srilanka

आर्थिक संकटको घेराबन्दीमा श्रीलंका, महँगीको मारमा जनता

1649057034sri-lanka3.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था झनै खराब हुँदै गइरहेको छ।  श्रीलंकामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। मुद्रास्फीतिको अवस्था यस्तो छ कि देशमा आलुको मूल्य प्रतिकिलो २०० रुपैयाँ (श्रीलंकाली रुपैयाँ) पुगेको छ। श्रीलंकामा पेट्रोल र डिजेलको अभावका कारण दूध आपूर्ति हुन नसकेको र एक किलो धुलोको भाउ १ हजार ९०० रुपैयाँ पुगेको छ।...

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

1649055804sri-lanka-2.jpg
काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले राजीनामा दिएका छन्।  गभर्नर काब्रालले राष्ट्रपति गोटाबाया राजापक्षेसमक्ष राजीनामा बुझाएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘देशका सबै क्याबिनेट मन्त्रीहरुको राजीनामालाई ध्यानमा राख्दै मैले पनि गभर्नर पदबाट राष्ट्रपति राजीनामा...

श्रीलंकाको हालत ‘आउट अफ कन्ट्रोल’, आपतकालबीच दिए सबै मन्त्रीले राजीनामा

1649040849sri-lanka.jpg
काठमाण्डौ । बढ्दो आर्थिक संकटबीच श्रीलंकाको मन्त्रिमण्डलका सबै २६ मन्त्रीले तत्काल लागू हुने गरी आइतबार राति सामूहिक राजीनामा दिएका छन्। पत्रकारहरुसँग कुरा गर्दै देशका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापक्षेसमक्ष मन्त्रिमण्डलका सबै मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन्। तर उनले...

1695556604Online-Ad.gif

कर्फ्युपछि श्रीलंकामा सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध, फेसबुक, ट्विटर र ह्वाट्सएप सेवा बन्द

1648959764sir-lanka.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था निकै बिग्रिँदै गएको छ। महँगी र १३ घन्टा लोडसेडिङको मारमा परेका जनताले सरकारविरुद्ध गरेको प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु लगाइएको छ।  अब श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ। श्रीलंकामा आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै...

कसरी ‘सुनको लंका’लाई चार राजपक्षे दाजुभाइले बनाए कंगाल ?

1648808611sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकाका जनता र विपक्षी दलले देशले भोगिरहेको गम्भीर आर्थिक संकटका लागि राजपक्षे सरकारलाई जिम्मेवार ठहराइरहेका छन्।  अनियन्त्रित भइरहेको महँगी र खाद्यान्न अभावबाट आक्रोशित भएका श्रीलंकाका जनताले बिहीबार राति राष्ट्रपति गोताबाया राजपक्षेका निवासबाहिर चर्को आन्दोदन गरे। शान्तिपूर्ण तरिकाले सुरु भएको आन्दोलन...

विद्युत अभावका कारण श्रीलंकामा सेयर कारोबार २ घन्टा घटाइयो

1648798985colombo-stock-exchange.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक संकटको प्रभाव त्यहाँको सेयर बजारमा समेत देखिन थालेको छ।  विद्युत आपूर्तिमा समस्या भएपछि श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्ज (सीएसई) ले कारोबार समय २ घन्टा घटाएको हो। श्रीलंकामा नियमित रुपमा साढे ४ घन्टा सेयर कारोबार हुुने गरेकोमा ब्रोकरहरुको आग्रहमा सीएसईले २ घन्टा कारोबार समय घटाएको हो।  कारोबार समय...

आन्दोलन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु, जनताले मागे राष्ट्रपतिको राजीनामा

1648792930sir-lanka.jpg
काठमाण्डौ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकाका जनताले राष्ट्रपति गोताबाय राजपाक्षेको राजीनामा माग गर्दै उनको निवास बाहिर हिंसात्मक आन्दोलन गरेका छन्।  संकट समाधानमा सरकार असक्षम रहेको भन्दै हजारौँ श्रीलंकाली जनताले मिरिहिनामा रहेको राष्ट्रपति निवासबाहिर राजीनामा माग गर्दै आन्दोलन गरेका हुन्।  समाचार एजेन्सी एपीका...

आर्थिक संकटमा फसेको श्रीलंकामा दैनिक १३ घन्टा लोडसेडिङ

1648714312sir-lanka.jpg
काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाले बिहीबारदेखि १३ घन्टा विद्युत कटौती गर्ने घोषणा गरेको छ। विद्युत कटौतीका साथै औषधिको अभावका कारण श्रीलंकाका अस्पतालहरुले नियमित शल्यक्रियाहरु रद्द गरेका छन्।  बुधबारमात्रै दैनिक १० घण्टा लोडसेडिङ निर्णय गरेको श्रीलंकाको विद्युत नियामकले एक दिन नबित्दै विद्युत कटौती बढाएको हो। थर्मल...

