central finance limited

सेन्ट्रल फाइनान्सको नगद लाभांश आजबाट सेयरधनीको बैंक खातामा जम्मा हुने

1674099574central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९को नगद लाभांश आज माघ ५ गतेबाट सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिने भएको छ।  कम्पनीको गत पुस २९ गतेसम्म २६ औँ वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत नगद लाभांश आजबाट सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ।  नगद लाभांश प्राप्त गर्न...

सेन्ट्रल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, के-के छन् अजेन्डा ?

1671765476central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित...

सेन्ट्रल फाइनान्सलाई नेप्सेले गर्यो कारबाही, सेयर कारोबार रोक्का

1671618220nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ।  धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत नेप्सेमा लाभांशसम्बन्धी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्समाथि कारबाही गर्दै सेयर करोबार रोक्का गरेको हो।  सेन्ट्रल फाइनान्सले लाभांश घोषणासम्बन्धी पत्र कारोबार समयमा...

1695556604Online-Ad.gif

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

1671606557central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा कम्पनीको चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५...

सेन्ट्रल फाइनान्सको करिब डेढ लाख कित्ता सेयर बिक्रीमा

1654053062central-finance.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।  विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा सर्वसधारणले खरिद आवेदन दिन पाउनेछन्। यसअघि संस्थापक सेयरधनीहरुलाई यी सेयर खरिदका लागि...

सेन्ट्रल फाइनान्सको नाफा २०.३४%ले घट्यो, ईपीएस कति ?

1643341820central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २०.३४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ३९ लाख...

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1639630159CentralFinance.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको बाँडफाँडका लागि उपलब्ध मुनाफामध्ये संस्थाको चुक्तापुँजी ८८ करोड १० लाख ३५ हजार ७०९.१३ रुपैयाँको कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७.७ प्रतिशतले हुन...

सेन्ट्रल फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

1627284907Just-listeddd.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। कम्पनीको ५ लाख ७६ हजार ३७८.५०१३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि सेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश जारी गरेको थियो। जसमा ७ प्रतिशत बोनस...

सेन्ट्रल फाइनान्सले डाक्यो एजीएम, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

1610513202Central.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ। फाइनान्सको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा यही आउँदो माघ २३ गते शुक्रबार डोकेको हो। सभा र लाभांश प्रयोजनका लागि फाइनान्सले माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब यो फाइनान्सको...

सेन्ट्रल फाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1609131434Central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा कुल चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५०.१३ ...

सेन्ट्रल फाइनान्सको नाफा रु. ८.५६ करोड, रिजर्भ ३२.६९%ले बढ्यो

1597553971central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ।  आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा १.५८ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ८ करोड ६९ लाख रुपैयाँ रहेको...

सेन्ट्रल फाइनान्सको नाफा २०.३३%ले बढ्यो, पीई रेसियो १३.९१

1581398082CentralFinancelogo.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जन गत वर्षको यही अवधिको तुलनामा २०.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७५ लाख...

सेन्ट्रल फाइनान्सद्वारा नगद लाभांश प्रस्ताव, कति ?

1578636570CentralFinancelogo.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख...

सेन्ट्रल फाइनान्समाथि नेप्सेको कारबाही: सूचिकरण स्थगन, २४ घण्टे स्पष्टीकरण

1547387307suspension.jpg
काठमाण्डौ । धितोपत्र सूचिकरण विनियमावली २०७५ मा भएको व्यवस्था विपरीत लाभांश सम्बन्धी सूचना सम्प्रेषण गरेको भन्दै सेन्ट्रल फाइनान्सको सूचिकरण स्थगन गरी नेप्सेले स्पष्टीकरण सोधेको छ ।  नेप्सेको सूचिकरण शाखाले सेन्ट्रल फाइनान्सको पुस २७ गते बसेको संचालक समितिको निर्णयमा नगद लाभांश सम्बन्धी सूचना पुस २९ गते मात्र आएको र शुक्रबार...

सेन्ट्रल फाइनान्सद्वारा ७% नगद लाभांश वितरणको घोषणा

1547360759upper.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  यो फाइनान्सको पुस २७ गते शुक्रबार बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हालको चुक्तापूँजीको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।  प्रस्तावित लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध