काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी तथा तथा विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको अर्को कम्पनी विरुद्ध मुद्दा दायर गरिएको छ । उनी सामाजिक सञ्जाल एक्स कर्पोरेसनका पनि...
काठमाण्डौ । हनुमान हाइड्रो पावर कम्पनीले ४३.२ मेगावाट(मेवा) क्षमताको छिलुङ्ग खोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा रहेको छिलुङ्ग खोलामा आयोजना निर्माण गर्न लागेको हो ।...
काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ लगातार ७ दिन घटेपछि आज बुधबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १...
काठमाण्डौ । सरकारका तर्फ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो। केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज...
काठमाण्डौ । लामो समयदेखि सेयर बजारको ‘हटकेक’को रुपमा रहेको हिमालयन डिस्टीलरीको अहिले पनि दोश्रो बजार मूल्य प्रतिकित्ता १९०० भन्दा माथि नै छ । निकै लोभलाग्दो लाभांश इतिहास बनाएको यो कम्पनीको सेयर होल्ड गरेर बस्नेहरु...
काठमाण्डौ । अपी पावर कम्पनीले करिब १२ लाख कित्ता सेयर आज असोज १७ गतेबाट बिक्रीमा राखेको छ। कम्पनीको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा...
काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८...
काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को एउटा कार्यक्रममा सहभागी हुन विदेश जानुअघि नै नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ । उच्च स्रोतकाअनुसार राष्ट्रबैंकका एउटा टिमले सेयर धितो कर्जाको...
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सको अवितरित १ लाख ४० हजार बढी कित्ता हकप्रद सेयर बिक्रीमा असोज २९ गतेबाट बिक्रीमा राखिने भएको छ। कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यही असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ। संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले आज असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ...
काठमाण्डौ । सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद लम्बिएको छ। गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर...
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ भर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा गत भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका...
काठमाण्डौ । सेयर बजार आज बिहानैदेखि घटेको थियो। कारोबारका अन्तिममा १७.५६ अंकले घटेर बजार बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। बजारलाई डाउ थेउरीमार्फत हेर्दा यसअघिको हायर लो...
काठमाण्डौ । ‘विश्व लगानीकर्ता सप्ताह २०२३’का अवसरमा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको आयोजनामा आज सेयर बजार सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रम काठमाण्डौको सरस्वतीनगरस्थित रिलायन्स कलेजमा आयोजना गरिएको हो।...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेलको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ। प्राधिकरणले पौडेलको नियुक्तिलाई आजै स्वीकृति दिएको हो। प्राधिकरणका कार्यकारी...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच मंगलबार भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा अर्थमन्त्री महतले एमसीसी परियोजना...
काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पूँजी बजार ध्वस्त हुँदा पनि सरकारले कुनै चासो नदिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुब्दा पनि...
काठमाण्डौ । सोनापुर मिनरल्सको प्राथमिक सेयर तेस्रो दिन पनि पूरै बिक्री हुन सकेन । यो कम्पनीले निश्कासन गरेको प्रिमियम मूल्यको आईपीओमा तेस्रो दिन करिब ८८ प्रतिशतभन्दा बढी कित्ताका लागि मात्र आवेदन परेको छ...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नीति निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) लाई सुझाव दिएको छ । उक्त अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । बिसं २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए। यसअघि ...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले सोलुखुम्बु जिल्ला सल्यानका बीमित अर्जुन...
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मंगलबार कोशी प्रदेशको कृषि व्यापार प्रबर्द्धन रणनीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम समापनको अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका-२२ स्थित खिचापोखरी, न्यूरोडमा भवन निर्माण गर्ने भएको छ । कम्पनीका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले हालै भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका छन् । उक्त...
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिनाकारण सेयर बजारमा १२ करोडको सिमा लगाइएको भन्दै त्यसलाई तत्काल हटाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले सरकार...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १७.५६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५८.७२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६...
काठमाण्डौ । बडादसैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दसैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले कम्पनीको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र नेसनल सोलार पावर कम्पनी लिमिटेडबीच क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘निष्कासन तथा बिक्री प्रबन्धक’ नियुक्ती गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडमा विशेष छुट हुने भएको छ। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले गुरु...