success story

ग्यारेजबाट सुरु गरे कम्पनी,आम्दानीमा मुकेश अम्बानीभन्दा अघि

1704193008shiv.jpg
काठमाण्डौ । वर्ष २०२३ बिदा भइसकेको छ । गत वर्ष कमाईको मामिलामा भारतमा त्यहाँको सबैभन्दा ठूलो आईटी कम्पनी एचसीएलका संस्थापक शिव नाडर सम्पत्ति आर्जनमा अन्यभन्दा अघि छन् ।  गत वर्ष दानको मामिलामा पनि नाडर सबैभन्दा अघि थिए । उनी सन् १९७६ मा एउटा ग्यारेजमा एचसीएल कम्पनीको स्थापना गरेका थिए । अहिले उनी भारतको चौथो धनाढ्य बन्न सफल भएका छन्...

युट्युबका लागि स्कुल छाडे, आमाले घरबाट निकालिन्, आज संसारकै ठूला युट्युबर, करोडौँ डलरको कमाइ

1697423515mr.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा ठूलो युट्युबर जिमी डोनाल्डसनका सब्सक्राइबरको संख्या २० करोड पुगेको छ। उनीअघि एउटामात्र युट्युब च्यानलले यो उपलब्धि हासिल गरेको थियो। भारतमा टी–सिरिजको युट्युब च्यानलका सब्सक्राइबरको संख्या २५.१ करोड छ। अनलाइन संसारमा जिमी डोनाल्डसन मिस्टरबिस्ट भनेर चिनिन्छन्। उनले करिब एक दशकअघि १२ वर्षको उमेरमा...

पति चलाउँथे क्याब, पत्नी शीर्ष भारतीय धनाढ्यको सूचीमा सामेल, नेटवर्थ ३९ हजार करोड बढी

1697369781renuka.jpg
काठमाण्डौ । भारतमा धनाढ्यको संख्या बढिरहेको छ। फोर्ब्सले हालै जारी गरेको शीर्ष १०० भारतीय धनाढ्यको लिस्टमा थ्रुपै नयाँ नाम जोडिएका छन्। यो सूचीमा थुप्रै महिला पनि समावेश छन्। तिनै महिलामध्ये एक हुन्, रेणुका जगतियानी। उनको कहानी निकै रोचक छ। उनका पति एक क्याब चालक थिए र आज उनको परिवार भारतका धनाढ्यहरुको सूचीमा सामेल भएको छ।  रेणुका...

1695556604Online-Ad.gif

पहिले गर्थे पियनको काम, ‘ग्लू’को आइडियाले चम्कियो भाग्य, अहिले अर्बौंको कम्पनीको मालिक

1696991777fevicol.jpg
काठमाण्डौ । संसारमा सबै धनी र सफल हुन चाहन्छन्। तर, त्यसका लागि जति मेहनत चाहिन्छ। त्यो सबैको पहुँचमा हुँदैन। सपना पूरा गर्न मेहनत गरियो भने सफलता निश्चित छ।  आज हामी एक व्यक्तिका बारेमा चर्चा गर्न गइरहेका छौँ। जो पहिले पियनको काम गर्थे। तर, आफ्नो मेहनतका आधारमा उनले आज ३ हजार करोडको कम्पनी खडा गरेका छन्।  आज उनी देश–विदेशमा चर्चित...

कम समयमै रिलायबल नेपाल लाइफको बने टप एजेन्सी म्यानेजर, मासिक ५ लाख बढी कमाइ

1694606969IMG-20230913-WA0001.jpg
– मनिष सोती काठमाण्डौ । बाबुराम अधिकारी पछिल्लो डेढ दशकदेखि बीमा अभिकर्ताका रुपमा सक्रिय छन्। झापा भद्रपुर–८ का अधिकारीले बीमा अभिकर्ता पेसाबाट राम्रै प्रगति पनि गरेका छन्।  विगत साढे २ वर्षदेखि अधिकारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ता रुपमा क्रियाशील छन्। यो कम्पनीमा लागेको कम समयमै उनी नेपालभरबाट टप एजेन्सी...

बीमा अभिकर्ता पेसाबाटै मासिक २ लाख कमाइ, काठमाण्डौमा जोडिन् जग्गा र गाडी

1694178781IMG-20230907-WA0019.jpg
– मनिष सोती काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–८ पशुपतिकी कविता मोक्तान पहिले बीमा अभिकर्ता पेसालाई लिएर सामान्य धारणा राख्थिन्। अहिले यही पेसाबाटै कविताको जीवनशैली सोचेभन्दा ठूलो परिवर्तन भएको छ।  बीमा अभिकर्ता पेसामा लागेर पनि लाइफ स्टाइल चेन्ज हुन्छ र ? विलासी जीवन जीउन सकिन्छ र ? भन्नेजस्ता आम बुझाई अझै पनि कायम छ। तर, यस्तो...

सानो सुरुआतको ठूलो सफलताः २ लाखमा खुलेको कम्पनीको अहिले वार्षिक १३५ करोडको कारोबार

1694062718sucess.jpg
काठमाण्डौ । सानो सुरुआत गरेर पनि ठूला सफलता हासिल गर्न सकिन्छ। यसका लागि केही गर्ने साहसमात्र चाहिन्छ। यदि यसो भयो भने सबैभन्दा ठूलो सफलता हासिल गर्न सकिन्छ।  यस्तै सफलताको उदाहरण बनेका भारतीय ३ युवा। यी ३ साथीले यस्तै काम गरेका छन्। कलेज पढेपछि तीनैजना मिलेर भवनको बेसमेन्टबाट व्यवसाय सुरु गरे। तीनै साथीले मिलेर मेहनत गरे र आज...

आइडियाको कमाल: मन्दिरले फालेको फूलले बनायो मालामाल, खडा भयो रु. ३२० करोडको कम्पनी

1693058602mnbbl.png
नयाँ दिल्ली ।, फूलहरू करोडौं मानिसहरूको आस्था र भक्तिको प्रतीक हो। दिनहुँ मानिसले मन्दिरमा हजारौं टन फूल चढाउँछन्, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी फूलहरू मन्दिरमा चढाएपछि के हुन्छ ? भारतमा हरेक दिन मन्दिरमा चढाइने झण्डै ८० करोड टन फूल नदीमा बगाइन्छ। नदीमा बग्ने यी फूलहरूले प्रदूषण बढाउँछन्।  कानपुर निवासी अंकित अग्रवाल आफ्ना...

शिक्षणसँगै अभिकर्ता पेसामा जम्दै बोधदीप, एकैदिन बिक्री गरे १०१ पोलिसी, अबको टार्गेट एमडीआरटी

16926191391692615820165.jpg
– मनिष सोती काठमाण्डौ । भारतको एलआईसी इन्डियाका एजेन्ट रितु नन्दाले एकैदिनमा १७ हजार पेन्सन पोलिसी बिक्री गरेर नयाँ रेडर्क कायम गरेकी थिइन्। झट्ट सुन्दा एकै अभिकर्ताबाट त्यति धेरै पोलिसी बिक्री हुन सक्छ र ? भन्ने प्रश्न र जिज्ञासा आउन सक्छ। तर, यो वास्तविक नै हो।  नेपालको बीमा क्षेत्रको परिपेक्ष्यमा पनि एक अभिकर्ताबाट एकैदिन ३५०...

सीआईटीको प्राथमिक सेयरबाटै यी लगानीकर्ता बने करोडपति, भन्छन्-‘दीर्घकालीन लगानी उत्तम’

16908905213600046332213782842200555528161782609758934n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा अल्पकालीन र दीर्घकालीन गरी दुई थरिका लगानीकर्ता हुन्छन्। कसैले छोटो समयका लागि सेयर खरिद गरेका हुन्छन् भने कसैले सानो रकमको सेयर दीर्घकालीन समयका लागि सेयर खरिद गरेका हुन्छन्।  सेयर बजारमा कमाउनकै लागि धेरै कित्ता आवश्यक पर्दैन। राम्रा कम्पनीको १० कित्ता सेयर नै राम्रो कमाइको स्रोत...

अभिकर्ता पेसाबाटै मासिक २ लाखसम्म कमाइ, ७ महिनामै एमडीआरटी, अबको टार्गेट टीओटी

16902841701690281888993.jpg
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्ता पेसाबाट पनि जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम बुझाइ छ। प्रायजसो अभिकर्ता पेसामा लाग्नेहरु ‘मिडल क्लास’ ब्याक ग्राउन्डबाटै हुने बुझाइ पनि छ। न्यून आय भएकाहरुमात्रै अभिकर्ता पेसामा लाग्ने बुझाइलाई यही पेसामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुले गलत साबित गरिदिएका छन्।  जीवन बीमा अभिकर्ता...

विदेशमा २० वर्ष बस्दा कमाउन नसकेको पैसा सेयर बजारबाट ५ वर्षमै कमाए, जोडे घर-घडेरी

1684843528sucesss.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी गरेर कमाउने र गुमाउने लगानीकर्ता प्रशस्तै भेटिन्छन्। सेयर बजारमा लगानी गर्नुपूर्व राम्ररी अध्ययन गर्नुपर्छ। अध्ययन गरेर लगानी गर्नेले मात्र राम्रो नाफा कमाउन सक्छन्।  नेपालको सेयर बजारमा लगानी गरेर काठमाण्डौमा घर र गाडी जोड्न सफलमध्येका एक लगानीकर्ता हुन्, मनोज गुरुङ। वैदेशिक...

यी २६ वर्षे युवाले सेयर बजारबाटै मारे फड्को, अहिले छन् थुप्रै इन्भेस्टमेन्ट कम्पनीमा सक्रिय

1682339193prakash.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । अर्थतन्त्रमा जटिल अवस्थाका बाबजुद राम्रा र बलिया कम्पनीमा लगानी गर्ने लगानीकर्ताले नै दीर्घकालमा मनग्य कमाउँछन् भन्ने प्रशस्त उदाहरण छन्। विगतमा पनि आर्थिक संकट हुँदा सेयर बजारमा समस्या देखिएको थियो। त्यस्तो बेला जो लगानीकर्ताले समस्यासँग जुधेर टिकेर बसे, तिनैले अवस्था सहज हुँदा मनग्य कमाए। तिनै...

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

167559437632939144259487666451605986021161614540018141n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउने धेरै छन्।  विगतमा भन्दा पछिल्लो समय सेयर बजारमा लगानी गर्नेहरुको संख्या बढ्दै गएको छ। दोस्रो बजारमा पनि कारोबार हुने कम्पनीको संख्या पनि बढ्दै गएको छ।  बजार जानकार एवं पुराना लगानीकर्ता वसन्त नेपाल बजारमा लगानी गर्नुअघि...

हरेक बुलमा राम्रै कमाइ गरेका यी बाबालाई ३२००को बजारले भने झुक्यायो

167516523932837223234641812138685846167460151131827003n.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । विदूर भट्टराई नेपालको सेयर बजारमा लामो समयदेखि सक्रिय रुपमा कारोबार गर्दै आएका छन्। उनी आईपीओ भरेर २०४८ सालबाट सेयर बजारमा प्रवेश गरेका थिए। तीन दशकभन्दा बढी समयदेखि सेयर बजारमा कारोबार गर्दै आएका उनीसँग ४ वटा बुल र ४ वटा बियरको अनुभव छ।  भट्टराई १०० बाट सुरु भएको बजार ३२०० को विन्दु पुग्दासम्म आफूले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध