agitation

सेयर लगानीकर्ताले आज राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने, ज्ञापनपत्र पनि बुझाउने

16556071442866725577683857043002534273899003138580338n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने भएका छन्।  गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज बालुवाटारस्थित राष्ट्र बैंकअगाडि प्रदर्शन गरिने स्वतन्त्र पुँजीबजार संघका...

सातदोबाटोमा लालटिन बालेर लगानीकर्ताको प्रदर्शन, अर्थमन्त्री र गभर्नरविरुद्ध नाराबाजी

16554597371.jpg
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ताहरुले आज दिउँसो सातदोबाटोमा लालटिन बालेर प्रदर्शन निकालेका छन्।  सयौँको संख्यामा निस्केका लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नरविरुद्ध नाराबाजी गर्दै लालटिन बालेर प्रदर्शन गरेका हुन्। जुलुसले सातदोबाटो परिक्रमा गरेको थियो।  पुँजीबजार सुधार संघर्ष समितिको...

‘राष्ट्र बैंकको अस्थिर नीतिले पुँजीबजारमा आतंक’

16553802842878887564335989652841748610099089039034864n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि भन्दै लगानीकर्ताहरु केही दिनदेखि आन्दोलनरत छन्।  पुँजीबजार सुधार संघर्ष समिति गठन गरेर लगानीकर्ताहरुले आन्दोलन जारी राखेको छ। संघर्ष समितिका संयोजक तिलक कोइराला बुधबारदेखि ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गरेका...

1695556604Online-Ad.gif

अनशनस्थलको ग्राउन्ड रिपोर्ट : ‘सेयर कारोबार नै बन्द गरेर भए पनि दबाब दिनुपर्छ’

165529150228718181711944112444595082016111018214243070n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आज असारको पहिलो दिन। बिहान ११ बजेतिर ललितपुरको खुमलटार क्षेत्रमा पानी परिरहेको थियो। सेयर बजार अरु दिन जसरी नै झरेको थियो।  आन्दोलनरत लगानीकर्ता बिहान साढे १० बजेदेखि नै खुमलटारस्थित बजार नियामक नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि जम्मा भइरहेका थिए। किनकि पूर्वघोषित कार्यक्रमअनुसार पुँजीबजार...

तिलक कोइराला भोलिबाट आमरण अनशन बस्ने, आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने घोषणा

16552050232859016402338730182942643795236558690004542n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि (असार १ गते) बाट आमरण अनशन सुरु गर्ने भएका छन्।  तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका ९ वटा संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त पार्न ३ वटा निर्णय पनि गरेको छ।  पहिलो...

माइतीघरबाट बानेश्वरसम्म लगानीकर्ताहरुको मार्चपास

1655116799march2.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले मार्चपास गरेका हुन्। दिउँसो ३ बजे माइतीघरमा भेला भएका लगानीकर्ताहरु मार्चपास गर्दै बानेश्वरतिर अगाडि बढिरहेका छन्।  मार्चपासमा...

लगानीकर्ताका सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य तत्काल रोक्न बैंक र ब्रोकरसँग आग्रह

165510152328466798110886678384278507305890698109758981n.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य तत्काल रोक्न बैंक तथा ब्रोकरलाई आग्रह गरेका छन्। लगानीकर्ताका १० वटा संघसंगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। ‘यस विषम परिस्थितिमा सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैँले लगानीकर्ताको सेयर एकतर्फी...

लगानीकर्ताको चेतावनी–‘पुँजीबजारमैत्री नीति नल्याउनेलाई आगामी निर्वाचनमा सबक सिकाउँछौँ’

165486113428649690610452570327610835862215924204773672n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज बृहत प्रदर्शन गरेका छन्। यतिबेला लगानीकर्ताहरुले बानेश्वरमा कोणसभा गरिरहेका छन्।  कोणसभामा सहभागी अधिकांश लगानीकर्ताका नेताहरुले सरकार र नियामक निकायका पछिल्ला पुँजीबजार निरुत्साहित पार्ने खालका नीतिको विरोध गरेका छन्।&nb...

आन्दोलनमा उर्लिए लगानीकर्ता, भन्छन्–‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ (फोटो फिचरसहित)

1654857546main.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज राजधानीमा बृहत प्रदर्शन गरिरहेका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट काठमाण्डौको माइतीघरमा सुरु भएको बृहत प्रदर्शन अहिले बानेश्वरतिर अगाडि बढिरहेको छ। प्रदर्शनमा हजारौँ लगानीकर्ता उर्लिएका छन्।  प्रदर्शनमा उत्रिएका...

लगानीकर्ताहरुको बृहत् प्रदर्शन सुरु, आन्दोलनमा ब्रोकर र मर्चेन्ट बैंकहरुको पनि साथ (फोटो फिचरसहित)

165485395328525676250605010940043914291947261011112246n.jpg
काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले काठमाण्डौको माइतीघरमा शुक्रबार बृहत प्रदर्शन सुरु गरेका छन्।  पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट लगानीकर्ताहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन्। आजको प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरुले ऐक्यबद्धता जनाउँदै सहभागी...

प्रदर्शन जारी राखेका लगानीकर्ताको नारा-‘नीतिगत भ्रष्टाचार अन्त्य गर’

1654682571284874556725527445432938959313663406214419n.jpg
काठमाण्डौ । पुँजीबजार सुधार संघर्ष समितिले तेस्रो दिन बुधबार पनि आन्दोलन जारी राखेका छन्।  आज दिउँसो माइतीघर मण्डलमा भेला भएका लगानीकर्ताले प्रदर्शन गर्दै आफ्ना मागहरु पूरा गर्न नियामक निकायहरुलाई दबाब दिएका छन्।  गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत...

धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्न लगानीकर्तालाई अपिल

1654660304rohan-karki.jpg
काठमाण्डौ । स्वतन्त्र पुँजीबजार संघले आन्दोलनरत लगानीकर्ताहरुलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) आज हुने वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्न अपिल गरेको छ।  पुँजीबजार सुधार र विकासका थालिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरेकोले आज हुने सेबोनको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्न लगानीकर्ताहरुलाई संघले अपिल गरेको छ।...

लगानीकर्ता संघसंगठनद्वारा प्रहरी हस्तक्षेपको भर्त्सना, पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग

165460941028562057211810486394169746013416499602965110n.jpg
काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले पुँजीबजार सुधार र विकासका लागि आन्दोलन सुरु गरेका लगानीकर्ताहरुमाथि प्रहरीले गरेको हस्तक्षेपको भर्त्सना गरेका छन्।  पूर्वनिर्धारित कार्यक्रमअनुसार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउ गर्ने क्रममा लगानीकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले संघर्ष समितिका संयोजक तिलक...

सेयर लगानीकर्ताले बुझाए सेबोन अध्यक्षलाई १९ बुँदे ज्ञापनपत्र, के–के छन् माग ?

16544963642850834645404227375600011105261837753685368n.jpg
काठमाण्डौ । पुँजीबजार सुधारका विभिन्न १९ बुँदे मागसहितको ज्ञापनपत्र आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले सोमबार नेपाल धितोपत्र बोर्डलाई बुझाएको छ।  पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाएका हुन्।  ज्ञापनपत्रमा सेयर बजार सुधार र...

आन्दोलनमा उत्रिए सेयर लगानीकर्ता, धितोपत्र बोर्ड घेराउ गर्दै प्रदर्शन सुरु (फोटो फिचरसहित)

16544937302859302127127750032666893751817054676271843n.jpg
काठमाण्डौ । पुँजीबजार सुधारलगायतका विभिन्न माग राख्दै सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यालय घेराउ गर्दै प्रदर्शन सुरु गरेका छन्।  बिहान ११ बजे भेला भएका सयौँ लगानीकर्ताहरुले सेबोनको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्।  गत शनिबार सेयर लगानीकर्ताहरुको भेलाले पुँजीबजार सुधार र विकासका लागि तिलक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध