3rd quarter 2075/76

बजेटलाई परिसंघद्वारा औपचारिक स्वागत

1559219464cni.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटले समग्र अर्थतन्त्रको वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेकोछ ।  बजेटको विषयमा औपचारिक धारणा सार्वजनिक गर्दै परिसंघले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उत्पादनमा जोड दिदै केही ठूला भौतिक पूर्वाधारलाई तीब्रताका साथ सम्पन्न...

प्रिमियर इन्स्योरेन्सको बिमाशुल्कतर्फको आर्जन घट्यो, जगेडामा संकुचन

1557893135222.jpeg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड ५६ लाख बढी बिमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षभन्दा बिमा शुल्क आर्जन घटेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६२ करोड बढी बिमाशुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले १५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष...

बिमाशुल्क घटेको एनएलजी इन्स्योरेन्सको रिजर्बमा छलाङ

155789316133.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्सको खुद बिमा शुल्क घटेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५५ करोड ६० लाख रहेको बिमाशुल्कतर्फको आर्जन घटेर चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५३ करोड ६० लाखमा सीमित बन्न पुगेको हो ।  अघिल्लो वर्ष १५ करोड १० लाखमा सीमित खूद नाफा बढेर यो वर्ष १५ करोड ३४ लाखको उचाईमा पुगेको छ ।  कम्पनीले...

1695556604Online-Ad.gif

सुस्तायो शिखर इन्स्योरेन्स, अधिकांश सूचकमा सामान्य प्रगति

155780858444.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २४ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब २२ करोड बिमा शुल्क आर्जन गरेको थियो ।  बिमाशुल्क आर्जनमा सामान्य प्रगति गरेको यो कम्पनीले ३३ करोड ६२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा...

नेको इन्स्योरेन्सको बिमा शुल्क आर्जनमा १८.८८% को प्रगति, नाफामा १९.५६% को बढोत्तरी

155780860922.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८५ करोड ७० लाख बिमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बिमाशुल्कतर्फको आर्जन १८.८८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म नेकोले ७२ करोड ८ लाख मात्र बिमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा यो कम्पनीले २५ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ ।...

टेलिकमको खूद नाफामा गिरावट, कारण यस्तो छ

1557808638ntc1.jpg
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)को खूद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले ९ अर्ब ९८ करोड खूद नाफा आर्जन गरेको हो ।  अघिल्लो वर्षको यही अवधिमा टेलिकमको खूद नाफा ११ अर्ब ८५ करोड थियो ।  नाफा घटेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो वर्षको यही...

नेशनल लाइफले बिमाशुल्कलाई २०.८४% ले बढायो, नाफामा ३७.८१% को फड्को

155780866211.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ७६ करोड बिमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बिमाशुल्क आर्जनतर्फको प्रगति २०.८४ प्रतिशतले बढी हो ।  कम्पनीले अघिल्लो वर्ष २२ करोड २० लाखमा सीमित खूद नाफालाई बढाएर ३० करोड ६० लाखको उचाई चुमाएको...

निक्षेप संकलनमा एनआइसी सबैभन्दा अगाडिः नाफा, ब्याज आम्दानी र इपीएसमा छलाङ

1557732880nicasia.png
काठमाण्डौ । एनआइसी एशिया बैंक २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ।  देशकै सबैभन्दा वृहत शाखा सञ्जाल रहेको यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ खर्ब ५४ अर्ब निक्षेप संकलन गर्ने सफलता पाएको हो ।  पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेकका अन्य कुनै पनि वाणिज्य बैंकले निक्षेप...

हिमालयन डिस्टीलरीको खूद नाफामा ६९.२४% को छलाङ

15577198823333.jpeg
काठमाण्डौ । हिमालयन डिस्टीलरी लिमीटेडले खूद नाफामा ६९.२४ प्रतिशतको छलाङ मारेको छ ।  यो कम्पनीको बलियो त्रैमासिक रिपोर्ट आउने हल्लाका बीच दोश्रो बजारमा सेयर मूल्य केही दिनअघिदेखि बढ्दै आएको छ । बजारमा चलेको हल्लाअनुसार नै यो कम्पनीले निकै राम्रो प्रगति गरेको हो।  कम्पनीले अघिल्लो वर्षको यही अवधिमा १९ करोड ३२ लाखमा सीमित खूद नाफालाई...

सिभिल बैंकको नाफा ४७.२०% ले बढ्यो, खूद ब्याज आम्दानीमा ७०.१९% को छलाङ

1557719096civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४९ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाखमा सीमित थियो । यसरी बैंकले नाफातर्फ ४७.२० प्रतिशतको प्रगति गरेको छ ।  समीक्षा अवधिमा सिभिल बैंकको वितरणयोग्य मुनाफा २२ करोड ३० लाख रहेको छ ।  अघिल्लो वर्ष ५९ करोड ७१ लाखमा...

प्रिमियम संकलनमा नेपाल लाइफको ४२% को छलाङ, जीवन बिमाकोष बढेर ५९.४६ अर्ब

1557718060nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा प्रिमियम संकलनमा छलाङ मारेको छ । यो अवधिमा नेपाल लाइफले १५ अर्ब १९ करोड प्रिमियम संकलन गरेको हो।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ६९ करोड मात्र प्रिमियम संकलन गर्न सकेको थियो। यसरी प्रिमियम संकलनमा कम्पनीले ४२ प्रतिशतको छलाङ...

जनता बैंक पनि अर्ब क्लबमा, इपीएसमा ६०.५६% को छलाङ

1557715370jbnl1.jpg
काठमाण्डौ । जनता बैंक नेपाल पनि तेश्रो त्रैमासमा अर्ब क्लबमा प्रवेश गरेको छ । यो बैंकले समीक्षा अवधिमा १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ६०.५६ प्रतिशतले बढेको देखिएको छ ।  बैंकले ९४ करोड २३ लाखमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ४७ करोडको उचाई चुमाएको छ भने व्यवसाय विस्तारमा आक्रामक...

ब्याज आम्दानी र रिजर्बमा सेञ्चुरी बैंकको छलाङ !

1557715438ccbl1.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ३४ करोड ५६ लाख बढी छुट्याउनु परेपछि खूद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको खूद नाफा ६१ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६७ करोड १५ लाख थियो । यसरी...

सेयर मूल्यमा तीव्र बढोत्तरी भएको शिवमको खूद नाफा औसत, तर, बाँड्नसक्छ आकर्षक लाभांश

1557713226profit-shivam.jpg
काठमाण्डौ । विगत १२ कारोबार दिनहरुको अवधिमा ४७ प्रतिशत भन्दा बढी मूल्य बढाइएको शिवम सिमेन्ट्स लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.०६ प्रतिशतले बढी हो ।  चौथो त्रैमाससम्म पनि नाफाको यो गति कायमै रहे शिवम सिमेन्ट्सले यो वर्ष १ अर्ब ४१...

तेश्रो त्रैमासमा पनि राष्ट्रिय वाणिज्य बैंकलाई कसैले उछिन्न नसक्ने, आकर्षक प्रगति

1557676877rbb2222.jpg
काठमाण्डौ । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा समेत सबैभन्दा बढी नाफा कमाउने बैंक बन्ने देखिएको छ। अधिकांश वाणिज्य बैंकले तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। बाँकी रहेका एनआइसी एशिया लगायतका बैंकहरुको नाफा राष्ट्रिय वाणिज्य बैंक बराबरी हुने संभावना छैन । यसकारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध