काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर पुस २५ गते बाँडफाँड गरिएको हो । कम्पनीले गत कात्तिक २ गतेसम्म कायम सयेरधनीका लागि गत मंसिर १०...
काठमाण्डौ ।दोस्रो बजारमा सूचीकृत तेह्रथुम पावर कम्पनी(टीपीसी) को सेयर कारोबारमा बुधबार केहि ब्रोकरबाट चलखेल भएको लगानीकर्ताले आशंका गरेका छन् । दोस्रो बजारमा ‘लो क्याप’ कम्पनीको रुपमा परिचित उक्त कम्पनीको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी’ अचिभर्स अवार्ड-२०२४ सम्पन्न गरेको छ । समारोहमा अन्तिम सम्ममा ‘एमडीआरटी- २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ । कम्पनीका वरिष्ठ संचालक...
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा आज कम्पनीको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सम्पन्न भएकोे छ । सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा कम्पनीका अध्यक्ष...
-मनिष सोती काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानीको दायरा बढाएपछि सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । सेयरबजारमा संस्थागत लगानीकर्ता भित्रिने भएपछि बजारले लय समात्ने लगानीकर्ताहरु बताउँछन्...
काठमाण्डौ । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्दै आज(पुस २५ गते) कम्पनीको साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा तरकारी उत्पादक व्यवसायी र कृषकहरूबीच बी टु बी कार्यक्रम सम्पन्न भएको छ । तरकारी उत्पादक व्यवसायी र कृषकबीच व्यापारिक सम्बन्ध स्थापना गर्ने उदेश्यले मोरङको...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल समस्या समाधानका लागि छानविन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ । उच्चस्तरीय न्यायिक आयोग गठन मार्फत विद्युत महसुल समस्या...
काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च र सलिको इन्स्योरेन्स कम्पनी(एनवाइईएफ) को सहकार्यमा ‘ एनवाइईएफ स्टार्ट अप अवार्ड’ को घोषणा गरिएको छ । एनएमबी बैंक प्रायोजक रहेको अवार्ड समारोह आगामी पुस २७ गते आयोजना हुनेछ...
काठमाण्डौ ।फिनटेक समूह एफवान सफ्ट ग्रूपले फोनपोईन्ट्स नामक कम्पनी सञ्चालनमा ल्याएको छ। पुस २५ गतेदेखि आधिकारिक रूपमा सो कम्पनी सञ्चालनमा आएको हो । कम्पनीका अनुसार फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र...
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३०१ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड...
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार बजार ९.५० अंकले बढेर २ हजार ८९.६२ विन्दुमा बन्द भएको छ । यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४०अंकले बढेर ३८६.३३ को विन्दुमा पुगेको छ। आज नेप्सेमा...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज बैंकको ९ प्रतिशत बोनस सेयर अर्थात १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०...
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एनएफआरएस- १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त...
काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिक्सले विश्वकै पहिलो वायरलेस टेलिभिजन(टिभी) लञ्च गरेको छ । कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो- २०२४ ’(सिईएस) मा वायरलेस र...
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार वभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती...
काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक...
काठमाण्डौ । देशका १ वाणिज्य बैंक १ विकास बैंक र १ क्यापिटल कम्पनी गरी कुल ३ कम्पनीमा रोजगारीको अवसर खुलेको छ । ज्योति विकास बैंक,एभरेष्ट बैंक र सिटिजन्स् क्यापिटलमा रोजगारीको अवसर खुलेको हो । सिटिजन क्यापिटलले...
काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुले झापाको दमकस्थित् निर्णायक रेफेरेन्स ल्याव प्रालिमास्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतसम्म छूट पाउने भएका छन् । कम्पनी र ल्याव बीच मंगलबार छूटसम्बन्धि सम्झौता भएको छ । निर्णायक...
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बुधबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले मन्त्रीपरिषदबाट भएको निर्णयको स्वागत गरेको छ । महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै आफुले दिएको सुझाव अनुसार सरकारले न्यायिक आयोग गठन गर्ने तथा तत्काल लाइन जोड्न विद्युत...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल...
काठमाण्डौ । टर्कीएको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्सले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ । एयरलाइन्सले आफ्ना सबै पाँच वटा म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको...
काठमाण्डौ । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २०...
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १०० रुपैयाँले घटेर तोलामा १ लाख...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको...
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीले आव २०७९/८० को योग्य मुनाफाबाट ८.६३...
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १.११ डलरले घटेको छ । यो गिरावसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२९.८४ डलर कायम भएको छ...