सम्हालिने कोशिश गरेको बजारमा अल्पकालीन बाउन्सको सम्भावना

सम्हालिने कोशिश गरेको बजारमा अल्पकालीन बाउन्सको सम्भावना

काठमाण्डौ । आज बजार करिब ९ अंक बढेर बन्द भएको छ। बजार बढेता पनि अघिल्लो दिनको तुलनामा कारोबार भने बढ्न सकेन। यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको बुझिन्छ ।  आजको बजारलाई प्राविधिक रुपमा एकघण्टाको समय अवधिमा हेर्दा पनि बजार...

सेयरधितो कर्जा खुकुलो बनाएर अगाडि बढ्न राष्ट्रबैंकलाई वाणिज्य बैंकका सीईओहरुको सुझाव

सेयरधितो कर्जा खुकुलो बनाएर अगाडि बढ्न राष्ट्रबैंकलाई वाणिज्य बैंकका सीईओहरुको सुझाव

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुले सेयर धितो कर्जा र रियल स्टेट कर्जालाई खुकुलो बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्।  नेपाल राष्ट्रबैंकको सुपरभिजन डिपार्टमेन्टले आज अलफ्ट होटलमा आयोजना...

अमेरिकी नागरिक बन्ने हो ? आज रातिदेखि खुल्दैछ डिभी

अमेरिकी नागरिक बन्ने हो ? आज रातिदेखि खुल्दैछ डिभी

काठमाण्डौ । सन् २०२५ का लागि अमेरिकाका जान चाहनेहरुका लागि डाइभर्सिटी भिसा(डिभी) कार्यक्रमका लागि आज रातिदेखि आवेदन खुल्ने भएको छ ।  आज राति ९ः४५ बजेदेखि डिभी चिठ्ठा समेत भनेर चिनिइने यो कार्यक्रमका लागि आवेदन लिन थालिने...

Sangeeta pahadi aryal

संगीता पहाडी बनिन् टेलिकमको निमित्त प्रबन्ध निर्देशक

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको...

सेयरधनीले बहिस्कार गरे अपर तामाकोशीको हकप्रदलाई, बुधबारसम्म २५.५०% मात्र बिक्री

सेयरधनीले बहिस्कार गरे अपर तामाकोशीको हकप्रदलाई, बुधबारसम्म २५.५०% मात्र बिक्री

काठमाण्डौ । सेयर बजारमा कुनै पनि कम्पनीको हकप्रद सेयरले ठूलो महत्व पाउँथ्यो। हकप्रद निकाल्न लागेको खबरले मात्रै कम्पनीहरुको सेयरभाउ उचालिने काम हुन्थ्यो। तर, अहिले परिस्थिति बदलिएको छ। हकप्रद सेयर बिक्न नै समस्या परिरहेको...

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ ।  भेटका...

दराजले शुरु गर्‍यो ‘दराज दसैं धमाका’

दराजले शुरु गर्‍यो ‘दराज दसैं धमाका’

काठमाण्डौ । बडा दसैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक ‘दराज दसैं धमाका’ अन्तर्गत प्र...

लगानीकर्ता पुराना छाडेर नयाँ ब्रोकर जान थाले, ‘नयाँ चाख्ने दाऊ कि मार्केटिङको प्रभाव ?’

लगानीकर्ता पुराना छाडेर नयाँ ब्रोकर जान थाले, ‘नयाँ चाख्ने दाऊ कि मार्केटिङको प्रभाव ?’

-अर्जुन तिमिल्सिना  काठमाण्डौं । नेपाली समाजमा नयाँ र पुराना विषय बस्तुका धेरै कथा छन् । दसैंमा नयाँ कपडा लगाउनु, नयाँ ठाउँ घुम्न जानु, पुरानै कोर्ट लगाएर भए पनि नयाँ किताब किन्नु आदि इत्यादि । पाएसम्म नयाँ पाएपछि पुरानो...

गभर्नर, सेबोन अध्यक्ष र अर्थमन्त्रीको घरमै पुगेर दवाब दिने सेयर लगानीकर्ताको घोषणा

गभर्नर, सेबोन अध्यक्ष र अर्थमन्त्रीको घरमै पुगेर दवाब दिने सेयर लगानीकर्ताको घोषणा

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले पूँजीबजारको समाधानका लागि गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रीको निवासमै पुगेर दवाब दिने भएका छन् ।  बजारका लगानीकर्ता तिलक कोइराला नेतृत्वको समूहले पूँजीबजारको समस्या...

