bear market

बजारबाट ‘लुजर’ गायब हुँदा भोल्युम ड्राइअप, अर्थमन्त्री सकारात्मक हुँदा पनि किन घट्दैछ नेप्से ?

1680602535eeeee.jpg
काठमाण्डौ । सेयर बजार आज पुनः पुरानो अलटाइम हाईबाट तल झरेको छ । पुरानो अलटाइम हाई १८८१ बाट पनि तल झरेर बजार परिसूचक आज १८६६.६८ को विन्दूमा पुगेको हो ।  यो दिन बजार ५.२० अंकले घटेर बन्द भएको छ ।  नेप्से परिसूचक निरन्तर घटेसँगै कारोबार रकम पनि निरन्तर १ अर्ब तल आउन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै टर्नओभर १ अर्ब तल झरेको थियो ।...

डरले घर गरेपछि बजारमा निरन्तर गिरावट, जानकार भन्छन्–‘नेप्से २००० मुनि जाँदैन, राजनीति सङ्ग्लिएपछि दौडन्छ’

1676542265nepse2.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिनदेखि सुरु भएको बजारको गिरावट यात्रा बिहीबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ को विन्दूमा सीमित बन्न पुग्यो।  चुलिँदो राजनीतिक अन्यौल र समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रका कारण अलमलमा परेका लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा आज पनि बिक्री–चाप...

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

1670421879sashikanta.png
नयाँदिल्ली । रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले यो वर्ष लगातार पाँचौ पटक रिपो रेट बढाएको छ ।  आरबीआईले रिपो रेटमा ०.३५ प्रतिशतको बढोत्तरी गरेको हो । आरबीआईकाअनुसार अब रिपो रेट साबिकको ५.९० प्रतिशतबाट बढेर ६.२५ प्रतिशतको विन्दूमा पुगेको छ ।  यो निर्णयसँगै भारतमा अब सबै खालका कर्जाहरुको ब्याजदर महङ्गो हुने निश्चित देखिएको छ ।&nb...

1695556604Online-Ad.gif

नेप्सेमा नेगेटिभ सर्किट, कारोबारको २ घण्टामै ५% को गिरावट

1583133918ccbl.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा तीव्र गिरावटसँगै नेगेटिभ सर्किट लागेको छ ।  मध्यान्ह १२ः४६ बजेसम्ममा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार निलम्बन गर्दै नेगेटिभ सर्किट लगाएको हो ।  नेगेटिभ सर्किट लागेसँगै बजारको कारोबार ४० मिनेटका लागि निलम्बनमा परेको छ ।  कारोबार सुरु भएदेखि नै घट्न थालेको...

मौद्रिक नीतिको कुन व्यवस्थाले घट्यो बजार ? यस्तो छ कारण

1564055685bear.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।  मौद्रिक नीतिमा सेयर बजारलाई उत्साहित बनाउने खालको नीति नआएपछि लगानीकर्ताहरुले बिक्रीमा जोड दिन थाल्दा बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  मौद्रिक नीतिमा बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र जारी...

शिवमको सेयर मूल्य बढेको बजारमा सुस्तता, कारण यस्तो छ !

1558864150asian.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सम्बोधन गर्ने विषय प्रतिक्षा गरिरहेका लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको छ ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ को विन्दूमा सीमित बन्न पुगेको छ ।  लगानीकर्ताहरु सेयर खरीदबिक्रीमा सदाझै सक्रिय नबन्दा बजार केही...

किन निरन्तर घट्दैछ बजार ? न्यून मूल्य हुँदा समेत किन सेयर बिकिरहेको छैन ?

1551608707bearish.jpg
काठमाण्डौ । सेयर बजार सुधारका लागि केही काम भएपछि आशावादी बनेका लगानीकर्तालाई नघटेको बैंक ब्याजदरले निराशा बनाउने क्रम जारी छ । यहीकारण पूँजीबजारमा गिरावटको क्रमले यो साताको पहिलो कारोबार दिन आइतबार समेत निरन्तरता पायो ।  यो दिन नेप्से परिसूचक ४.९५ विन्दूले घटी ११००.५८ विन्दूमा सीमित हुन पुग्यो । नेप्से ११०० विन्दूकै वरिपरि फनफनी...

बजारमैत्री मौद्रिक नीतिलाई लगानीकर्ताको रातोझण्डा, सोझालाई उल्लू बनाउने खेल भएको आशंका !

1531388330bearish.jpg
काठमाण्डौ । मौद्रिक नीतिलाई लगानीकर्ताले पत्याएनन् । सेयर धितो कर्जाको सीमातर्फ मात्र धेरैको ध्यान जाँदा मौद्रिक नीतिमा समेटिएका बजारमैत्री धेरै नीति छायामा परेका छन् । यही अवस्थामा केही समूहहरुले तीव्र चलखेल समेत सुरु गरेका छन्, जसको फलस्वरुप बजार बढ्ने अपेक्षाविपरीत नेप्से परिसूचकमा १३.६६ अंकको गिरावट आयो । तर, कारोबार रक मभने ४५...

बजारमा बजेट ज्वरो, भ्याटको भूतले लगानीकर्तामा अन्यौल

1527154815bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.०५ अंकले घटी १३१८.२२ को विन्दूमा सीमित हुन पुगेको हो । अधिकांश लगानीकर्ता बजेटको प्रतिक्षामा बस्दा बजारमा वृद्धिको यात्रा रोकिएको हो । सरकारले नीति तथा कार्यक्रममा उल्लेख पूँजीबजारलाई गतिशील बनाउने कुरालाई बजेटमा कुन रुपमा...

बजारमा बजेट प्रतिक्षाको प्रभाव, नेप्सेमा दोहोरो अंकको गिरावट

1526291307puspa.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.२८ अंकले घटेको छ । यो दिन बजारमा ४२ करोड ५१ लाखको सेयर किनबेच भएको छ । बजारको पछिल्लो प्रवृति हेर्दा अधिकांश ठूला लगानीकर्ता बजेटको प्रतिक्षामा रहेका देखिन्छन् । जेठ १५ मा प्रस्तुत हुने बजेटमार्फत कस्तो आर्थिक तथा बजार नीति आउँछ भन्ने बिषयमा लगानीकर्ता प्रतिक्षारत छन् ।...

विचित्रका लगानीकर्ता: पहिलो बजारबाट सेयर किन्न मरिहत्ते, दोश्रो बजारबाट भाग्दै

1521452556questions.png
काठमाण्डौ । सोमबार पनि बजार बढ्न सकेन । ८.४४ अंकले नेप्से घटेर १२७०.५२ अंकमा सीमित बन्न पुुग्यो भने कारोबार रकममा पनि गिरावट आयो ।  यसरी बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले गिरावट आउँदा र यस्तो प्रवृति जारी रहँदा भविष्यमा बजार अझै घट्नसक्ने विश्लेषकहरु बताउने गर्छन् ।  विशेषगरी लगानीयोग्य रकमको अभावका कारण बैंक तथा बित्तीय...

बजार घटाउन सबै सक्रिय: ‘तै चूप मै चूप’ले लगानीकर्ताको करोडौं डूब्दै !

1520761284bearish.jpg
काठमाण्डौ । बजारमा फेरि भीषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन बजारमा ठूलै पहिरो गएको हो । लगानीकर्ताको गिरेको मनोबल उकास्ने प्रयास कतैबाट पनि नहुँदा र बजारमा तीव्र चलखेल गर्नेहरुलाई खुलेआम काम गर्ने वातावरण बनाइँदा बजार निरन्तर घटिरहेको हो । यो दिन नेप्से परिसूचक ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा सीमित बन्न पुुगेको छ ।  लगानीयोग्य...

बीपीसीको मूल्य एफपीओभन्दा तल, अण्डरराइट गर्ने कम्पनी र लगानीकर्ता फसे

1520253964bpc.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीको दोश्रो बजारको सेयर मूल्य एफपीओको भन्दा तल झरेको छ । घट्दो बजारम मूल्य लगातार तल झरेपछि प्रतिकित्ता ५०१ रुपैयाँको दरले एफपीओ खरीदका लागि आवेदन दिएकाहरु बढी तनावमा परेका छन् ।  यो कम्पनीको मूल्य एफपीओ निश्कासनको घोषणा गरेदेखि नै लगातार घटिरहेको छ । बुटवल पावर कम्पनीलाई ५०१ रुपैयाँ प्रतिकित्ताको दरले...

थामिएन बजारको पहिरो, देखिएन शुभ संकेत

1520243044bear.jpg
काठमाण्डौ । सेयर बजारलाई अनुत्पादक क्षेत्रको लगानी भनेका अर्थमन्त्रीको भनाईको प्रभाव सोमबार पनि बजारमा देखियो । यो दिन बजार परिसूचक(नेप्से) १६.६९ अंकले घट्दै १२ सयको लाइनमा झरेको छ । नेप्से परिसूचक बर्षकै न्यून १२८७.७४ अंकमा सीमित बन्न पुुगेको हो ।  परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक र कारोबार रकम एकसाथ घट्ने प्रवृति बजारको...

बजारमा भीषण पहिरो जाँदा पनि दुई कम्पनीले कमाए, १४९ कम्पनीले करोडौ गुमाए

1520156218bear.jpg
काठमाण्डौ । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि त्यसको प्रभावले बजारमा भीषण पहिरो गएको छ । पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ४१.५६ अंकले घटेर १३०४.४३ विन्दूमा सीमित बन्न पुुगेको हो । कारोबार अवधिमा नेप्से पसिूचक १२०० को लाइनमा झरेको थियो, तर बन्द हुँदा केही सुधार भयो ।  बजारमा बिक्रीको चाप उच्च देखिएका कारण बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध