share market

आन्तरिक राजश्व विभागद्वारा संशोधित सूचना जारी, ‘पटके’को ठाउँमा ‘प्राकृतिक व्यक्ति’ राखियो

16856258221.jpg
काठमाण्डौ । आन्तरिक राजश्व विभागले धितोपत्र बिक्री गर्दा लिइने लाभकरका विषयमा थप प्रस्ट पार्न बिहीबार अर्को संशोधित सूचना जारी गरेको छ।  यसअघि बुधबार विभागले एक सूचना जारी गर्दै धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने प्रस्ट पारेको थियो। तर, उक्त सूचनामा नियमित...

करमा थप प्रस्ट पार्न फेरि अर्को सूचना जारी गर्दै राजश्व विभाग, अब ‘पटके’ ठाउँमा ‘प्राकृतिक व्यक्ति’ हुने

1685621603ird.jpg
काठमाण्डौ । आन्तरिक राजश्व विभागले धितोपत्र बिक्री गर्दा लिइने लाभकरका विषयमा थप प्रस्ट पार्न अर्को संशोधित सूचना जारी गर्ने भएको छ। यसअघि बुधबार विभागले एक सूचना जारी गर्दै धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने प्रस्ट पारेको थियो। तर, उक्त सूचनामा नियमित व्यवसायी नभई पटके...

आन्दोलित लगानीकर्तालाई नेप्सेले भन्यो–‘टीएमएस बन्द गर्न मिल्दैन’

168560845435036989814769056597127652065097482307083844n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले टीएमएस बन्द गर्न नमिल्ने जनाएको छ।  पुँजीगत लाभकर विषयमा आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनाबाट रुष्ट बनेका लगानीकर्ताहरुले टीएमएस बन्द गर्न आग्रह गर्दै ज्ञापनत्र बुझाएपछि नेप्सेले यस्तो प्रतिक्रिया दिएको हो। ज्ञापनपत्र बुझ्दै नेप्सेका प्रबन्धक निरन्जन फुयालले नेप्सेले...

1695556604Online-Ad.gif

टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन सेबोन, नेप्से र ब्रोकरलाई लगानीकर्ताको आह्वान

1685598384350248392237487012229097224433133796711424n.jpg
काठमाण्डौ । पुँजीगत लाभकरका विषयमा आन्दोलित भएका सेयर लगानीकर्ताहरुले टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन आह्वान गरेका छन्।  काठमाण्डौको कमलपोखरीमा आज भएको लगानीकर्ताहरुको भेलाले यस्तो आह्वान गरेको हो। उनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र स्टक ब्रोकर्स एसोसिएन अफ नेपाललाई पत्र लेख्दै टीएमएस बन्द...

राजश्व विभागको ‘नोटिस’मा सेयर लगानीकर्ताको आपत्ति, कारोबार ‘हल्ट’ गर्ने चेतावनी (फोटो फिचर)

168559582935036990125805195954200719117220935064933463n.jpg
काठमाण्डौ । पुँजीगत लाभकरका विषयमा आन्तरिक राजश्व विभागले बुधबार जारी गरेको नोटिसप्रति सेयर लगानीकर्ताहरुले आपत्ति जनाएका छन्। आज काठमाण्डौको कमलपोखरीमा भेला भएका लगानीकर्ताहरुले विभागले जारी गरेको नोटिसमा लगानीकर्तालाई ‘नियमित’ र ‘पटके’ भनेर अपमान गरेको भन्दै आपत्ति जनाएका हुन्। उनीहरुले यसविरुद्ध सेयर कारोबार हल्ट...

सेयर बजारको इतिहासमा ‘कर विवाद’: के भन्छन् जानकार ?

1685534672taxx.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको सेयर बजारको इतिहास धेरै पुरानो होइन । करिब ३० वर्षको इतिहासमा सेयर बजारमा साना–ठूला धेरै उतार–चढाव भए। त्यस्ता उतार–चढावको मुख्य कारक सरकारी नीति नै रहेको देखिन्छ।  २०६५ साल भदौ १५ गते ११७५ को विन्दुमा पुगेको सेयर बजार तत्कालीन अर्थमन्त्रीले ‘जुवाघर’को संज्ञा दिएपछि लगातार घटेर...

सेयर लगानीकर्तालाई लगाइने पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न माग

16855122053503613386353290381547025092629342315977138n-1.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ।  लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। ‘जेठ १५ नेपाल सरकारबाट प्रस्तुत बजेटप्रति हामी लगानीकर्ताका संघसंगठनको...

एफपीओ र मर्जरमा कर लाग्ने व्यवस्थाको चर्को विरोध, जानकार भन्छन्-‘सरकारले एम्बुस थापेर सिकार गर्न खोज्यो’

1685424163tax.jpg
काठमाण्डौ । सरकारले एफपीओ जारी गर्दा प्राप्त प्रिमियम तथा मर्जर र एक्विजिसनका क्रममा प्राप्त हुने बार्गेन गेनलाई बोनस सेयरका रुपमा वितरण गर्दा कर लाग्ने गरेको व्यवस्थाको व्यापक विरोध हुन थालेको छ।  सरकारले आर्थिक विधेयक २०८० जारी गर्दै अब एफपीओ र मर्जरमा कर लाग्ने र पुरानालाई शुल्क र ब्याज मिनाहाको अफर ल्याएको छ। यो व्यवस्थाको...

पुँजीगत लाभकरमा सरकारले ल्यायो यस्तो व्यवस्था, के थियो सेयर लगानीकर्ताको अपेक्षा ?

1685416165cgt.jpg
काठमाण्डौ । सरकारले सेयर बजारमा लगाउँदै आएको पुँजीगत लाभकरको व्यवस्थालाई यथावत राखेको छ। योसँगै सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर घटाउनुपर्ने माग पूरा हुन सकेन।  सेयर लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर घटाएर अल्पकालीनलाई ५ प्रतिशत र दीर्घकालीनलाई ३ प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएका थिए। तर, सरकारले ल्याएको आर्थिक विधेयक...

बजेटमा सेयर लगानीकर्ताको मिश्रित प्रतिक्रिया, अबको अपेक्षा मौद्रिक नीतिमा

168537028434835770910232487723835978660431728088078531n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आय तथा व्यय सार्वजनिक गरेका हुन्। बजेटले सबै क्षेत्रलाई समेट्दै गर्दा पुँजीबजारका लगानीकर्ताहरुले पनि बजेटबाट पुँजीगत लाभकरमा हेरफेरको अपेक्षा राखेका...

धितोपत्र कारोबारमा भारी गिरावट, २५.४%ले घट्यो बजार पुँजीकरण

16852705203503495602183118176332094701659483638627971n.jpg
काठमाण्डौ । सेयर बजार सुस्ताउँदो धितोपत्र कारोबारमा भारी गिरावट आएको छ।  सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ खर्ब ९७ अर्ब ४९ करोड रुपैयाँबराको धितोपत्र कारोबार भएको छ। गत वर्ष यही अवधिमा यस्तो कारोबार १० खर्ब ५३ अर्ब ९८ करोड...

प्राथमिक बजारमार्फत ९३.३%ले बढ्यो पुँजी परिचालन, ऋणपत्रको हिस्सा सबैभन्दा बढी

1685269644market.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा प्राथमिक बजारमार्फत पुँजी परिचालन ९३.३ प्रतिशतले बढेको छ।  सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।  सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोड रुपैयाँबराबरको पुँजी परिचालन भएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको...

रु. १० दरको सेयरले बनायो लखपति, १७५ गुणाले बढ्यो सम्पत्ति

1685098580markett.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । कोरोना महामारीले उग्र रुप लिन थालेपछि सरकारले लकडाउन गर्दा सेयर बजारसँगै अन्य व्यापार–व्यवसाय ठप्प बन्न पुगेको थियो। करिब ३ महिना बन्द भएको सेयर बजार फेरि खुलेको थियो। त्यसपछि भने सेयर बजारमा उछाल नै आएको थियो।  कोरोनाकालमा प्रायः हरेक घरमा सेयर बजारले चर्चा पाएको थियो। सेयर बजार पसेकाहरुले धेरै...

हाइड्रो समूह घट्दा होटेलका लगानीकर्ता भए मालामाल, अब कुन सेक्टरमा आउला चमक ? (डाटासहित)

1685086904hotel.jpg
काठमाण्डौ। सेयर बजारमा बजारले लय समत्दै गर्दा लगानीकर्ताले सेक्टर रोटेसन गर्दै लगानी गरेका हुन्छन्।  बजारले करिब १८०७ बाट गति लिँदै गर्दा गएको कारोबारहरुमा होटेल तथा पर्यटन सेक्टरका लगानीकर्ताले सबैभन्दा बढी १५ प्रतिशत कमाएका छन्। यो सेक्टरमा पनि सबैभन्दा बढी कालिन्चोक दर्शनका लगानीकर्ताले सुरु मूल्यवटा १७७ प्रतिशतले नाफा...

जापानको सेयर बजार ३३ वर्षयताकै उच्च विन्दुमा, वारेन बफेटले बढाए होल्डिङ

16850154573461538582681038290315177401455866598922567n.png
काठमाण्डौ । जापानको सेयर बजार ३ दशकयताकै उच्च विन्दु पुगेको छ।  यो समाचार तयार पार्दासम्म जापानको सेयर बजार सूचक ‘निक्की २२५’ ३०८०१ को विन्दुमा कारोबार भइरहेको छ। यो विन्दु जापानको सेयर बजारले चुमेको ३३ वर्षयताकै उच्च हो।  जापानको सेयर बजार उच्च स्तरमा पुग्नुको मुख्य कारण विदेशी लगानीकर्ता पुनः आकर्षित हुन थाल्नु नै रहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध