3rd quarter 2075/76

सनराइज बैंकले १४% लाभांश बाँड्नसक्ने, नाफामा ३०.१४% को वृद्धि

1556594061profit11.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेड चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९१ करोड ३४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  चौथो त्रैमासमा पनि नाफाको दर यही कायम रहे यो वर्ष बैंकले १ अर्ब २१ करोड वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोड रहेको छ । यसरी हिसाब गर्दा लगानीकर्ताले यो वर्ष कम्तीमा १४ प्रतिशत लाभांश...

गरिमा विकास बैंकको कमालको प्रगति,अधिकांश सूचकमा छलाङ

1556594021profit12.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा छलाङ मारेको छ ।  बैंकले खूद नाफा ५०.५१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २८ करोड १५ लाखमा सीमित खूद नाफा बढाएर यो वर्ष ४२ करोड ३७ लाखको उचाई चुमाएको हो ।  अघिल्लो वर्ष ४३ करोड ६९ लाखमा सीमित संचालन मुनाफामा करिब ५२ प्रतिशतको छलाङ हान्दै यो...

कामना सेवाद्वारा निक्षेप संकलनमा छलाङ, खराब कर्जा घटाउन सफल

1556518208kamana-sewa.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक बनिरहेको कामना सेवा विकास बैंकको खूद नाफा घटेको छ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २१ करोड २१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.०३ प्रतिशतले कम हो ।  अघिल्लो वर्ष ३३ करोड ८६ लाख रहेको संचालन मुनाफा समेत घटेर ३३ करोड १४ लाखमा सीमित भएको छ...

1695556604Online-Ad.gif

प्राइम लाइफको प्रिमियम आम्दानी २८.५३% ले बढ्यो, जीवन बिमा कोषमा ३६.१५% को बढोत्तरी

1556518311prfit.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ८७ करोड बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ४५ करोड मात्र बिमाशुल्क आर्जन गरेको थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा प्राइम लाइफले २८.५३ प्रतिशतले बिमाशुल्कतर्फको आम्दानी बढाएको छ ।  कम्पनीले लगानी, कर्जा तथा...

नेपाल बैंकले ५०% सम्म लाभांश बाँड्नसक्ने, नाफा र इपीएसमा भने गिरावट

1556503971nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  बैंकले एफपीओ जारी गरेपछि जम्मा भएको सेयर प्रिमियमलाई समेत हिसाब गर्ने हो र अहिलेको वितरणयोग्य मुनाफा चौथो त्रैमासमा समेत कायम हुने र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नुपर्ने अवस्था नरहेमा नेपाल बैंकले...

एनपिएलबाहेक निर्धन उत्थानका अधिकांश सूचक सन्तोषजनक, किन बढ्यो खराब कर्जा ?

1556421771profit3.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकहरुमा राम्रो प्रगति गरेको छ। यो लघुवित्तले समीक्षा अवधिमा ५२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा खूद नाफा ३२.१८ प्रतिशतले बढाएको हो । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ५२ करोड १३ लाखमा सीमित संचालन...

मिर्मिरेकोे नाफामा लोभलाग्दो प्रगतिका बाबजुद किन गयो इपीएसमा पहिरो ?

1556422005profit2.jpeg
काठमाण्डौ । चुक्तापूँजीमा भएको बढोत्तरीको तुलनामा नाफा बढ्न नसक्दा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले ३ करोड ५९ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा ६९.५० प्रतिशतले बढेको हो । तर, अघिल्लो वर्षको यही...

आशाले बनायो निराश, खराब कर्जाको थुप्रोले जोखिम निम्त्याउनसक्ने !

1556422047profit1.jpg
काठमाण्डौ । स्थापनाको छोटो समयमै आशा लघुवित्तले लगानीकर्तालाई निराश बनाएको छ । कारण, छोटो समयमै यो कम्पनीको खराब कर्जाको अनुपातमा निकै ठूलो अनुपातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आशा लघुवित्तमा खराब कर्जाको अनुपात २.६७ प्रतिशत पुगेको हो । जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जाको अनुपात ०.७३ प्रतिशतमा सीमित थियो...

सानिमा बैंकको लोभलाग्दो प्रगति: ३१% नाफा बढ्यो, १८% भन्दा बढी लाभांश बाँड्नसक्ने

15561620093.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ११ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चौथो त्रैमाससम्म पनि यस्तै अवस्था रहे र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्न नपरे बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८ प्रतिशत भन्दा बढी नै लाभांश दिनसक्ने देखिएको छ ।  हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब रहेको...

सिद्धार्थ बैंकले १३% बढी लाभांश दिनसक्ने, खराब कर्जा बढ्यो !

15561605392.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १३ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८९ करोड ५३ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो मुनाफा चौथो त्रैमाससम्म पनि निरन्तर रहे र थप रकम नियामकी व्यवस्थाका लागि छुट्याउन परेन भने १३.४३ प्रतिशत...

एसबीआई बैंकले १८% बढी लाभांश दिनसक्ने, अधिकांश सूचक सन्तोषजनक

15561605781.jpg
काठमाण्डौ । नयाँ वर्ष लागेपछि दोश्रो बजारमा तीव्र रुपमा मूल्य बढिरहेको र लगानीकर्ताको ध्यान खिचिरहेको नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका लागि आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १७ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको...

लुम्बिनी विकास बैंकको कमालको प्रगति, अधिकांश सूचकमा छलाङ

1556085257lbbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले खूद नाफामा छलांग मारेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३४ करोड ३४ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.२६ प्रतिशतले बढी हो ।  बैंकले १८ करोड ३२ लाखमा सीमित संचालन मुनाफा १६८.२० प्रतिशतले बढेर ४९ करोड २१ लाखको  उचाईमा पुर्याएको छ...

ग्लोबल आइएमई लघुवित्तको नाफामा २५६% को छलाङ, इपीएसमा २०९% को फड्को

1555900563profit.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले खूद नाफामा छलाङ मारेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ करोड ८ लाख खूद नाफा कमाएको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २५६ प्रतिशतले बढी हो ।  लघुवित्तले संचालन मुनाफामा समेत २३६.१५ प्रतिशतको फड्को हान्दै ६ करोडको उचाई चुमाएको हो ।  समीक्षा अवधिमा ७१ करोड २९ लाख...

एभरेष्ट बैंकले १६% बढी लाभांश दिनसक्ने हैसियत बनायो, यस्तो छ प्रगति

1555899572ebl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई १६.६५ प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्था बनाएको छ ।  बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरणमा देखिएको प्रगति कायम रहे र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नु नपरे यो बैंकले चालु आबका लागि १६.६५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको हो...

इपीएसमा नेशनल माइक्रोफाइनान्सको छलाङ, अधिकांश सूचकमा फड्को

1555821292profit1.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्सले खूद मुनाफामा छलाङ मारेको छ । योसँगै इपीएसमा समेत लोभलाग्दो प्रगति देखिएको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९ करोड २७ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.२९ प्रतिशतले बढी हो ।  अघिल्लो वर्ष यही अवधिमा ९ करोड ४४ लाखमा सीमित संचालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध