Sikles Hydropower Limited

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1678764447siklesh.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (फागुन २९ गते) बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको...

सिक्लेस हाइड्रोको सेयर कारोबार खुल्यो, खप्तड लघुवित्तको खुलेन

1668489067sikles.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट नियमित समयका लागि खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र प्रि–ओपन सेसनमा सेयर किनबचे भएसँगै यो कम्पनीको सेयर नियमित समयका लागि खुलेको हो। आज प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको छ।  नेप्सेले...

खप्तड लघुवित्त र सिक्लेस हाइड्रोको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1668411312khaptad.jpg
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर भोलि मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेका छन्।   नेप्सेमा खप्तड...

1695556604Online-Ad.gif

खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको सेयर आगामी साताभित्रै कारोबारमा आउन सक्ने

1668152384just-listed.jpg
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा आउने सम्भावना रहेको छ।  यी दुवै कम्पनीको आईपीओ नेप्सेमा सूचीकरणको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ। ‘सम्भव भएसम्म आउँदो सोमबार ती कम्पनीहरुसँग सूचीकरण सम्झौता हुन सक्छ, नभए मंगलबारसम्म हुनेछ’, नेप्सेका एक...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४ लाख बढीको हात खाली

166425065530866653214399400798350932075331268569136201n.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।  सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० रुपैयाँ अंकित...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, १४ लाख बढीको हात खाली हुने

1664170557ipo-allotment.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म१०० रुपैयाँ अंकित...

सिक्लेस हाइड्रोपावरको आईपीओ अन्तिम दिनसम्म १६ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1663505567ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म १६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  गत भदौ २९ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असोज २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। कम्पनीले कुल...

सिक्लेस हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1663467640sikles.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ २९ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ।  कम्पनीले...

दोस्रो दिनसम्म सिक्लेस हाइड्रोपावरको आईपीओ साढे ७ गुणा बढीले ओभरसब्सक्राइब्ड

1663241766sikles.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म साढे ७ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  हिजो भदौ २९ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन...

सिक्लेस हाइड्रोपावरको आईपीओ पहिलो दिनै ३ गुणा बढीले ओभरसब्सक्राइब्ड

1663161176ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  आज भदौ २९ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार...

सिक्लेस हाइड्रोपावरको ११.५ लाख कित्ता आईपीओ आजबाट बिक्री खुला

1663121949ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि...

सिक्लेस हाइड्रोपावरले भदौ २९ बाट आईपीओ बिक्री खुला गर्ने

1662430949ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, नपर्नेलाई भदौ २० बाट पैसा फिर्ता गरिने

1662001597ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ भदौ १५ गते बाँडफाँड गरिएको छ।  कम्पनीले साउन ६ गतेबाट भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता...

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

1661048213sikles.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन ६ गतेबाट जारीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८...

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थपियो

1659671501ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।  कम्पनीले गत साउन ६ गतेबाट जारीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध