3rd quarter 2075/76

गण्डकी विकास बैंकको रिजर्बमा २२% को पहिरो, इपीएसमा पनि गिरावट

1557636801gdbl.jpg
काठमाण्डौ । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३९ करोड ३ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा १४.६६ प्रतिशतले बढाएको हो ।  बैंकको संचालन मुनाफा ५२ करोडबाट बढेर ६० करोड पुगेको छ भने ७० करोड ५३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ८५ करोड ९७ लाखको उचाईमा पुगेको छ ।  समीक्षा अवधिमा...

बुटवल पावरको इपीएसमा गिरावट, अन्य सूचक औसत

1557635064bpcl1.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७५ करोड ८ लाख नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा १३.९० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ६५ करोड ९२ लाख रुपैयाँ रहेको थियो।  कम्पनीको संचालन नाफा भने घटेको छ । अघिल्लो वर्ष ७१ करोड ९६ लाख रुपैयाँ रहेकोमा घटेर...

नाफा १०.६७% ले बढ्दा समेत फरवार्डको इपीएस घट्यो, अन्य सूचक औसत

1557633663forward.jpeg
काठमाण्डौ । चुक्तापूँजीमा वृद्धिको तुलनामा खूद नाफा बढाउन नसक्दा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो माइक्रोफाइनान्सले २३ करोड ५८ लाख खूद नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा १०.६७ प्रतिशतले बढेको हो...

1695556604Online-Ad.gif

इन्भेष्टमेन्ट बैंकमा खराब कर्जा ह्वात्तै बढ्यो, नाफामा १०% को गिरावट

1557631721nib1.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा करिब १० प्रतिशतको गिरावट आएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको नाफा २ अर्ब ५६ करोडमा सीमित बनेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले २ अर्ब ८३ करोड नाफा कमाएको थियो ।  बैंकले संभावित जोखिम व्यवस्थापनका लागि निकै ठूलो रकम छुट्याउनु परेपछि नाफा घटेको हो । संभावित जोखिम...

हिमालयन बैंकले यो वर्ष २०% सम्म लाभांश दिनसक्ने

1557461251profit1.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले यो वर्ष लगानीकर्तालाई २० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो। मुनाफाको यो दर चौथो त्रैमाससम्म कायमै रहेमा र सो अवधिसम्म नियामकीय व्यवस्थाका थप दायीत्वहरु सिर्जना नभएमा बैंकको...

प्राइम बैंकले १४% सम्म लाभांश बाँड्नसक्ने, खराब कर्जामा डरलाग्दो बढोत्तरी

1557374972profit3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंक १ अर्ब वितरणयोग्य मुनाफा आर्जन गरेको हो । हाल यो बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड रहेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १६...

एनसीसी बैंकको वित्तीय स्वास्थ्यमा तीव्र सुधार, कति लाभांश बाँड्नसक्ला ?

1557373530profit2.png
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले बिग्रिएको वित्तीय स्वास्थ्यमा तीव्र सुधार गर्न थालेको छ।  केही वर्षअघि मात्र डूब्ने अवस्थामा पुगेको यो बैंकले आफूलाई सुधार गर्दै चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.०८ प्रतिशतले बढी हो...

कृषि विकास बैंकको खूद नाफा रु. २.२१ अर्ब, फ्री प्रफिट १.३२ अर्ब

1557372028adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब २१ करोड खूद नाफा आर्जन गरेको छ ।  यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा चाहि १ अर्ब ३२ करोड रहेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको खूद नाफा २३.०८७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब ७९ करोडमा सीमित थियो ।  अघिल्लो वर्ष यही...

सानिमा माईको नाफा रु.२२.९३ करोड, विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य प्रगति

1557292680profit1.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २२ करोड ९३ लाख नाफा आर्जन गरेको छ ।  कम्पनीको यो नाफा करपछिको हो। अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा २० करोड २० लाखमा सीमित थियो। यसरी नाफामा यो कम्पनीले ५.०३ प्रतिशतको प्रगति गरेको देखिएको हो । विद्युत बिक्रीबाट हुने आम्दानीमा ४ प्रतिशतको...

मेगा बैंकले १०% सम्म लाभांश दिनसक्ने, नाफा र ब्याज आम्दानीमा छलाङ

1557288641MEGA.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले यो वर्ष सेयरधनीलाई बढीमा १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७६ करोड ७४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र नियामकीय व्यवस्थाका लागि थप दायीत्वहरु सिर्जना नभए बैंकले यो वर्ष १ अर्ब २...

मिथिला लघुवित्तको कमालको प्रगति: नाफा ७८.४३% ले बढ्दा रिजर्बमा १६४.६६% को छलाङ

1557288733mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ४० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ७८ लाख ४७ हजार नाफा आर्जन गरेको थियो । यो हिसाबले लघुवित्तले खूद नाफातर्फ ७८.४३ प्रतिशतको छलाङ मारेको देखिएको छ ।  यो लघुवित्तले अघिल्लो वर्ष १ करोड १८ लाखमा सीमित संचालन...

स्ट्याण्डर्ड चार्टर्डले यो वर्ष १८% सम्म लाभांश बाँड्नसक्ने, कस्ट अफ फण्ड र बेस रेट बढ्यो

1557202781scb.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्षका लगानीकर्तालाई १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने हैसियत बनाएको छ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १० करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहे बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने...

नौ महिनामै नवीलले कमायो रु.३.१९ अर्ब नाफा, ३४% सम्म लाभांश दिनसक्ने

15572011205.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई ३४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २अर्ब ३२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहे बैंकले यो वर्ष ३ अर्ब ९ करोडको हाराहारीमा बाँड्न मिल्ने नाफा कमाउने देखिन्छ । हाल यो...

नौ महिनामा ज्योतिले रु. २८.५३ करोड कमायो, निक्षेप र कर्जा बिस्तार सन्तुलित

15571980903.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको तुलनामा खूद नाफा २८.३१ प्रतिशतले बढेको हो ।  अघिल्लो वर्ष यही अवधिमा ३४ करोड १३ लाखमा सीमित संचालन मुनाफा बढेर ४४ करोड ७७ लाखको उचाईमा पुगेको छ भने ५३ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ८० करोडको...

एनबी बैंकको इपीएसमा ५४.६५% को प्रगति, ब्याज आम्दानीमा ५१% को फड्को

15571981192.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई बढीमा १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६० करोड २५ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । नाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा र नियामकीय व्यवस्था वा थप कुनै प्रयोजनका लागि अतिरिक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध