bank

कर्जा लिएपछि तिर्नुपर्छ, अहिले सकिएन भन्न पाँइदैन : गभर्नर अधिकारी

1701411580nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्षमता अनुसार कर्जा लिन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्। उनले भने, ‘कर्जा लिएपछि तिर्नुपर्छ। अहिले सकिएन भन्न पाँइदैन ।’ उनले...

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

1701247746nepalrastrabank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशन अनुसार अब ब्याज पूँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL) मा रहेको सम्पूर्ण...

वित्तीय ठगीबाट बचौं अनि अरूलाई पनि बचाऔं : राष्ट्र बैंक

1701145425nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै  अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन भनेको छ । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनियताको शपथ

1700815319machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी...

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन, अध्यक्षबाट बाहिरिए डा उपेन्द्र महतो

1700713041roshan.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् । कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समेत रहेका उनलाई अध्यक्षमा चयन गरेको हो । उनी ९ वर्षदेखि उक्त बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० गतेसम्म बैंकका अध्यक्ष पनि भएका थिए । हाल अध्यक्षमा नवनियुक्त हुनुअघि कम्पनीको संस्थापक सञ्चालकको...

१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक, कर्जा प्रवाह हुन नसक्दा तरलता थुप्रियो

1700632108nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत् केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ सापट लिन लागेको हो ।  एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बोलकबोल गर्न दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय...

२३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

1700462572nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार आगामी मंसिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन प्रकारमा कुल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने लागेको हो । बैंकले जारी गरेको सूचनाअनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब...

बैंक तथा वित्तीय संस्थामा ४० करोड राख्दै नेपाल राष्ट्र बैंक

1700215068nepal.jpg
काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आफ्नो ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचना अनुसार उसले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, विकास...

डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दै हुनुहुन्छ ? यी दुईमा यस्तो छ भिन्नता

1699856177debit.jpg
काठमाण्डौ । यदि तिहारमा किनमेल गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईले डेबिट र क्रेडिट कार्डको प्रयोग गर्ने गरेको हुनु पर्दछ । तर यो समयमा यसको प्रयोगबारे धेरैले जानकारी नपाउँदा अझ बढी धेरै लाभ लिन सकिरहेका हुँदैनन् । तापनि बैंकिङ क्षेत्रको आधुनिकीकरणसँगै यसको प्रयोग भने बढेको छ ।हुन त मोबाइल बैंकिङको प्रयोग बढेसँगै यससँग सम्बन्धित्...

ग्लोबल आइएमई बैंकको नायव सीईओमा सुमन पोखरेल नियुक्त, दुई दशकभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा अनुभव

1699249719bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। गत आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव  छ ।  वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा...

२१ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने तयारीमा केन्द्रीय बैंक

1699174271nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागेको हो ।...

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, १०%सम्मको छुट सुविधा

1698754249citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउनेछन...

सिटिजन्स बैंकले ल्यायो मोबाइल बैंकिङ्ग एपमा थप नयाँ सुविधा

1697541595citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको मोबाइल  बैंकिङ्ग अनुभव अभिबृद्धि र डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले मोवाइल बैकिङ्ग एपमा नयाँ  सुविधाहरु थप गरेको छ । कम्पनीले हाल मोबाइल  बैंकिङ्ग एपमार्फत् नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु समेत थप गरेको बताएको छ। अब...

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानीमा ५ % छुट दिने

1697540411rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आसन्न दसैंतिहार,छठलगायतका पर्वको अवसरमा पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी गर्ने सम्पूर्ण ऋणीलाई सवै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने बताएको छ । ...

बैंक अफ चाइनाका पूर्व अध्यक्ष लिउ पक्राउ, घूस लिएको र गैरकानूनी ऋण प्रवाह गरेको आरोप

1697443543china.jpg
काठमाण्डौ । चिनीयाँ प्रहरीले बैंक अफ चाइना(बीओसी) का पूर्व अध्यक्ष लिउ लियान्जलाई पक्राउ गरेको छ। घूस लिएको र गैरकानूनी रुपमा ऋण प्रवाह गरेको आरोपमा ६२ वर्षीय लिउलाई पक्राउ गरिएको हो।सन् २०१९ देखि २०२३ सम्म राज्यको स्वामित्वमा रहेको बैंकका अध्यक्ष लिउ लियान्जेले यसै वर्षको मार्चमा आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसको केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध