Ukraine

हवाई यातायातका लागि युद्ध जोखिम बीमाको बारेमा बीमा ब्रोकरसँग छलफल गर्दै युक्रेन

1705398652war.jpg
काठमाण्डौ । युक्रेनले बीमा ब्रोकर मार्श र परामर्श कम्पनी ओलिभर वाइम्यानसँग हवाई यातायातको लागि युद्ध जोखिम बीमाको बारेमा छलफल गरिरहेको छ । युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषदले हवाई यातायातको लागि युद्ध जोखिम बीमाको बारेमा छलफल भइहेको जनाएको हो ।  सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेपछि युक्रेनी आकाशमा हवाई यातायात...

रुस र युक्रेनले नवीकरण गरे अन्न सम्झौता, अवधि भने तोकिएन

1679201051russia.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको महत्वपूर्ण अन्न सम्झौतालाई पुनः नवीकरण गरिएको छ। यद्यपि कति समयदेखि नवीकरण भएको हो भन्ने जानकारी छैन। युक्रेनले उक्त सम्झौतालाई कम्तीमा १२० दिन अर्थात् ४ महिनासम्म कार्यान्वयन गर्नुपर्ने जनाएको छ। रुसले भने ६० दिन अर्थात् २ महिनासम्म कार्यान्वयन गर्न चाहेको...

विश्वमा खाद्य संकटको मुख्य कारण रुस-युक्रेन युद्ध? यस्ता छन् विज्ञका धारणा

1657090802food.jpg
काठमाण्डौ । मे २०२२ विश्वभरको नजर स्विट्जरल्यान्डको डाभोसमा केन्द्रित थियो। विश्व आर्थिक मञ्चमा शीर्ष व्यापारी र नेताहरु भेला भएका थिए। विश्वको सबैभन्दा ठूलो संकटको समाधान खोज्ने विषयमा छलफल हुने भनिएको थियो। योभन्दा तीन महिनाअघि विश्वभरका खाद्यबजारले मूल्यवृद्धिलगायतका विभिन्न अवरोध सामना गरिरहेको बेला रुसले युक्रेनमाथि...

1695556604Online-Ad.gif

युक्रेनबाट खाद्यबाली चोरेर बेच्दैछ रुस ?

1655099194russia.jpg
काठमाण्डौ । रुस र युक्रेनबीच झन्डै ३ महिनादेखि युद्ध चलिरहेको छ। अहिले रुसमाथि युक्रेनको खाद्यबाली चोरेर अन्य देशलाई बेचिरहेको आरोप लागेको छ।  कब्जा गरिएको दक्षिणी युक्रेनमा रुसी नियुक्त अधिकारीहरुले पनि रुसले युक्रेनबाट खाद्यबाली अन्य देश पठाएको बताएका छन्। यसअघि युक्रेनी अधिकारीहरुले रुसले युक्रेनबाट ६ लाख टन खाद्यबाली चोरेर...

दोब्बर बढीले बढ्यो युक्रेनमा बैंक ब्याजदर, २५% पुग्यो

1654429834ukraine.jpeg
काठमाण्डौ । युक्रेनको केन्द्रीय बैंक ‘नेसनल बैंक अफ युक्रेन’ले ब्याजदर दोब्बरभन्दा बढीले बढाउँदै २५ प्रतिशत कायम गरेको छ। यो ब्याजदर युरोपभरिमै उच्च हो। रुसको आक्रमणपश्चात निरन्तर वृद्धि भइरहेको मुद्रास्फीतिलाई रोक्न र मुद्राको मूल्यमा आइरहेको गिरावट थाम्न युक्रेनको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो। युक्रेनमा युद्ध सुरु...

रुस–युक्रेन युद्धः अब के हुन सक्छ ? यस्ता छन् ५ सम्भावना

1654408836russia.jpg
काठमाण्डौ । युद्ध भएपछि कसैको हार र कसैको जित हुन्छ। युक्रेनमाथि रुसको आक्रमण पनि अपवाद होइन। रुसको युक्रेनतर्फ तीव्रगतिमा अगाडि बढिरहेको छ। मिसाइल र बमबारुदले सहरहरुको विनाश भइरहेको छ। युक्रेनी नागरिकहरु स्वःस्फुर्त रुपमा ‘सिपाही’ बनिरहेका छन्। युद्ध जारी छ। युक्रेनमा रुसको आक्रमणको १०० दिन पूरा हुन लागेको छ। अब यो युद्धमा के...

रुस–युक्रेन युद्धले विश्वमा खाद्य संकट आउन सक्ने राष्ट्रसंघको चेतावनी

1652941229un.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघले आगामी महिना विश्वले खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले खाद्यान्न संकट झनै बढाएको बताएका छन्। ‘मूल्यवृद्धि भएको छर यसको असर गरिब देशहरुमा सबैभन्दा बढी परेको छ’, उनले भने। गुटेर्रेसले आफ्नो सम्बोधनमा युक्रेनको खाद्यान्न...

युक्रेनसँग लडिरहेको रुस आर्थिक मोर्चामा कति बलियो ? किन देश छाड्दैछन् जनता ?

1652342014russia.jpg
काठमाण्डौ । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको आर्थिक पतनलाई रोक्न सफल भइरहेको छ। गत फेब्रुअरीदेखि पश्चिमी मुलुकहरुले लगाएको प्रतिबन्धका कारण रुसलाई निकै नोक्सान भएको छ। प्रारम्भिक झट्काले रुसलाई स्टक बजारको अस्थायी बन्द गर्न बाध्य पार्यो। एटीएम बाहिर पैसाको चिन्तामा मानिसको लामो लाइन देखियो। तर, रुसको केन्द्रीय बैंकको...

रुस–युक्रेन युद्धले विश्वमा भोकमरी निम्तिने सम्भावना, कस्ता देशमा पर्ला बढी प्रभाव ?

1650865020starvation.jpg
काठमाण्डौ । युक्रेनविरुद्ध रुसको आक्रमणले दुवै पक्षको धनजनको क्षतिमात्र होइन विश्वलाई ठूलो खाद्यसंकटमा धकेलिएको छ। यसले विश्वमा भोकमरी निम्ति सम्भावना बढ्न सक्ने देखिएको छ।  यो युद्धअघि रुस र युक्रेन विश्वको बजारमा सबैभन्दा ठूलो खाद्य बिक्रेता थिए। यी देश अन्न र तरकारी तेलको सबैभन्दा ठूलो निर्यातकर्ता थिए। यसबाहेक रुस आफैँ पनि...

रुस–युक्रेन युद्ध छिट्टै नरोकिए थुप्रै देशको हालत श्रीलंकाको जस्तै हुनसक्ने

1649999230war.jpg
रुस–युक्रेन युद्धको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ।  विगत २ वर्षदेखि कोरोना महामारीले थलिएको विश्व अर्थतन्त्रले पछिल्ला महिनामा सुधारको संकेत देखाउँदै आएमा रुस–युक्रेन युद्धका कारण पुनः जोखिम बढेको छ।  यतिमात्र होइन चीनमा बढ्दो कोरोना संक्रमित र त्यससँग लड्न जारी गरिएको कडा लकडाउनका कारण विश्वव्यापी आपूर्ति...

रुस–युक्रेन युद्ध यी देशका लागि बरदान साबित, ८ वर्षदेखिको मन्दी समाप्त, जीडीपीमा उछाल

1649145822gdp.jpg
काठमाण्डौ । गत मार्चको सुरुदेखि नै रुस–युक्रेन युद्धका रुपमा उत्पन्न भएको भूराजनीतिक तनावले विश्वलाई हैरान बनाएको छ।  युक्रेनमा हमला गरेपछि अमेरिका र युरोपेली मुलुकहरुले रुसमाथि लगातार कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन्। विश्वव्यापी आपूर्ति शृंखला युद्ध र यी प्रतिबन्धहरुका प्रभावित बनेका छन्। धेरै उपभोग्य वस्तुको मूल्य...

यसकारण रुस–युक्रेन युद्धले मालामाल बन्दै अमेरिका, चीनको पनि बढ्नेछ कमाइ

1646983636war.jpg
काठमाण्डौ । युक्रेनमा रुसले गरेको आक्रमणको आज १६ औँ दिन हो। दुवै पक्षबाट भीषण हमला जारी छ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो युद्धका कारण विश्वभर आलोचना भइरहेको छ। विश्वमा रुसी साम्राज्यको पुनर्जन्म भएर तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने डर पनि छ।  हालै सार्वजनिक एक रिपोर्टले रुस–युक्रेन युद्धले अमेरिका मालामाल बनिरहेको खबर...

युक्रेनलाई अमेरिका र आईएमएफको आर्थिक सहयोग

1646891823ukrine.jpg
काठमाण्डौ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरुले युक्रेनका लागि १३.६ अर्ब डलरबराबरको आपत्कालीन सहायता प्याकेज अनुमोदन गरेका छन्। माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ। सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो।&nb...

रुस–युक्रेन युद्धले यी वस्तुका भाउ बढ्ने, चौतर्फी महँगीको चपेटामा आमउपभोक्ता

1646556156hike.jpg
काठमाण्डौ। रुस–युक्रेन युद्ध चर्किंदै जाँदा विश्व अर्थतन्त्र प्रभावित बन्ने निश्चित भएको छ।  युक्रेनमा गत एक सातादेखि भइरहेको युद्धले विश्व अर्थतन्त्रमा उथलपुथल ल्याइदिएको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुका कारण रुसको अर्थतन्त्र पनि प्रभावित बन्ने भएको हो। जसका कारण इन्धनदेखि लिएर दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन...

रुससँग युद्ध लड्न युक्रेनले ‘मिलिटेरी बोन्ड’ जारी गर्ने, लगानी गर्न आह्वान

1646136024bonds.jpg
काठमाण्डौ । रुससँग युद्ध लड्न युक्रेनले हातहतियार खरिद गर्नका लागि बोन्ड जारी गर्ने भएको छ।  युक्रेनको बोन्डको मूल्यमा गिरावट आएकै बेला फेरि बोन्ड जारी गर्ने घोषणा गरिएको हो। रुसको आक्रमणको प्रतिकारका लागि जारी गर्ने लागिएको बोन्डले वर्तमान ऋणलाई प्रभाव नपार्ने भन्दै युक्रेनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पारेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध