usa

एकै वर्षमा डबल भयो विट्क्वाइन, सन् २०२५ सम्ममा १ लाख पुग्न सक्ला ?

1700389310bitcoin.jpg
काठमाण्डौ । विश्वबजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सिको मूल्यले पुनः उकालो यात्रा तय गर्दै छ । सन् २०२२ को नोभेम्बरमा प्रतिगोटा १६ हजार ५८४ डलरमा कारोबार भएको विट्क्वाइन हाल विश्वबजारमा ३६ हजार ६६१ मा अन्तिम कारोबार भएको छ ।सन् २०२१ को नोभेम्बरमा नै ६७ हजार ६०१  डलर पुगेको यो करेन्सिको भ्यालु त्यसपछिको एक वर्षमा घटेर १६ हजार...

दुई दशक पुरानो बिनलादेनको चिट्ठी टिकटकमा भाइरल, अमेरिकी सरकारलाई टाउको दुखाइ

1700194907tiktok.jpg
काठमाण्डौ । संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन् । कतिपय देशले आंशिक प्रतिबन्ध लगाएका छन् भने केहिले पूर्णरुपमा टिकटकलाई प्रतिबन्ध लगाएको अवस्था छ । अमेरिकामा भने सबै राज्यमा टिकटक प्रतिबन्ध लगाइएको अवस्था भने छैन । दुई दशक पहिले आतकंबादी घोषणा गरेको ओसामा बिनलादेनले लेखेको चिट्ठी हालैका...

बहुराष्ट्रिय कम्पनीहरु चीनबाट अर्बौं नाफा तान्न केन्द्रित, कारण यस्तो छ

1699963666cee.jpg
काठमाण्डौ । बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरुले चीनबाट थप लगानीको साटो अर्बौं नाफा पनि छिटोछिटो लान थालेका छन् । एक आधिकारिक तथ्यांकले चीनको सुस्त अर्थतन्त्र, न्यून ब्याजदर र अमेरिकासँगको भू-राजनीतिक झगडाले यस्तो अवस्था सृजना भएको बताएको छ । यसले चीनको आर्थिक सम्भाबनामाथि शंका पैदा गरेको छ  । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका...

1695556604Online-Ad.gif

अमेरिकी र चिनियाँ राष्ट्रपति बीच साइडलाइन वार्ता, व्यापार द्वन्द्व सुधार होला त ?

1699878972joe-biden-and-xi-jinping.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति र चीनका समकक्षी बीच एक वर्षपछि भेटवार्ता हुने भएको छ । विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।   आगामी नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन...

श्रीलंकामा सामुद्रिक टर्मिनल बनाउन अमेरिकाको ५५३ लाख सहयोग

1699513769adani.jpg
काठमाण्डौ । अमेरिकाले श्रीलंकालाई गहिरो सामुद्रिक टर्मिनल बनाउनका लागि ५५३ मिलियन डलर सहयोग गर्ने भएको छ। अमेरिकाको इन्टरनेश्नल डेभलप्मेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले भारतको अडानी समूहले गरिरहेको सो योजनामा उक्त रकम दिन सहमत भएको हो ।हिन्द महासागरमा चीनको बढ्दो प्रभावबीच अमेरिकाले समुद्रीमार्ग हुँदै आयात निर्यात हुने...

आर्थिक बृद्धि दर घटेको अमेरिकामा बेरोजगारी दर ३.९% ले बढ्यो

1699170241usa.jpg
काठमाण्डौ । अमेरिकी रोजगारदाता कम्पनीहरुले गत अक्टोबरमा १ लाख ५० हजार रोजगारी थपेका छन् । त्यहाँ अहिले बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले जनाएको छ । स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीका अवसरहरु सृजना भएका छन् ।  श्रम साङ्ख्यिकी विभाग (बीएलएस) का अनुसार कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको...

एक कप कफी निकै महँगो सावित, कम्पनीलाई ३० लाख डलर घाटा

1698313307cofee.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी डन्किन डोनट्स फ्रान्चाइजीको लागि एक कप कफी निकै महँगो सावित हुन पुगेको छ । यसका लागि कम्पनीले ३० लाख डलर तिर्नुपर्ने भएको छ । घटना विवरण अनुसार ७० वर्षिय एक वृद्ध महिलामाथि दुई वर्षअघि कफी खसेको थियो, जसका कारण उनको पेट र कम्मर नराम्ररी जलेको थियो । यतिखेर कम्पनीले क्षतिपूर्ति वापत उनलाई ३० लाख डलर दिने...

सबैभन्दा धनी बने फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट, विश्वमै घट्यो धनीको संख्या

1696743918musk.jpg
काठमाण्डौ। फ्रान्सेली अर्बपति व्यापारी फेरि बर्नाड अर्नाल्ट विश्वमै पहिलो धनी बनेका छन् ।  विश्वमै धनी व्यक्तित्वको रुपमा आगाडि आएका उनी लुइस भिटन मोएट हेनेसी(एलभीएमएच) का सीईओ पनि हुन् । उता अमेरिकाका अर्बपति व्यापारी तथा  विश्वप्रसिद्ध कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क भने यो वर्ष दोस्रो नम्वरमा झरेका छन् । अमेरिकी...

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

1695445281cccc.jpg
-लिनेट लोपेज अमेरिका 'ग्रीज्ड-पिग' अर्थतन्त्रमा फसेको छ । ग्रीस गरिएको सुँगुर समात्ने प्रयास गर्नु एक अमेरिकी परम्परा हो ।  यो एउटा खेल पनि हो । विभिन्न राज्यहरुमा लाग्ने परम्परागत मेलाहरुमा यस्तो खेल खेलाइन्छ । जहाँ एउटा सानो सुँगुरलाई लुब्रिकेन्टले ढाकिन्छ ।  रिंगमा फ्याँकिन्छ । जहाँ प्रतियोगीहरूले लुब्रिकेन्टले ढाकिएको...

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

1695439833getty.jpg
क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार अमेरिकाले भारतलाई कुनै 'विशेष छुट' नदिने बताएका छन्। उनका अनुसार यस विषयमा अमेरिका सरकार भारतका उच्च अधिकारीसँग सम्पर्कमा छ। हालै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसद्‌मा निज्जरको हत्यामा...

कोरोना कहर: अमेरिकामा एकैदिन झन्डै ११ लाख भए संक्रमित

1641355903america.jpg
काठमाण्डौ । कोरोनाको तेस्रो लहरको चेतावनीबीच अमेरिकामा एकैदिन झन्डै ११ लाखजनामा संक्रमण पुष्टि भएको छ। तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरिएन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरुले चेतावनी दिएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार एकैदिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख...

इतिहासकै ठूलो राहात प्याकेज अमेरिकी सिनेटबाट पास, प्रत्येक अमेरिकीले पाउनेछन् १२०० डलर

1585201512us.jpg
काठमाण्डौ । कोरोना भाइरसको नयाँ इपीसेन्टरको रुपमा जोखिममा फस्दै गएको अमेरिकाले संकटमा परेको अर्थतन्त्रलाई जोगाउन २ लाख करोड डलर बराबरको राहात प्याकेज घोषणा गरेको छ ।  सिएनएन मनीका अनुसार सो प्याकेज सम्बन्धी प्रस्ताव सिनेटबाट समेत पारित भएको छ ।  यो खबर बाहिर आएसँगै अमेरिकी सेयर बजार परिसूचक डाउजोन्समा मंगलबार ११.४ प्रतिशतको उछाल...

नेपालीको लगानीमा न्यूयोर्कमा बैंक स्थापनाको अनुमति

1535172391bank1.jpg
न्यूयोर्क (अमेरिका) । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले त्यहाँको सरकारबाट अनुमति पाएको छ ।  ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो ।  बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको...

अमेरिकाका कारण विश्वभर कम्पन, बलिया अर्थतन्त्र पनि लरबराउन थाले....!

1535028885trump.jpg
काठमाण्डौ । अमेरिकालाई विश्वकै महान देश बनाउने अभियानले विश्वका अधिकांश ठूला अर्थतन्त्रहरुमा कम्पन मच्चाइरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार डलरको बढ्दो मूल्य, बढ्दो ब्याजदर तथा चीनसँग जारी अमेरिकाको व्यापार युद्धका कारण यस्तो अवस्था सिर्जना गरिदिएको छ कि यो वर्ष विश्वका कुनै पनि देशको आर्थिक वृद्धिदर सकारात्मक हुने...

अमेरिका–चीनबीच व्यापार युद्ध सुरु, १२८ अमेरिकी उत्पादनमा अतिरिक्त कर

1522653682trade-war.jpg
बेइजिङ । चीनले अमेरिकाको १२८ वस्तुको आयातमा २५ प्रतिशत अतिरिक्त कर लगाएको छ ।  चीनको बित्त मन्त्रालयले जारी गरेको सूचनालाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार अमेरिकाले चीनमा उत्पादित स्टील तथा आल्मुनियममा लगाएको अतिरिक्त करको जवाफमा चीनले यो कदम उठाएको हो । त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध