काठमाण्डौ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । अहिले केहि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । बजारमा तरलता पनि सहज अवस्थामा नै छ । बिहीबार मात्रै कुमारी बैंकले ब्याजदर घटाएर ब्याजदर सार्वजनिक गरेको छ । यसअघि एनआईसी...
काठमाण्डौ । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचार रकमको दायरा बढाउने तयारी गरेको छ । सरकारले योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायरा बढाउने तयारी गरेको हो । पछिल्लो समय स्वास्थ्य सेवा आम नागरिकको पहुँचभन्दा...
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ७ औँ र ८ औँ साधारण सभा पुस २४ गते अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभाबाट सर्वसाधारण...
काठमाण्डौ । नेपाल टेलिकमले विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ । कम्पनीले पुस २७ गतेदेखि लागु हुने गरी यस्तो अफर ल्याउन लागेको हो । यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक...
काठमाण्डौ । ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्वन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सब मनाउँदै छ । बेलायत-नेपाल मैत्री सन्धिको शतवार्षिकीको अवसर पारेर काउन्सिलले आफ्नो मुख्य कार्यालय लण्डनमा एक...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा गत पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औं बैठकले स्वीकृत गरेको हो । एनएमबि...
काठमाण्डौ ।चालू आर्थिक वर्ष २०७९/८० को लागि हालसम्ममा पाँच वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । आइएमई लाइफ, एशियन लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको वित्तीय विवरण...
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ वटा कम्पनीको २ करोड २१ लाखकित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब...
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ०.६२ प्रतिशतले घटेर २ हजार ८८.९९ विन्दुमा बन्द भएको छ । यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ले २.१९ अंकले घटेर ३८४.१४ विन्दुमा बन्द भएको छ । यो...
काठमाण्डौ । कार निर्माता कम्पनी हुन्डाईले विद्युतीय उड्ने ट्याक्सीको नयाँ प्रोटोटाइन पेश गरेको छ । कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो( २०२४ ’(सिईएस) मा विद्युतीय उड्ने ट्याक्सिको अवधारण...
काठमाण्डौ ।फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नका लागि दीर्घकालीन रणनीतिक विकास...
काठमाण्डौ । सन् २०२४ का लागि छ वटा देशहरूले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि जितेका छन् । विश्वभरिका राष्ट्रहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ अन्तरराष्ट्रिय हवाइ यातायात...
काठमाण्डौ । भारतीय हवाई विमान कम्पनी इन्डीगोले सिट छनौट शुल्क वृद्धि गरेको छ । कम्पनीले २२२ सिट भएको ए३२१ विमानको फ्रन्ट विन्डो सिट वा आइल सिट छनौट गर्दा भाडामा थप भारु २ हजार अतिरिक्त शुल्कको व्यवस्था गरेको छ । त्यहि...
काठमाण्डौ। सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच कोर बैंकिङ प्रणाली प्रयोग गर्ने समझदारी भएको छ। एक समारोहका बीच इन्फोडेभलपर्सका तर्फबाट सेल्स...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २३ वटा उद्योगमा काटिएको विजुलीको लाईन तत्कालन नजोड्ने भएको छ । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवादबारे छानबिन गर्न समिति गठन गर्ने र लाइन...
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ । माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले नेप्सेम पेश गरेको सूचनामा उल्लेख छ । धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने बताएको छ। बुधबार ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै केन्द्रीय बैंकले...
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा सुनको भाउ २०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ ।अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तरराष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने बताएको छ । आईएलओले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तरराष्ट्रिय...
काठमाण्डौ । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब कम्पनीले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधबार दुवै...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश दिने घोषणालाई रद्द गरेको छ । कम्पनीको गत पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट गरेको लाभांशलाई रद्द गर्दै...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको पुस २६ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बेलुका ५.४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आवको सञ्चित...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २२ रुपैयाँदेखि अधिकतम ८०...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा...
काठमाण्डौ । यतिबेला सेयर लगानीकर्ताबिच नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को लक–इन पिरियडको विषय ‘हट केक’ बनेको छ । निफ्राको सेयर बाँडफाँड भएको लगभग तीन वर्ष पुग्न लागेसँगै आम लगानीकर्ताबीच लकइन पिरियडको चर्चा चुलिन...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सूचीकृत ११ कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट,एनएमबि बैंक,...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते) देखि बैंकिङ प्रणालीबाट रहेको २० अर्ब रुपैयाँ तरलता संकलन गर्न लागेको छ । बजारमा रहेको अधिक तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको हो...
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पुसको तुलनामा माघका लागि निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको छ । माघ १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार निक्षेपकर्ताले व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम ८.११...