agitation

बैंकविरुद्धको आन्दोलनमा यातायात व्यवसायीको ऐक्यबद्धता, ब्याजदर एकल विन्दुमा झार्न माग

16678238643147286944549514498831676115219282785805179n.png
काठमाण्डौ । यातायात व्यवसायीका तीन महासंघले बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध निजी क्षेत्रले गर्दै आएको विरोध कार्यक्रमहरुमा ऐक्यबद्धता जनाएको छन्।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै अस्वाभाविक रुपमा गरिएको ब्याजदर...

उद्योगी-व्यवसायीको आन्दोलन : भोलि मधेसका बैंकहरुमा धर्ना

166772065031439357655682937632361488129851693253206804n.jpg
– रेखा चन्द काठमाण्डौ । मधेश प्रदेशका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध विरोध कार्यक्रम गरिरहेका छन्।  उद्योगी–व्यवसायीले बैंकिङ आंतक बन्द गर्न, बैंकको अव्यवहारिक नीति खारेज गर्न, कर्जाको ब्याजदर घटाउनलगायत माग गर्दै प्रदर्शन गरी शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन्। विरोध कार्यक्रममा जिल्ला...

बैंकविरुद्ध उपत्यकाबाहिरका उद्योगी-व्यवसायी पनि आज आन्दोलनमा उत्रिँदै

16677019823098474084999816054022835523213796393851189n.jpg
काठमाण्डौ । मधेश प्रदेशका उद्योगी–व्यवसायीले पनि आज बैंकको बढ्दो ब्याजदरविरुद्ध विरोध कार्यक्रम गर्ने भएका छन्।  रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ गोलबजारलगायत अन्य उद्योगी–व्यवसायी शान्तिपूर्ण विरोधमा उत्रिने भएका हुन्। विरोध जुुलुुश रामनगर मिर्चैया उद्योग वाणिज्य संघ सिरहाबाट र उद्योग वाणिज्य संघ...

1695556604Online-Ad.gif

चालुपुँजी कर्जा मार्गदर्शन स्थगित गर्न उद्योगी-व्यवसायीको माग, राष्ट्र बैंक भने पछि नहट्ने संकेत

16675579861.jpg
– रेखा चन्द काठमाण्डौ । उद्योगीव्यवसायीहरुले ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’लाई स्थगित गर्न माग गरेका छन्।  नेपाल राष्ट्र बैंकले यही कात्तिक महिनादेखि कार्यान्वयनमा ल्याएको उक्त मार्गदर्शनले बेमौसमी बाजाको रुपमा अन्यौलको अवस्थासिर्जना गर्नुका साथै उद्योगव्यवसायमा थप असर पर्ने उद्योगीव्यवसायीहरुको ठहर छ। त्यसैले उक्त...

विरोध प्रदर्शनमा उत्रिएका उद्योगी-व्यवसायीको नारा-‘बैंकिङ आतंक बन्द गर’(फोटो फिचर)

16675410851.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय समस्या समाधानार्थ शुक्रबार उद्योगीव्यवसायीले काठमाण्डौको माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन्।  बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा उद्योगीव्यासायीले आज माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण...

उद्योगी-व्यवसायीले भोलि माइतीघरमा विरोध प्रदर्शन गर्ने, राष्ट्र बैंक मौन बसेको आरोप

166746646831390328618301534640260953162473816592830895n.png
काठमाण्डौ । बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा उद्योगी-व्यासायीले भोलि शुक्रबार काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन्।  उद्योगी-व्यासायीहरुले भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध गर्न भएका हुन्। आफ्ना माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको नेपाल उद्योग वाणिज्य संघ...

सेबोनले १९ बुँदे माग कार्यान्वयन गर्नेमा कत्तिको विश्वस्त छन् लगानीकर्ता ?

165606784828916900758801804275450086514140537347815n.jpg
– रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि गत जेठ २० गतेबाट सुरु भएको आन्दोलन र असार १ गतेबाट तिलक कोइरालाद्वारा थालिएको आमरण अनशन आज टुंगिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजार सुधार संघर्ष समितिले अघि सारेको १९ बुँदे माग कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सहमत भएपछि आन्दोलनसँगै कोइरालाको अनशन टुंगिएको हो।...

खुमलटारमा खुसियाली मनाउँदै लगानीकर्ता (फोटो फिचर)

16560579151.jpg
– रेखा चन्द काठमाण्डौ । आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्ड(सेबोन)बीच १९ बुँदे माग कार्यान्वयनका विषयमा सहमति जुटेपछि खुमलटारमा अहिले लगानीकर्ताहरु आपसमा खुसियाली मनाइरहेका छन्।  पुँजीबजार सुधार र विकासको माग गर्दै आन्दोलन लगानीकर्ता र सेबोनबीच आज बिहान लगानीकर्ताका १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको...

सेबोनले झुक्यायो, आन्दोलन जारी रहन्छ : लगानीकर्ता (फोटो फिचरसहित)

1655816644main.jpg
– रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक एवं विगत ७ दिनदेखि आमरण अनशन बसेका तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको पत्रकार सम्मेलनप्रति तीव्र असन्तुष्टि पोखेका छन्।  कोइरालाले पुँजीबजारप्रति अनुदार देखिएकाहरु पतन भएर जाने चेतावनी पनि दिएका छन्। ‘पुँजीबजारलाई साट्टेबाजी बजार भन्नेहरु...

सेबोनको गेट छेकेर नाराबाजी गर्दै लगानीकर्ता, कर्मचारी भित्रै थुनिए

16558146682891228033494084473422966712988566669233178n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेशकुमार हमालले भर्खरै पत्रकार सम्मेलनमा बोलेका कुराप्रति असन्तुष्टि व्यक्त गर्दै लगानीकर्ताहरुले धितोपत्र बोर्ड गेटबाहिर धर्ना दिँदै नाराबाजी सुरु गरेका छन्।  लगानीकर्ताहरुले अहिले गेटबाहिर धर्ना बस्दा धितोपत्र बोर्डका कर्मचारीहरु बाहिर निस्किन पाएका छैनन्।...

‘आज सेयर लगानीकर्ताको निर्णायक आन्दोलन’, केन्द्रविन्दु धितोपत्र बोर्ड

1655782082tilak-koiral.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई घेराउ गर्दै बृहत् प्रदर्शन गर्ने भएका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले गत जेठ २० आन्दोलन गरिरहेका छन्। संघर्ष समितिले १९ बुँदे माग अघि सारेको छ।  संघर्ष समितिका तिलक कोइराला गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशनरत छन्। आज...

सेयर लगानीकर्ताहरुले प्रचण्डलाई बुझाए ज्ञापनपत्र, समस्या समाधान गर्न पहल गर्ने आश्वासन

16557117892889965488181818358250064989223462121004922n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै आन्दोलनरत लगानीकर्ताहरुले आज नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।  खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर लगानीकर्ताका संघसंगठनका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। ‘उहाँसँग लगभग ३०...

लगानीकर्ताका नेताहरुले बुझाए राष्ट्र बैंकमा १९ बुँदे ज्ञापनपत्र

1655637319IMG-a66322e7aa444dfb19f3057912a36431-V.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका नेताहरुको टोलीले आइतबार नेपाल राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।  टोलीमा रहेका नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई ज्ञापनपत्र बुझाइएको हो। ‘गभर्नर हुनुहुँदो रहेनछ, त्यसैले प्रवक्तालाई बुझायौँ’,...

सुरक्षाकर्मीले रोकेपछि भाटभटेनीबाटै फर्किए लगानीकर्ता, अब केही नेतामात्रै राष्ट्र बैंक जाने

16556307132885018864401726609172071939912541609305833n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंक घेराउ गर्न अगाडि बढिरहेका सेयर लगानीकर्ताहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोट रोकेका छन्।  सुरक्षाकर्मी अगाडि बढ्न नदिएपछि सयौँमा रहेका लगानीकर्ताहरु पिपलबोटबाटै फर्किने भएका छन्। लगानीकर्ताका केही नेताहरुमात्रै १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउन राष्ट्र बैंक जाने तयारी...

राष्ट्र बैंक घेराउ गर्न अगाडि बढ्दै सेयर लगानीकर्ता, भन्छन्–‘अनावश्यक हस्तक्षेप बन्द गर’

16556282071.jpg
-रेखा चन्द काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने भएका छन्।  गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध