Securities Board Of Nepal

धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखौँः धितोपत्र बोर्ड

1696297831se.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राख्नुपर्ने सुझाव दिएको छ।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा चेतनामूलक सन्देश जारी गर्दै सेबोनले यस्तो सुझाव दिएको हो। ‘धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता र तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो...

हकप्रद ल्याउने भनेकै कमजोर कम्पनीले होः सेबोन अध्यक्ष

16962245733845184698388120809757301979687700451407755n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर ल्याउने भनेकै कमजोर कम्पनीले रहेको तर्क गरेका छन्।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सेबोनले आज बिहान काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि बाहिरिने क्रममा लगानीकर्ताले सेबोन अध्यक्ष हमाललाई घेराउ गर्दै सेयर बजार...

सेयर बजार सुधारका लागि केही नीतिगत निर्णयहरु छिट्टै आउने अर्थमन्त्रीको संकेत

16962226093844195787087675446304985785990944156447455n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजार सुधारका लागि आवश्यक केही नीतिगत निर्णयहरु छिट्टै आउने संकेत गरेका छन्।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आज काठमाण्डौमा नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महले यस्तो संकेत गरेका हुन्। ‘अहिले विविध कारणले सेयर बजार तल झरेको छ’, उनले भने, ‘नीतिगत...

1695556604Online-Ad.gif

लगानीकर्ताका गुनासा सम्बोधन गर्न धितोपत्र बोर्डले ल्यायो च्याटबोट सेवा

16962211623841882688201529863215336647966873187419831n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न आफ्नो वेबसाइटमा च्याटबोट सेवाको सुरुआत गरेको छ। वर्ल्ड इन्भेटर विक–२०२३का अवसरमा आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी धितोपत्र बोर्डले च्याटबोट सेवाको सुरुआत गरिएको जानकारी गराएको हो।  कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आजबाट...

सेयर धितो कारोबार ‘ट्रेडर’लाई झनै सहज, फुकुवा भएकै दिन बेच्न मिल्ने

16958157093817655689690056808549854832330778200024256n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेपछि अब लगानीकर्ताले सेयर धितो कर्जामार्फत प्लेजेजमा राखेको सेयर फुकुवा गरेकै दिन बेच्न सेक्न भएका छन्। यसअघि धितोमा राखिएको सेयर फुकुवा भएको भोलिपल्टमात्रै बेच्न मिल्थ्यो।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब...

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

1695725574ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भौतिक पूर्वाधारको काम ६५ प्रतिशत पूरा गरेका जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ ल्याउन अनुमति दिन नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई सुझाव दिएको छ।  धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा इप्पानका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन्। इप्पान पदाधिकारीले जलविद्युत...

वर्ल्ड इन्भेस्टर विकमा सप्ताव्यापी कार्यक्रम गर्दै सेबोन (कार्यक्रम तालिकासहित)

1695562792sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ अवसरमा सप्ताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ।  सेबोनले बजार सरोकारवालाहरुको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। सप्ताहव्यापी कार्यक्रम असोज १५ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ।  यो सहप्ताव्यापी कार्यक्रमअन्तर्गत सेबोनले...

नयाँ स्टक एक्सचेन्ज ल्याएरमात्रै सेबोन छाड्ने योजनामा रमेश हमाल, कार्यकाल थप्न तीव्र लबिङ

1695196650ramesh.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउनकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल अझै १ वर्ष थप्न लबिङ सुरु गरेका छन्।  सेबोनमा हमालको कार्यकाल आउँदो पुस १८ गते सकिँदैछ। समय कम रहेकै कारण हमालले अहिले कार्यकाल थप गर्न राजनीतिक शक्तिकेन्द्रहरुमा तीव्र लबिङ गरिरहेको सेबोन स्रोत बताउँछ। &lsquo...

धितोपत्र बोर्डबाट यी दुई म्युचुअल फन्डले पाए थप इकाइहरु बिक्रीको अनुमति

1695191369mutual-funds.png
काठमाण्डौ । दुईवटा म्युचुअल फन्डले थप इकाइको स्वीकृति पाएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईबिएल सहभागिता फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ बिक्रीको स्वीकृति प्रदान गरेको छ।  ‘एनआईबिएल सहभागिता फन्ड’ एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धक...

अझै २४ कम्पनीले पेस गरेनन् वित्तीय विवरण, हाइड्रो धेरै, सेबोनले निकाल्यो विवरण(सूचीसहित)

1695125243sebon.jpg
काठमाण्डौ । सूचीकृत संगठित संस्था (कम्पनी)मध्ये अझै २४ वटाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गरेको पाइएको छ।  धितोपत्र बोर्डले आज एक विवरण गर्दै सार्वजनिक यसबारे जानकारी गराएको हो। तथ्यांकअनुसार २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण पेस गरेका...

धिबोले बुक बिल्डिङ छोडेर धमाधम प्रिमियममा आईपीओ ल्याउन दिएको लगानीकर्ताको आरोप

1694522526sebon.jpg
काठमाण्डौ । सेयर बजार लामो समयदेखि साइडवेजमा चलेको छ।  प्रिमियममा आईपीओ र हकप्रद सेयरको बाढी आउँदा सप्लाई बढेर बजार माथि उठ्न सकेको छैन। बजारमा डिमान्ड र सप्लाईबीचको सन्तुलन मिलाउने काममा नियामक निकाय लागेको देखिँदैनन्। जसका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार थला परेको छ।  सरकारले लगानीकर्ताको गिरेको मनोबल उकास्न ढिलै...

हकप्रद ल्याउन एकैपटक ४ जलविद्युत कम्पनीले सेबोनसँग मागे अनुमति, कसको कित्ता कति ?

1694341607sebon.jpg
काठमाण्डौ । हकप्रद निष्कासनका लागि एकैपटक चारवटा जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति मागेका छन्।  ती कम्पनीहरुले निवेदन दिँदै सेबोनसँग हकप्रद निष्कासनका लागि अनुमति मागेका हुन्। यसरी हकप्रदको अनुमति माग्नेमा लिबर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत र बरुण हाइड्रोपावर कम्पनी छन्।  आँखुखेला...

एनआरएनलाई पुँजीबजारमा भित्र्याउन ऐनमै संशोधन गर्न आवश्यक

1694079096sebon.jpg
काठमाण्डौ । नेपालको पुँजीबजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गर्नुपर्ने सुझाव दिइएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट एनआरएनलाई पुँजीबजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समितिले यस्तो सुझाव दिएको हो। समितिले उक्त ऐनमा एनआरएनलाई विदेशी लगानीकर्ताको...

यसरी धमाधम बाहिरिँदैछ सेयर बजारबाट पैसा, माग सिर्जना गर्नेतर्फ नियामक मौन

1693994941market.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारले बियरिस यात्रा तय गरेको २ वर्षभन्दा बढी समय भइसकेको छ। उच्च विन्दुबाट लगानीकर्ताले झन्डै १४ खर्ब रुपैयाँ सम्पति गुमाइसकेका छन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि मात्रै २५० अंकले सेयर बजार खस्दा लगानीकर्ताले २ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेका छन्। पछिल्लो समय डिमान्डभन्दा सप्लाई...

अब १ अर्ब पुँजीका कम्पनीले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, मूल्य निर्धारण कसरी ?

1693968496sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अब १ अर्ब पुँजी भएका कम्पनीहरुलाई पनि प्रिमियममा आईपीओ ल्याउन सक्ने बाटो खुला गरिदिएको छ। सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०८०मा सातौँ संशोधन गर्दै यस्तो व्यवस्था गरिदिएको हो। योसँगै अब १ अर्ब चुक्ता पुँजी भई पछिल्लो २ वर्ष खुद मुनाफामा रहेको संगठित संस्थाले प्रिमियममा आईपीओ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध