sebon

सेबोनमा अध्यक्ष नियुक्त भएपछि मात्र ब्रोकर हाउसका डिस्प्ले खुल्ने

1635239163display.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । कोरोनाको जोखिम कम हुनुका साथै अधिकांश नागरिकले खोप लगाएकाले अहिले स्थिति सामान्य बन्दै गएको छ।  सरकारले अहिले जिम, फिल्म हल, कलेज, विद्यालयलगायत अन्य क्षेत्र खोल्न अनुमति दिइसकेको छ। तर, ब्रोकर हाउसहरुमा सेयर कारोबार हुने समयमा देखाइने डिस्प्ले अझै पनि बन्द नै छ। कोरोनाको जोखिम बढेकाले नेपाल धितोपत्र...

नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउँदा आवश्यक विवरण खुलाउन सेबोनको निर्देशन

1635160887sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाउँदा स्पष्ट खुल्ने आवश्यक विवरण पठाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। सेबोनले आज सूचीकृत संगठित संस्थाहरुको नाममा एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचीकृत कम्पनी आफैँ वा आफ्नो सेयर रजिस्ट्रारमार्फत सेयरधनीको बैंक खातामा नगद...

म गभर्नर बन्ने मान्छे सेबोनमा गएर फसेँ : ढुंगाना

1633589157bhisma.jpg
काठमाण्डौ । सरकारले बर्खास्त गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले आफू बोर्डमा आएर फसेको बताएका छन्। बिजशालासँग कुरा गर्दै ढुंगानाले नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेको मान्छे धितोपत्र बोर्डमा आउँदा फसेको दाबी गरेका छन्। ‘त्यसबेला पनि मलाई यहाँ आउन मन थिएन’, उनले भने, ‘अर्थमन्त्री डा. युवराज खतिवडाले...

1695556604Online-Ad.gif

‘सेबोनको नेतृत्वमा कुलमानजस्तै व्यक्ति ल्याउन अर्थमन्त्रीलाई अवसर’

1633526286sebon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। पुँजीबजार अहिले भद्रगोल अवस्थामा छ। बजार विस्तार र सुधार गर्नुपर्ने थुप्रै काम अलपत्र परेका छन्।  लामो समयदेखि सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि नेतृत्वविहीन छ। सेबोन नेतृत्वविहीन हुँदा दैनिक प्रशासनिक कामबाहेक थुप्रै नीतिगत काम ओझेलमा परेका छन्।  सर्वोत्तम सिमेन्टको सेयरको...

अब को बन्ला सेबोनको अध्यक्ष ?

1633496658sebon.jpg
अर्जुन तिमिल्सिना/अनन्त्य सुन्दर काठमाण्डौ । सरकारले भीष्मराज ढुंगानालाई बखास्त गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बन्न चाहने आकांक्षीहरुको चर्चा सुरु हुन थालेको छ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सेबोन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ। सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले...

सेबोनमा धर्ना दिँदै लगानीकर्ता, वार्तामा नआए आमरण अनसन बस्ने घोषणा

1632306972123.jpg
काठमाण्डौ । पुँजीबजार सुधारका लागि विभिन्न माग राख्दै लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) अगाडि धर्ना दिएका छन्।  पुँजीबजार सुधारका लागि ज्ञापनपत्र बुझाउनसँगै वार्तामा बस्न दिउँसो ३ बजे पुगेका सेयरधनीहरुलाई भित्र छिर्न नदिएपछि सेबोन अगाडि धर्ना दिएका हुन्। धर्नामा बसेका लगानीकर्ताहरु सेबोनका निमित्त प्रमुख निरज...

सेबोनसँग आज वार्ता गर्दै लगानीकर्ता, यस्ता छन् पुँजीबजार सुधारका अजेन्डा

1632302553sebon.jpg
काठमाण्डौ । पुँजी बजार सुधारका लागि विभिन्न माग राख्दै लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ज्ञापनपत्र बुझाउने भएका छन्। लगानीकर्ताहरुले आज दिउँसो ३ बजे सेबोन पुगेर ज्ञापनपत्र बुझाउने भएका हुन्। ज्ञापनपत्र बुझाएपछि पुँजी बजार सुधारसम्बन्धी विषयवस्तुमाथि सेबोनसँग वार्ता गरिने लगानीकर्ताहरुले बताएका छन्।&nbs...

सेबोन र नेप्से नेतृत्वविहीन हुँदा नीतिगत कार्यहरु अलपत्र, आईपीओ पनि प्रभावित

1631797580nepse.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पुँजी बजारको नियामक निकायका रुपमा रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लामो समयदेखि नेतृत्वविहीन बन्दा नीतिगत कार्यहरु अलपत्र परेका छन्।  सेबोन र नेप्से दुवै नेतृत्वविहीन बन्दा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको स्वयं कर्मचारीहरु नै बताउँछन्। हाल सेबोनमा निरज गिरी र...

‘क्लब हाउस’ मा हुने नकारात्मक टिप्पणीले बजार घटेको आरोप, सेबोनले कारबाही गर्ला ?

1631187373Club-houe.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सामाजिक सञ्जालहरुमा सेयर बजारको विषयमा चर्चा–परिचर्चा हुनु सामान्य कुरा हो। पछिल्लो समय क्लब हाउस संसारमै लोकप्रिय हुँदै गएको छ। विभिन्न विषयवस्तुका बारेमा छलफल हुने यो सञ्जाल सूचना तथा ज्ञानको हिसाबले उपयोगी पनि देखिन्छ।  नेपालमा मात्रै नभएर विकसित देशहरुका लगानीकर्ताले पनि क्लब हाउसमा छलफल...

चन्द्रसिंह साउद भन्छन्– ‘सरकारले मलाई बोलाए सेबोनको नेतृत्व गर्न तयार छु’

1630570681chandra.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणपछि सेयर बजारका नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वविहीन बन्न पुगेका छन्। सेबोन र नेप्सेका नेतृत्व नै यो प्रकरण मुछिएपछि दुवै निकाय नेतृत्वविहीन बन्न पुगेका हुन्।  सरकारले हिजोमात्र सेबोनका अध्यक्ष भीष्मराज...

धितोपत्रको भित्री कारोबारमा संलग्नहरुविरुद्ध सेबोनमा उजुरी, होला त कारबाही ?

1630231874sebon.jpg
काठमाण्डौ । धितोपत्रको भित्री कारोबारमा संलग्नहरुमाथि कारबाही माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा उजुरी परेको छ।  धितोपत्रको भित्री कारोबारमा संलग्न हुने कम्पनीका सञ्चालक तथा पदाधिकारिहरुलगायत बजारका ठूला खेलाडीहरुमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आमलगानीकर्ताको प्रतिनिधित्व गर्दै एक साना लगानीकर्ताले गत...

यसकारण ब्रोकरहरुको आफ्नै टीएमएस सञ्चालनको योजना ओझेलमा

1629876158nepal-stock.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नियामक निकायबीच नीति निर्माणमा तालमेल नमिल्दा ब्रोकरहरुले ल्याउने भनेको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) ओझेलमा परेको छ।  ब्रोकरहरुको टीएमएस चालु आर्थिक वर्षको साउनबाटै आउने भनिएको थियो। तर ब्रोकरहरुको टीएमएस सञ्चालनका विषयमा नीति बनाउने काम नै नियामक निकायहरु नेपाल धितोपत्र (सेबोन) र...

एक महिनामै सेबोनमा १३ कम्पनीका १.०७ करोड बढी बोनस सेयर दर्ता, कसको कति ?

1629873204bonus.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को एक महिनामै १ करोड ७ लाख बढी बोनस सेयर धितोपत्र दोस्रो बजारमा थपिएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न १३ कम्पनीका कुल १ करोड ७ लाख १९ हजार ७५.९६ कित्ता बोनस सेयर दर्ता भएका हुन्। तीमध्ये कतिपय कम्पनीका बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेका छन् भने कतिपयको सूचीकृत हुन...

सूचनाको हकको खिल्ली उडाउँदै सेबोन र नेप्सेका अधिकारी, सूचना दिन किन आनाकानी ?

1629795068sebon-nespe.jpg
काठमाण्डौ । सरकारले हरेक सरकारी तथा गैरसरकारी निकायमा सूचनाको हक कार्यान्वयनमा ल्याउन सूचना अधिकारी राख्नुपर्ने व्यवस्था गरेको छ। त्यस्ता अधिकारीको काम आमसर्वसाधारणलाई कार्यालयको कामकारबाहीबारे खुलेर सूचना दिने नै हो। तर सर्वसाधारणले प्रत्यक्ष रुपमा सरोकार राख्ने केही सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुले सूचना उपलब्ध गराउन...

सेबोनले पत्र पठाउँदै खानीखोला जलविद्युतसँग माग्यो यथार्थ जानकारी

1629292577sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) खेर गएको बिजुलीबापतको रकमलाई आम्दानीमा जोडेर गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको खानीखोला जलविद्युत कम्पनीसँग यथार्थ जानकारी पठाउन भन्दै पत्र काटेको छ।  सेबोनले आज पत्र पठाउँदै खानीखोला जलविद्युतसँग यथार्थ जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। कम्पनीले सार्वजनिक गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध