बिमा


प्रिमियममा आईपीओ निष्कासन गरेका ५ बीमा कम्पनीको थप प्रिमियम फिर्ता होला ?

1704016106ipo.jpg
काठमाण्डौ ।सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ जारी भएका कम्पनीहरुको विषयमा चासो देखाएपछि लगानीकर्ताहरुमा थप प्रिमियम रकम फिर्ता आउला कि भन्ने आशा पलाएको छ ।  समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरुको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको छ । तीन वर्षभित्र नौ वटा...

निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यमा कति ?

1704010186nonlife.jpg
काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा निर्जीवन लघु बीमा कम्पनीले १५ अर्ब बढी प्रिमियम भित्र्याका हुन् ।  प्राधिकरणले बीमाको दायरा सबै क्षेत्रमा बढाउन विभिन्न...

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५% छूटको व्यवस्था

1704007307jyoti12.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छूटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले पुस १५ गतेदेखि आगामी पुस २२ गतेभित्र नविकरण गराउने बीमितलाई ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाएको छ । यो व्यवस्थाको लाभ...

1695556604Online-Ad.gif

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

1703853593agm.jpg
काठमाण्डौ ।नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ ।यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी १...

लघु बीमा कम्पनीको उत्साहजनक व्यापार, ५ महिनामा कति प्रिमियम भित्र्याए ?

1703851673insurence.jpg
काठमाण्डौ । मुलुकमा सञ्चालनमा रहेका दुई निर्जीवन लघुबीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पाँच महिनासम्ममा २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार उक्त अवधिसम्ममा नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पौने ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।   निर्जीवन लघु बीमा...

प्रिमियममा बीमा कम्पनीको आईपीओ निष्कासन रोकिएला ?अंकित मूल्यभन्दा बढीमा अनुमति दिन नमिल्ने !

1703845329ipo.jpg
काठमाण्डौ ।प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको प्रिमियममा आईपीओ निष्कासन रोक्न निर्देशन दिएको छ ।  लेखा समितिको बैठकले बीमा ऐन २०७९ विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै त्यस्ता कार्य सच्याउन प्राधिकरणलाई भनेको छ ।   संघीय संसद अन्तर्गतको लेखा...

प्रिमियम संकलनमा पहिलो स्थानमा आयो सलिको, व्यवसाय बृद्धिमा प्रभु र हिमालयन एभरेष्टको प्रगति

1703840580non.jpg
काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।   नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १५ अर्बमाथि प्रिमियम संकलन गरेका हुन् । निर्जीवन बीमा व्यवसाय गत वर्षको तुलनामा यो अवधिसम्ममा १.६१ प्रतिशतले घटेको छ ।...

लाभांस वितरणको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सको साधारण सभा आज बस्दै

1703813959823-1695554378nepal-insruance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुने भएको छ । कम्पनीको ७५ औं वार्षिक साधारणसभा आज बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो । उक्त सभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरण तथा बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशत नगद...

ओखर खेती गर्नेलाई सहुलियत, यसरी गर्न सकिन्छ बीमा

1703761728oilnuts.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘ओखर खेती बीमालेख’ जारी गरेको छ । कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो ।    प्राधिकरणले यसअघि फलफूल बीमाअन्तर्गत किवी, केरा, ड्रागन फ्रुट, सुन्तला तथा जुनार जस्ता फलफूलको बीमालेख जारी...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

1703757509insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २ हजार ६८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ उपसमूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा उपसमूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसमूहमा निर्जीवन बीमा उपसमूह ०.२२ प्रतिशतले बृद्धि भएको छ, भने जीवन...

इरानका २३ बीमा कम्पनीमा ह्याकिङ, १६ करोड ग्राहकको व्यक्तिगत विवरण बिक्रीमा !

1703754138hack.jpg
काठमाण्डौ । इरानमा विभिन्न बीमा कम्पनीका १६ करोड ग्राहकको व्यक्तिगत सूचना ह्याक भएको छ । इरानका २३ वटा बीमा कम्पनीका १६ करोड ग्राहकको व्यक्तिगत विवरण अज्ञात ह्याकर समूहले ह्याक गरी बिक्रीमा राखेको तथ्य सार्वजनिक भएको हो ।  ह्याकरले उक्त विवरणहरुको मूल्य ७५ हजार अमेरिकी डलर तोकेको अन्तरराष्ट्रिय मिडियाहरुले जनाएका छन् । इरानको...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओले कति पाउला त ओपनिङ रेञ्ज ?

1703751787ipo.jpg
काठमाण्डौ ।सर्बाधिक चर्चा र विवादमा रहेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ अन्तत : बाँडफाँट समेत भइसकेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १५ लाख७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ६४ हजार ५६४ जनाको आवेदनमात्रै योग्य भएको थियो । १० कित्तादेखि ३० कित्ता सम्मआवेदन दिनेले...

हिमालयन रि–इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

1703730180NMB-Capital-Bank.jpg
काठमाण्डौ। हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको  निर्णयअनुसार एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।    सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी,...

कुखुरा पाल्ने सोचमा हुनुहुन्छ ? यसरी हुन्छ ब्रोइलर र घरायसी कुखुराको बीमा

1703676051bima.jpg
  काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले पन्छी बीमालेख संशोधन गरी पुनः जारी गरेको छ । यसअघि प्राधिकरणले पन्छी अन्तर्गत कालिज र अस्ट्रिचको मात्रै बीमा हुने गरी बीमालेख ल्याएको थियो । प्राधिकरणले ब्रोइलर, लेयर्स, प्यारेन्ट, ग्राण्ड प्यारेन्ट, हाँस, टर्की, लौकट, स्थानीय तथा उन्नतजातका कुखुरालगायतका घरपालुवा पन्छीको समेत बीमा हुने गरी...

बीमासँग जोडिएका चकित पार्ने यी ४ घटना, एकै व्यक्तिलाई बेचियो ९ पोलिसी !

1703674347bima.jpg
काठमाण्डौ । बीमा गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा भवितब्य व्यहोर्नेलाई मात्र थाहा हुन्छ । जीवन बीमाको मामिलामा घरमा कमाउने व्यक्ति नहुँदा उसको अनुपस्थितिमा परिवारमा अनेकौं समस्याहरु देखा पर्छन् । यदि स्वास्थ्य बीमाको कुरा गर्ने हो भने त जब कुनै दुर्घटना हुन्छ र लाखौँ रुपैयाँको आवश्यक पर्छ । त्यस बेला महशुस हुन्छ, स्वास्थ्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध