीकै सम्झनायोग्य र ऐतिहासिक हुनेछ’

1626785919Dhungana.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले चालु आर्थिक वर्ष नेपालको सेयर बजारका लागि एक शताब्दीकै सम्झनायोग्य र ऐतिहासिक हुने दाबी गरेका छन्। उनले यसका लागि धितोपत्र बोर्डले त्यहीअनुसार कामकारबाही अगाडि बढाउन लागेको पनि जानकारी दिए।  धितोपत्र बोर्डको कार्यालयमा बिज...

सेयर कारोबार गर्दा मूल्यमा १० पैसासम्म घटबढ गर्न पाइने नियम आजबाट कार्यान्वयन

1626596456nepse.jpg
काठमाण्डौ । आजबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लागू गरेको सेयर खरिदबिक्री गर्दा मूल्य घटबढ गर्न पाउने सीमा कार्यान्वयनमा आएको छ। सेबोनले गत असार १० मा मूल्य सीमा परिवर्तन गर्ने धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संशोधन गरेको थियो। उक्त संशोधित विनियमावलीमा सेयरमूल्यमा १० पैसासम्म पनि घटबढ गर्न पाउने व्यवस्था...

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम तयार, अर्को साताभित्र सार्वजनिक गरिने

1626428954sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी साताभित्र सार्वजनिक गर्ने भएको छ।  विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरी धितोपत्र बोर्ड व्यवस्थापन समितिले नीति तथा कार्यक्रम तयार पारिसकेको छ। उक्त नीति तथा कार्यक्रम व्यवस्थापन समितिले सञ्चालक समितिसमक्ष प्रस्तुत गर्नेछ।  सञ्चालक समितिले उक्त...

सबैलाई ब्रोकर लाइसेन्स दिने तयारी, चुक्तापुँजी रु. १ अर्बसम्म हुनुपर्ने

1626427928broker.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले थप ब्रोकर लाइसेन्सको वितरण प्रक्रियालाई तीव्रगतिमा अगाडि बढाएको छ।  ब्रोकर लाइसेन्स वितरणका आवश्यक नियमावली बनाउन अर्थ मन्त्रालयका सहसचिवको संयोकजत्वमा कार्यदल गठन गरिएको छ। सोही कार्यदलबाट नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको छ। नियमावली बनेसँगै थप ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया द्रुत...

धितोपत्र बोर्डले ल्याउने नीति तथा कार्यक्रममा हुँदैछ घनिभूत छलफल, कहिले आउला ?

1626249897sebon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । चारवर्षे रणनीतिक योजना तथा बजेटलाई आधार बनाएर  ल्याउन लागिएको नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रममाथि अहिले भर्चुअल माध्यमबाट विभिन्न बुद्धिजीवी तथा सरोकरावालासँग छलफल भइरहेको छ। दैनिकजसो अहिले बोर्डका अधिकारीहरु आफ्नो नीति तथा कार्यक्रममाथि घनिभूत छलफलमा जुट्ने गरेका छन्।  पछिल्लो...

सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल

1626180591sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल भएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवर्द्धन गर्ने कार्यक्रम रहेको छ। सोसम्बन्धी नियमावली तर्जुमा गरी पेस गर्ने निकायका रुपमा धितोपत्र...

आगामी आर्थिक वर्षबाट ब्रोकर कमिसन घटाउने तयारीमा धितोपत्र बोर्ड

1625667397sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई राहात दिन आगामी आर्थिक वर्षबाट ब्रोकर कमिसन घटाउने तयारी गरिरहेको छ।  ब्रोकर कमिसन अत्याधिक भएकोले घटाउन भन्दै उठिरहेको मागलाई धितोपत्र बोर्डले सम्बोधन गर्न लागेको हो। यही महिनाको अन्त्यतिर आउने धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत ब्रोकर कमिसन घटाइने स्रोत बताउँ...

सेबोन कर्मचारी युनियनको अध्यक्षमा राजबहादुर जीसी सर्वसम्मत

1625568693adhibesan3.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनको अध्यक्षमा राजुबहादुर जीसी सर्वसम्मत रुपमा चयन भएका छन्। सेबोन कार्यालयमा भएको कर्मचारी युनियनको छैटौँ विशेष अधिवेशनले जीसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा वसन्त रसाली,...

सेबोन अध्यक्ष भन्छन्, ‘नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल नै भएको छैन’

1625469011bhismaraj-Dhungana.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज कम्पनीका विषयमा छलफल नै नभएको स्पष्ट पारेको छ।  सेबोन अध्यक्ष भीष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्जका विषयमा अहिले छलफल नै नभएको स्पष्ट पारेका हुन्। ‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छ तर अहिले यस विषयमा सेबोनमा कुनै पनि छलफल नै भएको छैन’, उनले भने, ‘छलफल नै...

नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड, देशभर ६० वटासम्म थपिने

1625404012sebon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ। हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ। आम चासोको विषय बनेको ब्रोकर संख्या विस्तारलाई मूर्त रुप दिन नेपाल धितोपत्र बोर्डले अन्तिम तयारी गरिरहेको हो। धितोपत्र बोर्डले आमलगानीकर्ताको गुनासो...

चालु आवमा १८ कम्पनीलाई रु. १४.३४ अर्बबराबरको आईपीओ निष्कासनको अनुमति

1625384138sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीको अनुमति दिएको छ। बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ। सो कम्पनीले रु ६४ करोड ५० लाखबराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न पाउने अनुमति पाएको छ। बोर्डले दिएका अनुमतिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध