sebon

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन

1703759104hamal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिइएको छ । सार्वजनिक लेखा समितिले बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो । त्यस्तै आज बसेको लेखा समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन...

लेखासमितिलाई धितोपत्र बोर्ड र बीमा प्राधिकरणको जवाफ : मापदण्ड पूरा गरेर मात्रै प्रिमियममा सेयर

1703754010lekha.jpg
काठमाण्डौ। बीमा कम्पनीहरुले प्रिमियममा सेयर जारी गरेको विषयमा लेखा समितिले नेपाल धितोपत्र बोर्ड तथा नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग छलफल गरेको छ । छलफलका क्रममा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मापदण्ड पुगेका कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने जवाफ दिएका छन् । साथै उनले कुन कम्पनीले प्रिमियमा आईपीओ जारी...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओले कति पाउला त ओपनिङ रेञ्ज ?

1703751787ipo.jpg
काठमाण्डौ ।सर्बाधिक चर्चा र विवादमा रहेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ अन्तत : बाँडफाँट समेत भइसकेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १५ लाख७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ६४ हजार ५६४ जनाको आवेदनमात्रै योग्य भएको थियो । १० कित्तादेखि ३० कित्ता सम्मआवेदन दिनेले...

1695556604Online-Ad.gif

सिंगटी हाईड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

1703742708r.jpg
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई पुस ११ गते हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले १ : १ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले हकप्रद वापतको रकम अन्य जलविद्युत...

जोशी हाईड्रोपावरले हकप्रद निष्कासनका लागि बोर्डमा दियो आवेदन

1703681582rightshare.jpg
काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।    कम्पनीले १.०६५ अर्थात् चुक्तापूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासनको तयारी...

३ जलविद्युत् कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन, कसको कति कित्ता ?

1703666117sebon.jpg
काठमाण्डौ । तीन ओटा अलग- अलग जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीमा विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल रहेका छन् । यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५...

पुस महिनामा ३ दर्जन कम्पनीको ‘एजीएम पर्व’,नियमनकारीलाई नै गिज्याउने भद्दा मजाक !

1703659942agm.jpg
काठमाण्डौ । नियमनकारी निकायले प्रभावकारी रुपमा काम गर्न नसक्दा धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले गर्ने वार्षिक साधारणसभा(एजीएम) वर्षेनी कर्मकान्डी मात्रै हुने गरेको छ । जसका कारण सर्बसाधारण सेयरधनी सूचनाको अधिकारबाट बन्चित भइरहेका छन् भने सञ्चालक समितिको प्रस्ताव सभामा सर्वस्वीकार्य हुने गरेको छ । पुस महिनाभित्रमा बाध्यकारी...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म सेयर

1703651920ipo.jpg
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ । बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिए जत्ति...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट,सबैले पाउने भए १० कित्ता

1703584362himalayanre.jpg
काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे कम्पनीको आईपीओ  बाँडफाँट गर्ने तयारी छ  ।  कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार...

४ बीमा कम्पनीले हकप्रद सेयर ल्याउँदै, कुनको कति ?

1703580316insurance.jpg
काठमाण्डौ । चार ओटा अलग- अलग बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया सुरु गरेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी बृद्धि गर्न निर्देशन दिएपछि ती कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् ।  जसमादुई जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५...

धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ ? यस्तो छ धितोपत्र बोर्डका सुझावहरु

1703575648sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई शेयर बजारमा संयमित तथा विवेकशील भएरमात्र लगानी निर्णय लिन सुझाव दिएको छ। बोर्डले सूचना जारी गरेर धितोपत्रमा लगानी गर्नुअघि लगानीकर्ताले के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा प्रष्ट पनि पारेको छ । बोर्डले निम्न कुराहरूमा ध्यान दिएर मात्र लगानी गर्न आग्रह गरेको छ। ध्यान...

२ सरकारी उच्च अधिकृत विरुद्ध अख्तियारमा उजुरि, धितोपत्र बोर्डका अध्यक्ष पनि मुछिए[उजुरिसहित]

1703505423ciaa.jpg
काठमाण्डौ । नेपाल सरकार अन्तरगत विभिन्न मन्त्रालयमा कार्यरत दुई जना उच्च अधिकारी तथा नेपाल धितोपत्र बोर्डका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मन्त्रालयका उच्च अधिकारी रितेश कुमार शाक्य र फणिन्द्र गौतम विरुद्ध बिचौलियाको काम गरेको भन्दै  अख्तियारमा उजुरी परेको छ । शाक्य अर्थमन्त्रालयका प्रवक्ता...

ह्याम्स अस्पतालले प्रिमियममा आईपीओ निष्कासन गर्ने, दियो धितोपत्र बोर्डमा निवेदन

1703422161sebon.jpg
काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत पुस ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डको अनुमतिपछि ११ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने छ । कम्पनीले आफ्नो जारी...

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !

1703159895hamal.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदाजाँदै बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई कार्यवाहक अध्यक्ष दिने तयारी गरेका छन् ।   उनको पदावधि आगामी पुस २० गते सकिंदै छ । अगाडि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्न कम्मर कसेर लागेका अध्यक्ष हमाल  आफू जानु अघि पनि आफ्ना विश्वासिला...

नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता

1703156365sebon.jpg
काठमाण्डौ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध