corona vaccine

आजबाट काठमाण्डौका यी स्थानमा लगाइँदैछ चिनियाँ खोपको दोस्रो डोज (सूूचीसहित)

1621140660vaccineeee.jpg
काठमाण्डौ। काठमाण्डौमा आज (जेठ २ गते) देखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ।  गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन सक्नेछन्। यो दोस्रो डोजको खोप अभियान जेठ ११ गतेसम्म चल्नेछ।  बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिकाको ३३ वटै वडामा...

कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन र वितरणमा आक्रामक बन्दै चीन–रसिया

16208203061840967512167603369219124889759484536568275n.jpg
काठमान्डौ । विश्वभर कोभिड–१९ का बिरामी बढेको बेलामा चीन र रसियाबीच केभिड–१९ भ्याक्सिनको उत्पादन तथा वितरण चुस्तदुरुस्त पार्ने सहमति भएको छ।  अन्य व्यापारमा जस्तै पश्चिमा राष्ट्र र चीन–रसियाबीच कोभिडको भ्याक्सिन उत्पादन तथा वितरणमा प्रतिस्पर्धा हुने देखिएको छ। सीएनएनका अनुसार चीन र रसियाले संयुक्त रुपमा भ्याक्सिन उत्पादनका...

एक महिलालाई एकैदिन कोरोनाविरुद्धको ६ डोज खोप !

1620731428vaccine123.jpg
काठमाण्डौ। कोरोना महामारीले पूरै विश्व आतंकित बनेको छ। कोरोना बच्न अनेकन किसिमका मापदण्ड तयार पारिएका छन्। थुप्रै खोप पनि विकास भएका छन्। कोरोना संक्रमणबाट बच्न विभिन्न देशमा खोप अभियान नै चलिरहेको छ। कोरोनाविरुद्धको कुनै पनि खोप २ डोजसम्म लगाउनुपर्ने हुन्छ। तर एक महिलालाई ६ डोजसम्म खोप दिइयो भन्दा आश्चर्य लाग्न सक्छ।  यस्तै भएको...

1695556604Online-Ad.gif

कोरोना खोप : धनी देशसँग ५३% हिस्सा, गरिब देशका ६०% आवादीले २०२३ सम्म नपाउने

1619331566corona-vaccine123.jpg
काठमाण्डौ । कोरोना महामारी बढ्दो प्रकोपसँगै भ्याक्सिनलाई लिएर विश्व ३ वर्गमा बाँडिएको छ। पहिलो वर्गमा यस्ता देशका छन्, जहाँ आफ्नो आवादीभन्दा कैयौँ गुना बढी खोपको मात्र छ । किनकि यी देश निकै धनी छन्। दोस्रो वर्गमा यस्ता देश छन्, जोसँगै यति धेरै पैसा छैन कि आफ्नो पूरै आवादीलाई पूर्ण खोप दिलाउन सकून् । तेस्रो वर्गमा भने यस्ता छन्, जो निकै...

जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति, एक डोज लगाए पुग्ने

1614485279Jonson-and-Jonson.jpg
काठमाण्डौ । अमेरिकाको ड्रग नियामक एफडीएले जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना भ्याक्सिनलाई आधिकारिक रुपमा प्रयोगको अनुमति दिएको छ। अमरिका जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिने पहिलो राष्ट्र हो। फाइजर र मोडर्ना भ्याक्सिनपछि अमेरिकाले यो तेस्रो भ्याक्सिनलाई अनुमति दिएको हो।  यो भ्याक्निको सबैभन्दा...

कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज कोरोना खोप पाउने

1612421908covax.jpg
काठमाण्डौ । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार डोज पाउने कोभ्याक्सले जनाएको छ। उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार नेपालले उक्त परिमाणमा कोभिशिल्प खोप पाउन लागेको हो।...

नर्वेमा फाइजरको कोरोना भ्याक्सिन लगाएका २९ वृद्धवृद्धाको ज्यान गयो

1610875127vaccine00.jpg
काठमाण्डौ । नर्वेमा कोरोनाभाइरसविरुद्ध भ्याक्सिन लगाएका २९ जना वृद्धवृद्धाको मृत्यु भएको खबर सावर्जनिक भएको छ।  फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना भ्याक्सिन लगाएका ती वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ। मृतक सबै ७५ वर्षभन्दा माथि छन्। पहिलो चरणमा ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई भने भ्याक्सिन दिइएको छैन।  ती सबै...

नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति

1610705368covishield.jpg
काठमाण्डौ । नेपालमा कोरोनाविरुद्ध ‘कोभिसिल्ड’ भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको छ। सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोग गर्न अनुमति दिइएको यो पहिलो भ्याक्सिन हो। औषधि व्यवस्था विभागले यो भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो। यो भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिइएको...

फेला पर्यो थप दुई जीवनरक्षक भ्याक्सिन, जसले कोरोनाबाट हुने मृत्यु एकचौथाइले कम गर्न सक्छ

1610081568corona-vaccine.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई बचाउन दुईवटा अर्को जीवनरक्षक भ्याक्सिन फेला परेका छन्। यी भ्याक्सिनको प्रयोगले मृत्युको आँकडा एक चौथाइ कम हुने दाबी पनि गरिएको छ। एनएचएसको इन्टेसिभ केयर युनिट (आईसीयू) मा टोसीलिजुम्याब र सरिलुम्याब नामक भ्याक्सिनको ट्रायल गर्ने शोधकर्ताहरुले यी भ्याक्सिनको एक डोज बिरामीलाई...

कोरोनाविरुद्धका दुई खोपलाई भारतमा आपतकालीन प्रयोगको अनुमति

1609659908covaxin.jpeg
काठमाडौ । भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपतकालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ। ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन्। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ट खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका...

कोरोना भ्याक्सिन लगाएपछि कम्तीमा २ महिनासम्म रक्सी सेवन गर्न नहुने, नत्र हुन्छ बेअसर

1607918800alcoholic.jpg
काठमाण्डौ । विश्वमा कोरोनाभाइरसविरुद्धको लडाइँमा विजय प्राप्त हुने दिन नजिकिँदै गइरहेको छ।  रुस र बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु भइसकेको छ। आजबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिनेछ। यसबीच वैज्ञानिकहरु कोरोना भ्याक्सिनलाई लिएर केही सल्लाह सार्वजनिक गरेका छन्। उनीहरुका अनुसार यो भ्याक्सिनको सबैभन्दा ठूलो शत्रु...

फाइजरको कोरोना भ्याक्सिनको मूल्य देशअनुसार निर्धारण हुने, गरिब देशले लागतमूल्यमै पाउने

1607587989corona-vaccine.jpg
काठमाण्डौ । एकातिर जहाँ विश्वका थुप्रै देश जनतालाई कोरोनाविरुद्ध भ्याक्सिन लगाउन आतुर छन् । बेलायत र रुसमा त कोरोना भ्याक्सिन लगाउन सुरु पनि गरिसकिएको छ। तर अहिले बजारमा यो भ्याक्सिनको मूल्य कति पर्ला भन्ने विषयमा निकै चर्चा चल्न थालेको छ। यस्तै अन्तर्राष्ट्रिय फार्मा कम्पनी फाइजरले आफूले उत्पादन सुरु गरेको कोरोना भ्याक्सिनको मूल्य...

कोरोनाविरुद्धको भ्याक्सिन : स्पुतनिक भी, फाइजर र मोडर्नामध्ये कुन सस्तो ?

1606200924vaccine.jpg
काठमाण्डौ । अहिले सारा विश्व कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा छ। विश्वका केही दिग्गज कम्पनीहरुले विकास गरेका भ्याक्सिनको अन्तिम ट्रायल पनि लगभग सकिने अवस्थामा पुगेको छ। उनीहरु आफूले तयार पारेको भ्याक्सिनको अन्तिम स्वीकृति लिएर आपतकालीन प्रयोगका लागि तयार भइसकेका छन्।  तिनैमध्ये केही ठूलो कम्पनीहरुले आफ्ना भ्याक्सिनलाई...

विश्वलाई फेरि अर्को खुसीको खबर, अक्सफोर्डको भ्याक्सिन ७०%सम्म असरदार

1606119224Muktinath.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेको विश्व जगतमाझ फेरि अर्को खुसीको खबर सार्वजनिक भएको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सिन तेस्रो चरणको ट्रायलमा ७० प्रतिशतसम्म प्रभावकारी देखिएको हो। सोमबार जारी अन्तरिम एनालिसिसका अनुसार दुई किसिमको डोजको आँकडा एकसाथ साथ भ्याक्सिनको प्रभावकारिता ७०.४ प्रतिशतसम्म...

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अर्को सफलता, ९५% प्रभावकारी भएको दाबी

1605581907vaccine.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।  भ्याक्सिन निर्माता कम्पनी मोडेर्नाले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो। यो भ्याक्सिनका माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढेको कम्पनीले जनाएको छ।  मोडेर्नाले अबको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध