sebon

नेपाल वेयर हाउजिङ कम्पनीको सेयरमा ३ गुणा आवेदन, पहिलो दिनमै ओभर सब्सक्राइब्ड

1701003585ipo.jpg
काठमाण्डौ । नेपाल वेयर हाउजिङ कम्पनीले आइतबारबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकामा मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । सीडीएसीले दिएको जानकारी अनुसार  आइतबार साँझ ५ बजेसम्ममा ३ लाख १७ हजार ३८६ आबेदकहरुबाट ३४ लाख ८५ हजार ६७० कित्ता सेयर माग भएको छ । जसबाट ३४ करोड ८५ लाख ६७ हजार रुपियाँ बराबरको आबेदन परेको छ । यो हिसाबले यो...

छैटौं दिनसम्ममा हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आबेदन ?

1701001535himalayan.png
काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्ममा  करिब ५० प्रतिशतभन्दा बढीको आबेदन परेको छ ।  यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको हो ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा छैटौं  दिन...

खुलेको केही घण्टामै बिक्यो मुलुककै पहिलो कृषि क्षेत्रको आईपीओ

1700830976mukti.jpg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा पहिलो दिनमा नै ओभर सब्सक्राइब्ड भएको छ । सीडीएससीले जनाए अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा १ लाख ६४ हजार ८४२ आबेदकहरुबाट १८ लाख ४४ हजार ८७० कित्ता सेयर माग भएको छ । यो कम्पनीमा १८ करोड ४४ लाख ८७ हजार रुपियाँको माग भएको हो ।  शुक्रबारदेखि बिक्री खुल्ला भएको उक्त कम्पनीको आईपीओमा छिटोमा मंसिर...

1695556604Online-Ad.gif

पाँचौ दिनसम्ममा हिमालयन रि- इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आबेदन ?

1700830391himalayan.png
काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रि- इन्स्योरेन्सको आईपीओमा पाँचौ दिन अर्थात् शुक्रबारसम्ममा करिव ५० प्रतिशत आबेदन परेको छ ।  यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको छ ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा पाँचौ दिन बिहीबारसम्ममा  १४ हजार ७५२ जना...

धितोपत्र बोर्डले आईपीओ र हकप्रदको अनुमति रोकेको गुनासो, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जलविद्युत् उद्यमी

1700829047ippan.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको भन्दै ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन् । बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरको भन्दै ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री...

चौथो दिनसम्ममा कति पर्‍यो हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आबेदन ?

1700743999himalayan.png
काठमाण्डौ । नियामक निकायको सेटिङगमा आईपीओ निस्कासन गर्न दिएको भन्दै निकै ठूलो विवादमा परेको हिमालयन रि- इन्स्योरेन्सको आईपीओमा आबेदन दिने क्रम निरन्तर बढेको छ  ।  कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको हो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा बिह...

नेप्सेमा धितोपत्र बोर्डपछि अर्थ मन्त्रालयको हस्तक्षेप, पुनरसंरचनाको जिम्मा काठमाडौं यूनिभर्सिटिलाई

1700738512nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । केही समय पहिले नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरको लाइसेन्स वितरणमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई बाइपास गर्दै  सवै अधिकार आँफै लिएको थियो । यसपछि नेप्सेले असन्तुष्टि जनाएपछि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा र नेप्सेका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर कार्की बीच सम्बन्ध नै चिसिएको...

तेस्रो दिनसम्ममा कति पर्‍यो हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आबेदन ?

1700656690himalayan.png
काठमाण्डौ । नियामक निकायको सेटिङगमा आईपीओ निस्कासन गर्न अनुमति दिएको भन्दै निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आबेदन दिनेको संख्या बढ्दै गएको छ  ।  कम्पनीले प्रिमियम दरमा  सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन खुला गरेको छ । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा...

पूँजीबजारमा आन्दोलनको प्रभाव कस्तो पर्ला ? यसो भन्छन् ब्रोकर र लगानीकर्ता

1700653034r.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अहिले बैंक तथा वित्तीय क्षेत्रमा झण्डै ६ खर्ब रुपियाँ तरलता रहेको छ । रेमिट्यान्स पनि बढ्दो अवस्थामा नै छ । सरकारको चालू खाता पनि बचतमा नै छ । ब्याजदर घट्दो क्रममा नै छ । यद्यपि सेयरबजार भने क्रमिक रुपमा नै घट्दो क्रममा छ । गत साउन ७ गते यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेपछि त पूँजीबजार...

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन करिब २५%आबेदन

1700572913himalayan.png
काठमाण्डौ । निकै ठूलो विवादमा परेको भए पनि हिमालयन रि इन्स्योरेन्सको आईपीओले सुखद ओपनिङ गरिरहेको छ ।  कम्पनीले प्रिमियम दरमा सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको छ ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा दोस्रो  दिन मंगलबारसम्ममा ८ हजार ५६३ जना आवेदकले  ७ लाख ३४  हजार १७०  कित्ता...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंसिर ८ गतेबाट बिक्रीमा, कति कित्ताका लागि दिने आवेदन ?

1700541246muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४०...

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुँदै, सेयर पाउन भाग्यकै भर !

1700211594vision.jpg
काठमाण्डौ ।भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आगामी मंगलबार बाँडफाँट हुने भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंसिर ५ गते विहान कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ ।  कम्पनीले गत कात्तिक १६ देखि कात्तिक२० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो। स्थानीयलाई सेयर...

नेपाल वेयरहाउजिङको आईपीओ मंसिर १० गतेदेखि बिक्रीमा, कस्तो छ कम्पनी ?

1700187063ipo.png
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनीले आगामी मंसिर १० गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो।कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५...

सेयर शिक्षा : सेयरबाट पैसा कमाउन जान्नैपर्ने १० कुरा [अर्काइभबाट]

1700022669stock-education.jpg
काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् ।  उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट...

तेस्रो त्रैमाससम्ममा २६३ सूचीकृत कम्पनीमा ७ खर्ब ७३ अर्ब रूपैयाँ लगानी, बजार पूँजीकरण २८ खर्ब ६१अर्बभन्दा बढी

1699773707nepse.jpg
काठमाण्डौ  । चालू आर्थिक वर्ष २०८० /०८१ को असोज मसान्तसम्ममा धितोपत्र बजारको बजार पूँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा भने बजार पूँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यसैगरी गत आवको असोज मसान्तमा १ हजार ८५८.३३ रहेको नेप्से सूचकांक चालू आवको असोज मसान्तसम्ममा १ हजार ८६४.६२ अंक कायम भएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध