जलविद्युत आयोजनाहरुको पीपीए गर्न आउन विद्युत प्राधिकरणको आह्वान

जलविद्युत आयोजनाहरुको पीपीए गर्न आउन विद्युत प्राधिकरणको आह्वान

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको खरिद–बिक्री सम्झौता (पीपीए) गर्नका लागि प्रवर्द्धकहरुलाई आह्वान गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी पीपीएस गर्न आउन आह्वान गरेको हो। प्राधिकरणले...

नेपालको आर्थिक वृद्धिदर ३.९% रहने विश्व बैंकको प्रक्षेपण, अर्को वर्ष ५% पुग्ने अनुमान

नेपालको आर्थिक वृद्धिदर ३.९% रहने विश्व बैंकको प्रक्षेपण, अर्को वर्ष ५% पुग्ने अनुमान

काठमाण्डौ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सरकारले बजेटमार्फत भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा...

मिर्मिरे लघुवित्तले पायो एफपीओ ल्याउने अनुमति, कित्ता कति ?

मिर्मिरे लघुवित्तले पायो एफपीओ ल्याउने अनुमति, कित्ता कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मिर्मिरे लघुवित्तलाई एफपीओ ल्याउन अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब मिर्मिरे लघुवित्तले १ करोड २३ लाख...

नेप्सेमा एसबीआई बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा एसबीआई बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा एसबीआई बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार...

अर्थ समितिमा फेरि नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल

अर्थ समितिमा फेरि नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा फेरि नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल हुने भएको छ।  अर्थ समितिको आज १३ औँ बैठक बसिरहेको छ। बैठक बिहान ११ बजेबाट सुरु भइसकेको छ।  बैठकमा नयाँ स्टक एक्सचेन्जलगायत ३ वटा...

सुनको भाउ घटेको–घट्यै, आज पनि तोलामै रु. १३००ले सस्तियो

सुनको भाउ घटेको–घट्यै, आज पनि तोलामै रु. १३००ले सस्तियो

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ। आज मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले पायो इकाइहरु निष्कासनको अनुमति

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले पायो इकाइहरु निष्कासनको अनुमति

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया ग्रोथ फन्ड–२ले निष्कासन अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासनका लागि अनुमति दिएको...

कालोसूचीमा परे २० कम्पनी (सूचीसहित)

कालोसूचीमा परे २० कम्पनी (सूचीसहित)

काठमाण्डौ । समयमै काम नगर्ने २० वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो।  प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायबाट सिफारिस भई...

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफामध्येबाट वित्तीय विवरणमा व्यवस्था गरिएबमोजिम...

‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को लाभांश घोषणा

‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को आर्थिक वर्ष २०७९–८०को लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको सोमबार साँझ...

खाद्य पदार्थमा ‘अखाद्य’ रङहरु प्रयोग गरे कारबाही

खाद्य पदार्थमा ‘अखाद्य’ रङहरु प्रयोग गरे कारबाही

काठमाण्डौ । सरकारले खाद्य पदार्थमा ‘अखाद्य’ रङ प्रयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो...

NRB
सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गरौँः राष्ट्र बैंक

सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गरौँः राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सचेत गराएको छ।  केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा...

यी ७ कारण टाटाको इभी गाडी गुणस्तरहीन, सिप्रदी भने दुष्प्रचारमा !

यी ७ कारण टाटाको इभी गाडी गुणस्तरहीन, सिप्रदी भने दुष्प्रचारमा !

काठमाण्डौ । टाटा कम्पनीले उत्पादन गरी नेपाली बजारमा सिप्रदी ट्रेडिङले भित्र्याउने विद्युतीय गाडी(इभी गाडी)मा भइरहेको ठगी र भ्रमको खेतीको विषयमा बिजशालाले भण्डाफोर गरेसँगै बितरक कम्पनी अत्तालिएको छ ।  टाटाका इभी गाडीमा...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि सतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ। उक्त पुनर्जागरण अभियान यही असोज १६ गतेदेखि २६ गतेसम्म लागू हुने कम्पनीले...

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ। यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र रु. १०० मा आफू जहाँ भए पनि लामो...

विश्व लगानीकर्ता सप्ताहः सेयर सचेतना तथा तालिम कार्यक्रम गर्दै धितोपत्र ब्रोकर्स एसोसिएसन

विश्व लगानीकर्ता सप्ताहः सेयर सचेतना तथा तालिम कार्यक्रम गर्दै धितोपत्र ब्रोकर्स एसोसिएसन

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२३का अवसरमा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालले आज असोज १६ गतेबाट सेयर सचेतना तथा तालिम कार्यक्रम आयोजना गर्ने भएको छ।  एसोसिएसनले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी...

रु. ५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले पायो अनुमति, ब्याज कति ?

रु. ५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले पायो अनुमति, ब्याज कति ?

काठमाण्डौ । कुमारी बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुमारी बैंकले ऋणपत्र ल्याउन अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५०...

बेनी हाइड्रोपावरले रु. २०.८० करोडको आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेनी हाइड्रोपावरले रु. २०.८० करोडको आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले धितोपत्र बोर्डसँग २०...

धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखौँः धितोपत्र बोर्ड

धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखौँः धितोपत्र बोर्ड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राख्नुपर्ने सुझाव दिएको छ।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा चेतनामूलक सन्देश जारी गर्दै सेबोनले यस्तो सुझाव...

‘फ्री ब्यालेन्स’ यकिन गरेरमात्रै सेयर बिक्री गर्ने गरौँः सीडीएससी

‘फ्री ब्यालेन्स’ यकिन गरेरमात्रै सेयर बिक्री गर्ने गरौँः सीडीएससी

काठमाण्डौ । सीडीएससीले ‘फ्री ब्यालेन्स’ रहेको यकिन गरेरमात्रै सेयर बिक्री गर्न लगानीकर्ताहरुलाई सचेत गराएको छ।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सचेतनामूलक सूचना प्रकाशित गर्दै सीडीएससीले यस्तो सचेत गराएको हो।...

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालका विकास बैंकहरुमध्ये पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुको रोजाईमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पर्ने गरेका छन् ।  अहिले बजार घटेर...

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

काठमाण्डौ ।  चीनको आर्थिक स्वास्थ्य दिनहुँ कमजोर बन्दै गएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र केही समयदेखि खराब चरणबाट गुज्रिरहेको छ । त्यहाँको जीडीपीको ३० प्रतिशत हिस्सा ओगट्ने घरजग्गा क्षेत्र जीर्ण अवस्थामा पुगेको छ...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ । बुधबार उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ सोमबार बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १०० रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता सेयर बिक्रीका लागि  आह्वान गरेको थियो ।  आह्वान...

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

काठमाण्डौ । केही समूहले बहिस्कार अभियान चलाए पनि सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गरेको आईपीओ दोश्रो दिन नै आधाभन्दा बढी बिक्री भएको छ ।  यो कम्पनीले निश्कासन गरेको प्रिमियम मूल्यको आइपीओमा...

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

ढोरपाटन, बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको...

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

काठमाण्डौ । लाभांश घोषणासँगै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेका एभरेष्ट र एनआइसी एशिया बैंकको नेप्सेले सेयरमूल्य समायोजन गरेको छ ।  सोमबार एक सूचना प्रकाशित गर्दै नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन...

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

काठमाण्डौ । सिप्ला सेक्युरिटीजले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा वित्तीय साक्षरता, महिला...

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले पूर्बक्षेत्रका संखुवासभाको चैनपुर र झापको बिर्तामोडमा गल्फ लुब्रिकेन्टका  उच्चस्तरीय शोरुमहरु सञ्चालनमा ल्याएको छ  । कम्पनीले चैनपुरमा आधिकारिक बिक्रेता लक्की सप्लायर्स र...

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या ८.१४ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षको भदौ मसान्तसम्म ४ लाख ४५ हजार ३७१ रहेको निर्जीवन बीमालेखको संख्या चालु आर्थिक वर्षको यसै अवधिसम्म घटेर ४ लाख ९ हजार ८०...