कसरी भाँचियो श्रीलंकाको अर्थतन्त्रको मेरुदण्ड ?

1648627137sirlanka.jpg
काठमाण्डौ । श्रीलंका यतिबेला आफ्नो स्वतन्त्रतापछिकै सबैभन्दा गम्भीर आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ। यतिबेला श्रीलंकामा महँगी दर १७ प्रतिशतभन्दा माथि पुगेको छ। श्रीलंकाका जनता खाद्य, पेट्रोल, ग्यास, औषधिजस्ता अत्यावश्यक सामानका लागि दैनिक संघर्ष गरिरहेका छन्।  स्थिति यस्तोसम्म भइसक्यो मानिसहरुलाई एक कप चिया पिउनसमेत...

चरम आर्थिक संकटको चपेटामा श्रीलंका, रेकर्डतोड स्तरमा महँगी, देश छोड्न बाध्य जनता

1648466472sir-lanka.jpg
काठमाण्डौ । पछिल्लो समय श्रीलंकामा आर्थिक संकट झनै गहिरिँदै गएको छ।  श्रीलंकाले अहिलेसम्मकै ठूलो आर्थिक संकटको सामना गरिरहेको हो। जसको सबैभन्दा ठूलो कारण कोरोनाभाइरस महामारीलाई लिइएको छ।  श्रीलंकामा मुद्रास्फीति चरम विन्दुमा पुगेको छ। चामल प्रतिकिलो भारु ५०० सम्म पुगेको छ। ४०० ग्राम धुलो दूध भारु ७९० मा बिक्री भइरहेको छ। एक किलो...

आर्थिक संकटबीच श्रीलंकालाई ऋण भुक्तानीको चिन्ता, कसको कति तिर्नुपर्नेछ कर्जा ?

1648107236sir-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा देखिएको आर्थिक संकटको समाधानमा ढिलाइ भइरहेको छ।  आर्थिक संकट गहिरिँदै जाँदा समस्याहरु थपिँदै छन्। यस्तोमा श्रीलंकालाई सरकारी ऋण कसरी तिर्ने भन्ने समस्याले पिरोल्न थालेको छ।  यो वर्ष श्रीलंकाले लगभग ४ बिलियन डलर ऋण भुक्तानी गर्नुपर्ने जनाइएको छ। तर, गत फेबु्रअरीको अन्त्यसम्म श्रीलंकासँग २.३१ बिलियन...

आर्थिक संकट टार्न श्रीलंका सरकारलाई दिइयो यस्ता ५ सुझाव

1648023857sir-lanka.jpg
काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिले तत्कालै चाल्नुपर्ने ५ वटा सुझाव सरकारसमक्ष पेस गरेको छ।  सल्लाहकार समितिका सदस्यहरुले राष्ट्रपति गोताबाया राजापाक्षे र राष्ट्रिय आर्थिक परिषद्का सदस्यहरुलाई भेटेर सुझाव पेस गरेका हुन्।  आर्थिक संकटको समस्या समाधानमा श्रीलंकाको राष्ट्रिय आर्थिक...

श्रीलंका संकट: यी ५ कारणले ‘सुनको लंका’ बन्यो कंगाल

1647938124sir-lanka.jpg
काठमाण्डौ । कुनै बेला ‘सुनको लंका’ का नामले परिचित सार्कको सदस्यको राष्ट्र श्रीलंका यतिबेला गहिरो आर्थिक संकटमा फसेको छ। श्रीलंकाको विदेशी ऋण एकातर्फ रेकर्डतोड उचाइमा पुगेको छ भने अर्कोतर्फ विदेशी मुद्राको भण्डार अहिलेसम्मकै निम्न स्तरमा पुगेको छ। अवस्था यतिसम्म गम्भीर बनेको छ कि मानिसहरुले खाने–पिउने सामानहरु खरिद गर्न...

कसरी संकटमा पर्यो श्रीलंकाको अर्थव्यवस्था ? महँगी उच्च, ऋणको बोझ झनै बढ्यो

1641443043srilank.jpg
काठमाण्डौ । चीनको कर्जामा डुबेको श्रीलंकाको अर्थतन्त्र निकै संकटमा परेको छ। महँगी यति धेरै बढेको छ कि मानिसलाई दैनिक उपभोग्य वस्तु किन्न पनि मुस्किल भइसकेको छ।  कोरोना महामारीका कारण श्रीलंकाको राज्यढुकुटी पनि रित्तिँदै गएको छ। विदेशी मुद्राको सञ्चिती पनि १० वर्षयताकै सबैभन्दा तल्लो स्तरमा रहेको छ। जसका कारण कर्जा तिर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध