siddartha capital limited

July 14, 2025 - August 12, 2025

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

1631879825chandan-1.jpg
चन्दन कार्की, सिद्धार्थ क्यापिटल लिमीटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत । १६ वर्षअघि सिद्धार्थ बैंकबाट बैंकिङ करिअरको सुरुवात गरेका कार्की सो बैंकमा ट्रेजरी हेडदेखि कर्पोरेट क्रेडिटमा इन्फ्रास्टक्चर फाइनान्सिङ युनिटको हेड भएर समेत काम गरिसकेका बैंकर हुन् । सिद्धार्थ क्यापिटलमै केही महिना चिफ अपरेटिङ अफिसरको रुपमा काम गरेका...

सिद्धार्थ व्यवस्थित लगानीका इकाइहरु असार १६ बाट बिक्री खुला गरिने

1624333920mutual-fund.jpg
काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु यही असार १६ गतेबाट बिक्री खुला गरिने भएको छ। यो फन्डअन्तर्गतको १० रुपैयाँ अंकित दरका कुल २ करोड इकाइको बिक्री खुला गरिन लागेको हो। कुल इकाइमध्ये ५ प्रतिशत इकाइमा आयोजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडलाई र १० प्रतिशत इकाइमा...

लकडाउनपछि बजार के होला ? के कुरामा ध्यान दिने ? ध्रुव तिमल्सिनाको टिप्स

1588511202tips.jpg
काठमाण्डौ । आगामी बैशाख २८ देखि धितोपत्र बजार खुुल्ने तयारी भइरहेको छ । लकडाउनअघि बजार गिरावटको चपेटाबाट गुुज्रिसकेको अवस्थामा लकडाउनपछि बजार कस्तो रहला भन्ने आम जिज्ञासा छ । यसै सन्दर्भमा सिद्धार्थ क्यापिटलका सीइओ धु्रव तिमल्सिनाले बिजशालासँग कुराकानी गरेका छन् ।  लकडाउनपछि सेयर बजारको दिशा सरकारले चाल्ने कदमले निर्धारण गर्ने...

1695556604Online-Ad.gif

कमिसन र लाभकरमा छुट नहुँदा म्युचुअल फण्ड फस्टाउन सकेनन्

1575529342sbl.jpg
काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुमार्फत् म्युचुअल फण्डहरु धमाधम आइरहेका छन् । दोस्रो बजारको विकास र बिस्तारका लागि एउटा भरपर्दो र ठूलो पूँजी भएका यस्ता म्युचुअल फण्डहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।  सर्वसाधारण वा संस्थागत बचत र लगानी रकमलाई आफ्नो जिम्मामा लिई सोको दक्ष लगानीद्वारा प्राप्त भएका प्रतिफल सम्बन्धित य...

सिद्धार्थ इक्वीटी फण्डले इकाईधनीलाई ११% प्रतिफल वितरण गर्ने

1563800373siddhartha-capital.jpg
काठमाण्डौ । सिद्धार्थ इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना इकाईधनीलाई ११ प्रतिशत(करसहित) प्रतिफल वितरण गर्ने भएको छ ।  सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भई प्रतिफल निश्चित भएको हो...

थप २ म्युचुअल फण्डलाई संचालन अनुमति, रु. २.६५ अर्बको इकाई आउने

1562845488mutual.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले दुईवटा म्युचुअल फण्डलाई इकाई बिक्री गर्ने अनुमति प्रदान गरेको छ ।  बोर्डले एनआइसी एशिया क्यापिटल लिमीटेडको प्रवद्र्धन रहने गरी १ अर्ब २५ करोड रुपैयाँ बराबरको 'एनआइसी एशिया ब्यालेन्स फण्ड' तथा सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धन रहने गरी १ अर्ब ४० करोड रुपैयाँ बराबरको 'सिद्धार्थ इन्भेष्टमेन्ट...

सी–आस्वाबाट आवेदन दिंदा अलमलिनु भो ? हेर्नुहोस् यो भिडियो

1521719033casba.jpg
काठमाण्डौ । सीआस्वामार्फत एफपीओ, आइपीओ र हकप्रदमा आवेदन दिने प्रक्रियाले सार्वजनिक निश्कासनको क्षेत्रमा हुने गरेको ढिलासुुस्तीको युुगलाई अन्त गरिदिएको विश्वास गर्न थालिएको छ । सीआस्वाबाट गरिएको आवेदन दुुई दिनमै बाँडफाँटदेखि लिएर बाँडफाँड भएको २ साताभित्रै सेयर सूचिकरणसम्मका नयाँ घटना नेपालको सेयरबजारमा भएका छन् । यसले सार्वजनिक...

सिद्धार्थ लगानी वृद्धि योजनाका इकाईधनीलाई फागुन २५ देखि रकम फिर्ता गरिने, कसलाई कहिले बोलाइयो (तालिकासहित) ?

1520309758return.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडले व्यवस्थापन गरेको पहिलो म्युचुअल फण्ड ‘सिद्धार्थ लगानी वृद्धि योजना–१’(सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम वान)का इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानीका लागि बोलाइएको छ ।  सिद्धार्थ क्यापिटल लिमीटेडले मंगलबार एक सूचना प्रकाशित गरी सिद्धार्थ बैंक कोष प्रवद्र्धक रहेको सिद्धार्थ...

चौबीस कम्पनीको १.४७ लाख सेयर एकैपटक लिलामीमा, कुन कम्पनीको कति (सूचिसहित) ?

1515569882auction-1-3.jpg
काठमाण्डौ । नेप्सेमा सूचिकृत २४ कम्पनीका १ लाख ४७ हजार ४ सय १२ कित्ता सेयर एकैपटक लिलामीबाट बिक्री हुने भएको छ ।  गत पुस ९ गते परिपक्व भएको सिद्धार्थ क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरी नगदमा परिणत गर्नुपर्ने भएकोले विभिन्न २४ कम्पनीको सेयर आज(पुस २६ गते)देखि...

सिद्धार्थका दुवै म्युचुअल फण्डको न्याभमा गिरावट

1511668950fall-of-profit.jpg
काठमाण्डौ । सेयर बजारको गिरावटको प्रभाव सिद्धार्थ क्यापिटल लिमीटेडबाट प्रवद्र्धित दुुई म्युचुुअल फण्डको मासिक प्रदर्शनमा समेत परेको छ । दुवै फण्डको प्रति इकाई खूद मूल्य(न्याभ) असोजको तुलनामा कात्तिक मसान्तसम्म घटेको हो ।  आगामी पुस ९ गते परिपक्व हुने सिद्धार्थ लगानी वृद्धि योजना १ को कात्तिक मसान्तसम्मको प्रति इकाई खूद मूल्य २१...

सिद्धार्थ इक्वीटीको इकाई बाँडफाँड, कसले कति पायो ?

1510239942ipo-allotment.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडको प्रवद्र्धन तथा सिद्धार्थ बैंकको प्रायोजनमा संचालन स्वीकृति पाएको सिद्धार्थ इक्वीटी फण्डका इकाईहरुको बाँडफाँड भएको छ ।  बिहीबार काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल परिसरमा आइपीओको बाँडफाँड गरिएको हो ।  सिद्धार्थ इक्वीटीको आइपीओमा ८ लाख युनिटसम्मका लागि आवेदन दिनेहरुले...

सिद्धार्थका दुवै म्युचुुअल फण्डको अवस्थामा सुधार

150951474293-mutual-fund.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित २ म्युचुुअल फण्डको अवस्थामा सुधार देखिएको छ । दुवै ५ वर्षे बन्दमुखी फण्ड हुन् र असोज मसान्तसम्म दुवैको प्रति इकाई खूद मूल्य(न्याभ) बढेको छ ।  आगामी पुस ९ गते परिपक्व हुन लागेको ५ वर्षे.८०  बन्दमुखी सिद्धार्थ लगानी वृद्धि योजना-१ को असोज मसान्तमा प्रति इकाई खूद मूल्य(न्याभ)...

नगद लाभांश किन बुझ्दैनन् लगानीकर्ता ?

1507439226lazy.jpg
काठमाण्डौ । कुनै पनि कम्पनीले दिने लाभांशको व्यग्र प्रतिक्षामा लगानीकर्ता हुन्छन्, भनिन्छ । तर, कतिपय लगानीकर्ता यस्ता पनि छन्, जो घोषित लाभांश समेत समयमा लिंदैनन् । अझ कतिपय बैंक तथा बित्तीय संस्थाले दिने नगद लाभांश समेत लिन कतिपय सेयरधनी पुुग्दैनन् । किन होला ? जानकार भन्छन्, एउटा कारण सूचना समयमै सम्बन्धित सेयरधनीमा नपुुग्नुु हो भने...

दशैंमा सबै पैसा नसक्नू है, आउँदैछ म्युचुअल फण्डमा लगानीको अवसर

1505383992ipo.jpg
काठमाण्डौ । दशैंको नाममा सबै पैसा नसक्नुु होला, कारण म्युुचुुअल फण्डमा लगानीको अवसर खुल्दैछ । दशैं बजेटलाई केही कटौति गरेरै भए पनि र फजूल खर्च कम गरेर थोरै मात्र बजेट जोगाउन सकियो भने म्युचुुअल फण्डमा लगानी गर्न पाइनेछ । म्युुचुुअल फण्डमा लगानी गर्नका लागि १ हजार भए पुुग्छ । घरका सबै परिवारका सदस्यले नै यो फण्डमा लगानी गर्न सकिनेछ ।...

सिद्धार्थ क्यापिटलको बम्पर : १००% सेयर र २५% नगद लाभांश

1505022179bonus-100.gif
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई सतप्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा समेत आह्वान गरेको छ।  यो मर्चेन्ट बैंकले आगामी असोज ३० गते लाजिम्पाटस्थित होटल शंकरमा छैठौं वार्षिक साधारणसभा आह्वान गरेको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध