AGM

शिवम् सिमेन्ट्सको लाभांश घोषणा, बोनस कति ?

1702964651shibam.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्सले  गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले  १४.२५  प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि...

प्राइम कमर्सियल बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1702962312prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  साथै, सो बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा वन ओ वन कम्पनी, पुस २५ गते साधारणसभा

1702959937agm1.jpg
काठमाण्डौ ।  वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते बुधबार हुने  १२ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा नवदूर्गा पार्टी भेन्यू सुकेधारा, काठमाण्डौमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने...

1695556604Online-Ad.gif

सेयरमूल्य रु. ९०० हाराहारी रहेको कालिञ्चोक दर्शनले लाभांश नदिने, हकप्रद आउनसक्ने

1702957571kkk.jpeg
काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको कालिञ्चोक दर्शन लिमीटेडले सेयरधनीलाई निराश बनाएको छ ।  यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांशबिना नै आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  पुस २६ गते आह्वान गरिएको साधारणसभा काठमाण्डौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा बिहान...

सगरमाथा जलविद्युत कम्पनीले १ः१ को अनुपातमा हकप्रद निश्कासन गर्ने, मर्जर पनि प्राथमिकतामा

1702956914right.jpg
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ ।  कम्पनीले आगामी पुस २५ गते बुधबार आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गर्दै हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँको सत्प्रतिशत(१ः१ को अनुपात) हकप्रद निश्कासनको प्रस्ताव अगाडि बढाएको हो ।  साधारणसभामा सञ्चालक...

मर्जरमा जाने अजेण्डासहित वरुण हाइड्रोले एजीएम डाक्यो, लाभांश छैन

1702956187merger.jpg
काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले मर्जरमा जाने रणनीति बनाउने भएको छ ।  यो कम्पनीले पुस २५ गते आफ्नो २० औं साधारणसभा आह्वान गर्दै कम्पनी गाम्भे, गाभिने वा प्राप्ति गर्ने अजेण्डा समेत राखेको हो । अक्सर जलविद्युत परियोजनाहरुले मर्जरमा जाने प्रस्ताव अगाडि बढाइरहेका छैनन् । यस्तोमा वरुण हाइड्रोले मर्जरको कुरा विशेष...

माउन्टेन हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, यो वर्ष लाभांश नदिने

1702882246mountain.jpg
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपालले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।  कम्पनीले १ बराबर १ सेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया  शुरु गरेको हो । जसका लागि कम्पनीले आगामी पुस २३ गते आठौं वार्षिक साधारणसभा बोलाएको  छ।  कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश भने वितरण भने नदिने भएको...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले यो वर्ष लाभांश वितरण नगर्ने

1702879578d.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्ष  २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।  साथ सो बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको...

लगानीकर्तालाई निराश बनाउँदै दुई जलविद्युतद्वारा एजीएम आह्वान

1702867073agm.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत दुई जलविद्युत कम्पनीले लगानीकर्तालाई निराश बनाउँदै लाभांशबिना नै आफ्नो वार्षिक साधारणसभा आह्वान गरेका छन् ।  हिमालयन पावर पार्टनर लिमीटेड र त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले लाभांशबिना नै वार्षिक साधारणसभा आह्वान गरेका हुन् ।  हिमालयन पावर पार्टनर लिमीटेडको मंसिर २९ गतेका दिन बसेको सञ्चालक...

बुटवल पावरको लाभांश घोषणा, १ करोड कित्ता एफपीओ पनि निष्कासन गर्ने प्रस्ताव

1702791096d.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्कासन गर्ने...

मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा

1702788195d.jpg
काठमाण्डौ ।मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ४.७५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले प्रस्तावित लाभांश पारित गर्नका लागि १० औं...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा बिजनेश इन्ट्रेष्ट ग्रूप अफ ईण्ड्रष्ट्रिज, पुस २४ गते साधारणसभा

1702786834agm1.jpg
काठमाण्डौ । बिजनेश इन्ट्रेष्ट ग्रूप अफ ईण्ड्रष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २४ गते मंगलबार हुने  तेस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा यति इभेन्टस् बसुन्धरा, काठमाण्डौमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । साधारण सभामा...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा संयुक्त ऊर्जा लिमिटेड, पुस २१ गते साधारणसभा

1702616893agm1.jpg
काठमाण्डौ । संयुक्त ऊर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते शनिबार हुने साधारणसभामा लैजाने तयारि गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र आईपीओ...

कुमारी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

1702615335d.jpg
काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै २०८० /३/३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि...

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

1702557138dhakal.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारणसभाबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।  सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो वैठकले उनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।  यसैगरी, सोही सभाले संस्थापक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध