3rd quarter 2075/76

लक्ष्मी बैंकले यो वर्ष १०% सम्म लाभांश बाँड्नसक्ने, अन्य सूचकमा औसत प्रगति

15571981521.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ५५ लाख वितरणयोग्य नाफा आर्जन गरेको हो । नाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र नियामकीय व्यवस्था वा अन्य प्रयोजनका लागि थप दायीत्वहरु सिर्जना...

बीओकेले यो वर्ष १२% सम्म लाभांश बाँड्नसक्नेः रिजर्बमा संकुचन, खराब कर्जाको थुप्रो

15571981794.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले यो वर्ष १२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७३ करोड ३८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र यो अवधिसम्म थप दायीत्व सिर्जना नभएमा यो वर्ष बैंकले ९७ करोड ८४ लाखसम्म वितरणयोग्य मुनाफा...

खूद नाफामा १०९.६४% को छलाङ मार्दा समेत किसान माइक्रोको इपीएस किन घट्यो ?

15571191502.jpeg
काठमाण्डौ । किसान माइक्रोफाइनान्सले खूद नाफा १०९.६४ प्रतिशतले वृद्धि गरेको त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ।  यो अवधिमा चुक्तापूँजी १२४.४९ प्रतिशतले बढेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी भने ६.६२ प्रतिशतले घटेर १९.७१ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  किसानले अधिकांश सूचकमा राम्रो प्रगति गरेको देखिएको छ ।  चालु आर्थिक...

1695556604Online-Ad.gif

डिप्रोक्स लघुवित्तको आकर्षक प्रगति, इपीएसमा ४७% को बढोत्तरी

15571191881.png
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ७२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष भन्दा यो नाफा ६१.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ७५ लाख मात्र नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफा २३ करोडबाट बढेर ३८ करोड ७२ लाखको...

एनएमबी बैंकले ३९% सम्म लाभांश बाँड्नसक्ने, खूद ब्याज आम्दानीमा छलाङ

1557076238Profit-660x233.png
काठमाण्डौ । एनएमबी बैंकले चालु आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई ३९ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९७ करोड २१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा बैंकले यो वर्ष १ अर्ब २९ करोड ६२ लाखको हाराहारीमा वितरणयोग्य मुनाफा आर्जन गर्ने...

नौ महिनामा एलआइसी नेपालद्वारा रु. ८.७९ अर्ब प्रिमियम संकलन, जीवनबिमा कोष झनै मजबुत

15570328443.jpg
काठमाण्डौ । एलआइसी नेपालले प्रिमियम संकलनमा २६.४२ प्रतिशतको फड्को मारेको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ अर्ब ७९ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ९५ करोडमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीले १० करोड ७१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९८ लाख नाफा...

ग्रामीण विकास लघुवित्तले नौ महिनामा रु.१६.४४ करोड कमायो, अन्य सूचकमा कस्तो प्रगति ?

15570328781.jpg
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १६ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा १४.३७ प्रतिशतले बढेको हो ।  यो लघुवित्तले १८ करोड ५९ लाखमा सीमित संचालन मुनाफालाई बढाएर २१ करोड ६० लाखको उचाई चुमाएको छ भने २८ करोड ४० लाखमा सीमित रिजर्बको...

साना किसानको नाफा २४.२६% ले बढ्दा समेत इपीएसमा गिरावट !

15570329032.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३४ करोड ५९ लाख खूद नाफा आर्जन गरेको छ।  अघिल्लो वर्षको तुलनामा यो नाफा २४.२६ प्रतिशतले बढी हो ।  अघिल्लो वर्षको यही अवधिमा ४२ करोड ५७ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ५४ करोड ३२ लाख पुगेको छ भने ५३ करोड २४ लाखमा सीमित खूद ब्याज...

मुक्तिनाथ बैंकको कमालको प्रगति, अधिकांश सूचकमा छलाङ !

1557026745mnbl12.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले ६० करोड २० लाख खूद नाफा आर्जन गरेको छ। यो भनेको अघिल्लो वर्षको तेश्रो त्रैमासको तुलनामा करिब ४१ प्रतिशतले बढी हो ।  बैंकले संचालन मुनाफामा समेत अघिल्लो वर्षको तुलनामा ४१.७९ प्रतिशतले फड्को हान्दै  ९३ करोड २४ लाखको उचाई चुमाएको छ ।  समीक्षा अवधिमा व्यापार...

प्रभू बैंकको आकर्षक प्रगति, १७% सम्म लाभांश बाँड्नसक्ने

1557025693prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षमा सेयरधनीलाई १७ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफा आर्जनको यो गति चौथो त्रैमाससम्म पनि कायम रहे र नियामकीय व्यवस्थाका लागि थप रकम व्यवस्था गर्नु नपरेमा प्रभू बैंकको यो...

खूद नाफा बढे पनि स्वाबलम्बन लघुवित्तको इपीएसमा किन आयो गिरावट ?

1556853596profit2.jpeg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २८ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा २१ प्रतिशतले बढेको हो।  चुक्तापूँजीमा भएको वृद्धि अनुसार नाफा नबढ्दा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको यही अवधिको...

नेरुडे लघुवित्तको खूद नाफा ११४% को छलाङ, इपीएस ८९% ले बढ्यो

1556853682profit1.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा ११४ प्रतिशतको हाराहारीमा छलाङ मारेको छ।  अघिल्लो वर्षको यही अवधिमा ३ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको खूद नाफा बढेर यो वर्ष ७ करोड ९७ लाखको उचाईमा पुगेको छ ।  खूद नाफामा आकर्षक प्रगति भएसँगै...

कुमारी बैंकले ९% लाभांश बाँड्नसक्ने, इपीएस र पीईमा नझुक्किनू !

1556765402profit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले नाफा, संचालन मुनाफा, खूद ब्याज आम्दानीमा निकै राम्रो प्रगति गरे पनि चालु आर्थिक वर्ष वितरणयोग्य मुनाफा कम भएका कारण लगानीकर्तालाई ९ प्रतिशतको हाराहारीमा मात्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ६१ करोड ६० लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  हाल...

नाफामा छलाङ मारेको छिमेक लघुवित्तको इपीएसमा ७९.५२% र रिजर्बमा १०७.४२% को फड्को

1556593991profit13.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ ७९.५२ प्रतिशतको छलाङ मारेको छ। अघिल्लो वर्षको यही अवधिमा ३५ करोड ८१ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ६४ करोड ३० लाख पुगेको हो ।  अघिल्लो वर्ष ५५ करोड ८७ लाखमा सीमित संचालन मुनाफा ७४.१४ प्रतिशतले बढेर ९७ करोड २९ लाखको उचाईमा पुगेको छ भने...

ग्लोबल आइएमई बैंकले कम्तीमा १८% लाभांश बाँड्नसक्ने, यस्तो छ प्रगति

1556594108nbl.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १८ प्रतिशत भन्दा बढी लाभांश दिनसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ४१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चौथो त्रैमाससम्म पनि मुनाफा दर यही कायम रहेमा र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नु नपरे यो बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध