-अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय प्रत्येक वर्षजसो धितोपत्र बोर्डले ब्रोकरहरुको कमिसन तथा अन्य शुल्कहरु घटाउने विषयलाई बहसमा ल्याउने गर्छ । योपटक पनि ब्रोकर कमिसन घटाउने र लगानीकर्तालाई राहात दिने विषय जोडतोडका...
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबारदेखि सर्वसाधारणकालागि निष्कासन गरेको आईपीओमा २ लाख ८४ हजारभन्दा बढिले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा पहिलो दिन ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन परेको...
काठमाण्डौ । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मुलुकभित्र आर्थिक मन्दिका कारण सर्वसाधारण, सरकार र उद्योगी लगानी तथा खर्च गर्न डराइरहेको उल्लेख गरेको छ । समसामयिक अर्थतन्त्रका विषयमा आर्थिक पत्रकार समाज (सेजन)ले बिहीवार आयोजना गरेको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्र्रो पावरलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । अब कम्पनीले १ : २ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर...
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालसम्म क्यापिटल प्लानमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पेश नगरेको बताएको छ । कम्पनीका डेपुटी सीईओ कमल गौतमले हकप्रद सम्बन्धी कुनै प्रस्ताव प्राधिकरणमा...
काठमाण्डौ । बचकर्ताको करिब २ करोड रुपैयाँअपचलन गरेको आरोप लागेपछि फरार अवस्थामा रहेका देउराली बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले असोज १७ गतेदेखि असोज ३० गतेसम्म बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने जनाएको छ । कम्पनीबाट...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेट बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ११.०४ अंकले ओरालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ९५६.९२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले ओरालो लागेर...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका...
काठमाण्डौ । यसपालिको दसैँका लागि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सहटीको व्यवस्था ल्याउन अहिले आन्तरिक गृहकार्य गरिरहेको छ। ‘अहिले आन्तरिक तयारी...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु् आर्थिक वर्षको भदौ महिना (दुई महिना)सम्म तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले बागमती...
काठमाण्डौ । भारतको हरियाणास्थित प्रहरीले एउटा ठूलो आर्थिक चलखेलको पर्दाफास गरेको छ । प्रहरीले एयर इन्डिया कम्पनीको नाममा भएको ठगीको ठूलो घटनाको खुलासा गर्दै आरोपीलाई पक्राउ गरेको हो । ती अभियुक्तले सन् २०२१ मा...
काठमाण्डौ । रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको छ। गत अगस्टमा रुसको तेल र ग्यास बिक्रीको आम्दानी १५ प्रतिशतले बढेको हो। रुसको तेल बिक्रीको आम्दानी सेप्टेम्बरको तुलनामा ७.४ बिलियन डलरले बढेको छ...
काठमाण्डौ । नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई प्रदान गरिएको छ। बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको नियुक्ति असोज १५ गतेबाट लागू भइसकेको...
काठमाण्डौ । स्ट्रिमिङ सर्भिस नेटफ्लिक्सले पुनः ग्राहक शुल्क बढाउने तयारी गरेकोे छ । अमेरिकी अखबार वालस्ट्रीट जर्नलका अनुसार विश्वभर नेटफ्लिक्सका करिब २४० मिलियन सशुल्क सब्स्क्राइबर रहेका छन् । यो स्ट्रिमिङ...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा आउने भएको छ। कम्पनीको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएको हो। कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म हाल...
काठमाण्डौ । हुन्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ । कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६...
काठमाण्डौ । काठमाण्डौको बानेश्वर बैंक्वटमा शुक्रबार र शनिबार स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप...
काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षको अन्त्यसम्मलाई निरन्तरता दिने भएका छन्। ओपेक प्लसको बुधबार बसेको बैठकले यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि तेल उत्पादन...
काठमाण्डौ। इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् । गत असोज १७ गते बसेको ७९औं सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो ।...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर आज असोज १८ गतेबाट बिक्रीमा राखिएको छ। विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।...
काठमाण्डौ । निकै विवादमा पार्दै आएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को झट्का लागेको छ। फोर्ब्सले हालै सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीले पूर्वराष्ट्रपति ट्रम्पलाई झट्का लागेको हो।...
काठमाण्डौ । विश्व अर्थव्यवस्थामा सन् २००८ को मन्दीले उथलपुथल ल्याएको थियो। त्यतिबेला मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरहरु बढाइएको थियो। यद्यपि, मन्दी अन्त्य गर्न निकै सकस परेको थियो। अहिलेको परिदृश्य पनि त्यस्तै...
काठमाण्डौ । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को आर्थिक वर्ष २०७९–८०को लाभांश वितरणार्थ बुक क्लोजको मिति गरिएको छ। योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले यो योजनाको...
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले आज असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता आईपीओ...
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आज असोज १८ गते बैंकिङ समयम्म आवेदन दिन पाइने भएको छ। गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प...