काठमाण्डौ । जगदम्बा स्टिलले आईपीओ निष्कासनका लागि गरेको प्रस्तावलाई स्वीकृती प्रदान नगर्न नेपाल धितोपत्र बोर्डमा निवेदन परेको छ । उद्योग प्रभावित क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १ र २ ले नेपाल धितोपत्र...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको हिजो(पुस २४ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीले गत...
काठमाण्डौ । आज अमेरिकी डलरको विनिमय दर घटेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि आज(पुस २५ गते) कायम गरेको विनिमय दरअनुसार डलरको मूल्य ०.०४ पैसाले घटेको हो। यससँगै आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत, लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर,...
काठमाण्डौ । हालैका वर्षहरूमा, उड्डयन उद्योगले हवाइजहाज दुर्घटनाहरूको आवृत्ति र गम्भीरतामा चिन्ताजनक प्रवृत्ति देखेको छ। मलेसिया एयरलाइन्सको फ्लाइट ३७०, २०१४ एयरएसियाको त्रासदी, र २०१९ र २०२० मा बोइङ ७३७ म्याक्स ...
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले आज(पुस २५ गतेदेखि) उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३०...
काठमाण्डौ । बैंकको ब्याजदर निरन्तर घट्ने क्रम देखिएको छ । विगतमा मनोमानी ढंगले ब्याजदर बढाएर विवादमा फस्दै आएको एनआईसी एशिया बैंकले माघका लागि निक्षेपको ब्याजदर पुनः ह्वात्तै घटाएको छ । माघ १ गतेदेखि लागू हुने गरी एनआईस...
काठमाण्डौ । विश्व बैंकले सन् २०२४ मा विश्व अर्थतन्त्र सन् २०२३ को भन्दा पनि बढी सुस्ताउने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । उसले विश्व अर्थतन्त्रले ३० वर्षयताकै सबैभन्दा खराब...
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार बढेर २ हजार ८० को विन्दुमा बन्द भएको छ । पछिल्लो पटकको न्युन विन्दु १ हजार ८१८ को आसपासमा बजारले नयाँ ‘लोवर लो’ बनाएपछि तल माथि गर्दै अगाडि बढेको बजार यो बीचमा बजारले १...
काठमाण्डौ । फ्रान्सको इतिहासमै सबैभन्दा कान्छो उमेरका व्यक्ति प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटललाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । योसँगै उनी फ्रान्सको इतिहासमै...
काठमाण्डौ । केएल दुगड ग्रूपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह रहेको कम्पनीले बताएको छ । ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जिरा र ज्ञान अम्चुर गरी ५ वटा...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । अपर तामाकोशीको लिलामीको सेयर भर्नको लागि राजधानी काठमाण्डौस्थित् सनराइज क्यापिटलमा लगानीकर्ताहरुको भिडभाढ बढ्दै गएको छ । कम्पनीले नविकेको सर्बसाधारणतर्फको हकप्रद सेयरलाई गत पुस १३...
काठमाण्डौ । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन आयोग बनाएको हो । आयोगमा...
-मनिष सोती काठमाण्डौ । एक दिनमै एमडीआरटी क्वालिफाइड ? झट्ट सुन्दा यो अपत्यारिलो लाग्न सक्छ । जीवन बीमा अभिकर्ताहरु एमडीआरटी, सीओटी तथा टीओटी क्वालिफाइड हुन दिनरात प्रयास गरिरहेका हुन्छन् । बीमा अभिकर्ताहरु माझ एमडीआरटी...
काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । झापा चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रालि बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कम्पनीको...
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २०.६२ अंकले बढेर २ हजार ८० को विन्दुमापुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ७९ लाखकित्ता सेयर किनबेच हुँदा ६...
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार २०.६२ अंकले बढेर २ हजार ८०.१२ विन्दुमा बन्द भएको छ । यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६४ अंकले बढेर ३८२.९० को विन्दुमा पुगेको छ। आज...
काठमाण्डौ । हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’ मा दर्ता भएको वायुसेवा कम्पनी बनेको छ । गत डिसेम्बर २८ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशनले कम्पनीलाई सन् २०२५ को मार्च ३...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगी तथा व्यवसायीहरुले विद्युत् महसुल तिर्नुको विकल्प नभएको बताएका छन् । साथै उनले अदालत, अख्तियार र अन्य...
काठमाण्डौ ।सर्वोच्च अदालतमा समयमा नै कमोडिटि एक्सचेन्ज सञ्चालनमा नआएको भन्दै रिट दायर भएको छ। मंगलबार अधिवक्ता रपिश पोखरेलले उक्त रिट दायर गरेको बुझिएको छ । उनको रिटको सुनुवाइका लागि आगामी पुस २९ गते पेशी तोकिएको...
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक...
काठमाण्डौ । सेयर बजारलाई प्रायः जोखिमपूर्ण कारोबारका रुपमा हेर्ने गरिन्छ । तर केहि कम्पनीका सेयर भने लगानीकर्ताको भाग्य बदल्ने छडीका रुपमा साबित हुन्छन् । सेयर बजारमा यस्ता कयौँ उदाहरण छन् । यी मध्ये केहिले दिर्घकालिन लाभ...
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष राजीनामा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सात वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, अपर स्यांगे हाइड्रोपावर,त्रिशुली...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ वटा विभिन्न क्षेत्रमा ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने जनाएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका ११ वटा क्षेत्रका...
काठमाण्डौ । प्रहरीले बचतकर्ताको बचत फिर्ता नगरेपछि कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व...
काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाट(मेवा) क्षमताको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज गरेको छ । नेप्सेले उक्त योजनाको अवधि परिपक्व भएकाले २०८० पुस २४ गतेदेखि लागू हुने गरी फण्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो । एनआईबिएल...