अन्ततः सोनापुर मिनरल्सको आईपीओ पहिलो चरणमै ओभरसब्सक्राइब्ड

अन्ततः सोनापुर मिनरल्सको आईपीओ पहिलो चरणमै ओभरसब्सक्राइब्ड

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमीटेडको प्रिमियम मूल्यको आईपीओ पहिलो चरणमै ओभरसब्सक्राइब्ड भएको छ ।  सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार ५ः०७ बजेसम्म ९ लाख ८६ हजार ७५० आवेदकले १ करोड १७ लाख ५२ हजार २९०...

भारतका उपभोक्ताले अब भारु ६०३ मै ग्यास पाउने, केन्द्रीय सरकारले बढायो अनुदान

भारतका उपभोक्ताले अब भारु ६०३ मै ग्यास पाउने, केन्द्रीय सरकारले बढायो अनुदान

नयाँदिल्ली । भारतको केन्द्रीय मन्त्रिपरिषद् बैठकले ठूलो निर्णय गरेको छ । अब प्रधानमन्त्री उज्ज्वला योजनामा ​​अनुदान बढाइएको छ। अनुदान दुई सयबाट बढाएर तीन सय पु¥याइएको छ ।  केन्द्र सरकारको मन्त्रिपरिषद्को बैठक बुधबार...

 इन्जिनियर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

इन्जिनियर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले निजको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८०...

मर्जर र एफपीओमा भूतप्रभावी कर असूल्ने कारण पेश गर्न सरकारलाई अदालतको आदेश

मर्जर र एफपीओमा भूतप्रभावी कर असूल्ने कारण पेश गर्न सरकारलाई अदालतको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुबाट मर्जर र एफपीओमा भूतप्रभावी कर असूल्नुपर्ने कारण मागेको छ ।  बुधबार सर्वोच्च अदालतको पूर्ण बेञ्चले बैंक तथा वित्तीय संस्थाले हालेको मुद्दाको प्रारम्भिक सुनुवाई...

‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

काठमाण्डौ । अल्टिमा लाइफ स्टाइलले उपभोक्ताका लागि किफायती मूल्यमा आधुनिक विशेषताहरुले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ ।  सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरुमा ‘अल्टिमा वाच सर्कल’ र...

आन्तरिकसँगै बाह्य ऋण अन्धाधुन्ध थप्दै सरकार, फेरि थप्यो १०.३८ करोड डलर

आन्तरिकसँगै बाह्य ऋण अन्धाधुन्ध थप्दै सरकार, फेरि थप्यो १०.३८ करोड डलर

काठमाण्डौ । पछिल्लो समय सरकार आन्तरिकसँगै बाह्य ऋण थप्ने ध्याउन्नमा केन्द्रीत भएको देखिएको छ ।  चालु खर्च धान्न अन्धाधुन्ध आन्तरिक ऋण उठाइरहेको सरकारले विदेशबाट प्राप्त हुने ऋणलाई समेत पछिल्लो समय तीव्रताका साथ स्वीकार...

वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै ४५ करोड प्रिमियम संकलन, सन नेपाल लाइफको सबैभन्दा बढी

वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै ४५ करोड प्रिमियम संकलन, सन नेपाल लाइफको सबैभन्दा बढी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० वटा जीवन बीमा कम्पनीले सो बीमालेख...

९.२४ अंकले उकालो लाग्यो शेयर बजार, बैंकिङ्गबाहेक सवै समूहमा हरियाली

९.२४ अंकले उकालो लाग्यो शेयर बजार, बैंकिङ्गबाहेक सवै समूहमा हरियाली

काठमाण्डौ  । साताको चौथो कारोबार दिन बुधवार सेयर बजार ९.२४ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ९६७.९७ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले उकालो लागेर ३७४.९०...

बैंकका सीईओसँग राष्ट्रबैंकको छलफल : आकस्मिक कि नियमित ?

बैंकका सीईओसँग राष्ट्रबैंकको छलफल : आकस्मिक कि नियमित ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुसँग आज छलफल गर्दैछ ।  ठमेलस्थित अलफ्ट होटलमा बैंकका सीईओहरुसँग केन्द्रीय बैंकले छलफल गर्न लागेको हो ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था...

नयाँ व्यवसाय भित्र्याउन आइएमई र नेपाल लाइफ अब्बल, कुनले कति संकलन गरे ? (तथ्याङ्कसहित)

नयाँ व्यवसाय भित्र्याउन आइएमई र नेपाल लाइफ अब्बल, कुनले कति संकलन गरे ? (तथ्याङ्कसहित)

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ वटा जीवन बीमा कम्पनीले मात्रै ४ अर्ब ३३ करोडभन्दा बढी...

डलर, पाउन्ड र युरोलाई पछाडि पार्दै अफगानी मुद्राले गर्यो उत्कृष्ट प्रदर्शन, तालिवान शासकले के गरे कमाल ?

डलर, पाउन्ड र युरोलाई पछाडि पार्दै अफगानी मुद्राले गर्यो उत्कृष्ट प्रदर्शन, तालिवान शासकले के गरे कमाल ?

काठमाण्डौ । जब सबैभन्दा बलियो अर्थतन्त्र र मुद्राको कुरा आउँछ तब दिमागमा आउने नाम अमेरिका र अमेरिकी अर्थतन्त्र नै हो। तर, अब अमेरिकी डलरमात्र होइन पाउन्ड र युरो पनि पछाडि परेका छन्। सेप्टेम्बरको त्रैमासमा अफगानिस्तानको...

नेपाल टेलिकमले सञ्चालनमा ल्यायो तिकंरमा मोबाइल सेवा

नेपाल टेलिकमले सञ्चालनमा ल्यायो तिकंरमा मोबाइल सेवा

काठमाण्डौ । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिकंरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न पाउने छन्...

जीवन बीमा कम्पनीहरुले संकलन गरे २९ अर्ब प्रिमियम, नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको कति ?

जीवन बीमा कम्पनीहरुले संकलन गरे २९ अर्ब प्रिमियम, नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को २ महिनामा २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई जीवन...

क्रोम्पटनको चाडपर्व विशेष ‘यस दसैँतिहार उपहारै उपहारको बहार’  योजना सार्वजनिक

क्रोम्पटनको चाडपर्व विशेष ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

काठमाण्डौ । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका...

एआई मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुनेछ : सफ्टबैंक सीईओ

एआई मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुनेछ : सफ्टबैंक सीईओ

काठमाण्डौ । सफ्टबैंकका सीईओ मासायोशी सनले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुने विश्वास व्यक्त गरेका छन्।  सफ्टबैंक वर्ल्ड कर्पोरेट कन्फ्रेन्समा सीईओ सनले यस्तो विश्वास व्यक्त...

कच्चा तेल क्षेत्रमा कम लगानी ‘खतरनाक’: ओपेक प्रमुख, भाउ छिट्टै १०० डलर पुग्न सक्ने

कच्चा तेल क्षेत्रमा कम लगानी ‘खतरनाक’: ओपेक प्रमुख, भाउ छिट्टै १०० डलर पुग्न सक्ने

काठमाण्डौ । विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकका महासचिव ह्याथम अल घ्यास कच्चा तेलको मूल्य छिट्टै प्रतिब्यारेल १०० डलर पुग्न सक्ने चेतावनी दिएका छन्।  महासचिव ह्याथमले यस्तो चेतावनी दिएका हुन्। ‘अहिले...

बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ गर्दै प्राधिकरण, कहाँ पुगेर अड्कियो ?

बीमा सूचना केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ गर्दै प्राधिकरण, कहाँ पुगेर अड्कियो ?

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्षको कात्तिकमा बीमा ऐन, २०७९ बमोजिम बीमा सूचना केन्द्र स्थापना गर्ने परिकल्पना गरेपनि एक वर्ष वितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बीमा क्षेत्रमा हुने ठगी...

ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको सीईओ पदमा दरखास्त खुलेको छ।  ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै सीईओ पदमा दरखास्त खुला गरेको हो। क्यापिटल मार्केट र इन्भेस्टमेन्ट बैंकिङमा...

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

काठमाण्डौ । सानिमा बैंकले र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो ई -  बैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना आगामी कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले बताएको छ ।  जसअन्तर्गत...

नेप्सेमा थपियो ५८ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो ५८ लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५८ लाख बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर थपिएको हो। यो कम्पनीको कुल ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।  अघिल्लो...

तोकिएकै समयमा हुन सक्छ सोनापुर मिनरल्सको आईपीओ पूर्ण सब्सक्राइब्ड ! किन थपियो म्याद ?

तोकिएकै समयमा हुन सक्छ सोनापुर मिनरल्सको आईपीओ पूर्ण सब्सक्राइब्ड ! किन थपियो म्याद ?

काठमाण्डौ । तोकिएको समयभित्र पूर्ण रुपमा सब्सक्राइब्ड नहुने अनुमानका बीच सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको छ।  गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल...