coronavirus

पत्ता लाग्यो कोरोनाभाइरससम्बन्धी यी महत्वपूर्ण तथ्यहरु, संक्रमितको उपचार हुन सक्छ लाभदायक

1590472954t-cell.jpg
काठमाण्डौ । बेलायतमा चिकित्सकहरुले सुरु गरेको क्लिनिक ट्रायल कोरोनाभाइरसबाट संक्रमित गम्भीर बिरामीका लागि फलदायी हुने अनुमान गर्न थालिएको छ। चिकित्सकहरुले कोरोनाबाट गम्भीर रुपमा बिरामीहरुमा रोग प्रतिरोधक कोशिकाहरु (इम्युन सेल वा टी–सेल) को संख्या कम हुने पत्ता लगाएका हुन्। मानिसको शरीरमा भाइरसको संक्रमण कम गर्न टी–सेलको...

वुहानको ल्याबमा फेला पर्यो चमेरामा तीन किसिमका कोरोनाभाइरस : चिनियाँ मिडिया

1590306139wuhan-lab.jpg
काठमाण्डौ । चीनको वुहानस्थित बायरोलोजी इन्स्टिच्युटमा चमरोमा पाइने भाइरसको तीन सजीव स्ट्रेन वा नस्ल फेला परेको छ। तर संस्थाका निर्देशकले यी नस्लमध्ये कुनैमा पनि अहिले विश्वमा कहर मच्चाइरहेको कोरोनाभाइरससँग ठ्याक्कै मेला नखाएको दाबी गरेका छन्।  वैज्ञानिकहरुको मान्यता छ कि कोरोनाभाइरसको सुरुआत वुहानबाट भएको र यो भाइरस पहिले...

भारतमै एकैदिन ६०८८ मा कोरोना संक्रमण पुष्टि, अहिलेसम्मकै उच्च संख्या

1590132031india.jpg
काठमाण्डौ । भारतमा बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहानसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ। सं...

1695556604Online-Ad.gif

विश्वभर कोरोनाबाट एकैदिन १.०६ लाख संक्रमित, गरिब देशहरुमा प्रसार तीव्र

1590029778corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर कोरोनाभाइरसबाट १ लाख ६ हजार बढी मानिस संक्रमित भएका छन्। एकैदिन कोरोनाबाट संक्रमित हुने संख्या हालसम्मकै उच्च हो।  विश्वभर संक्रमितको संख्या बिहीबार बिहानसम्म ४९ लाख ९५ हजार बढी पुगेको छ। तीमध्ये ३ लाख २८ हजार बढीको ज्यान गइसकेको छ भने १८ लाख ९७ हजार बढी निको भइरकेका छन्। यसैबीच विश्व...

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार सङ्क्रमित

1589693424corona-world.jpg
काठमाण्डौ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान...

कोरोनाभाइरसका नयाँ गम्भीर लक्षण- बोल्न र हिँडडुलमा समस्या

1589692047coronnaa.jpeg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको एउटा नयाँप्रति विश्वलाई सचेत गराएको छ। डब्ल्यूएचओका विशेषज्ञहरुका अनुसार यदि कसैलाई बोल्नलाई समस्या भइरहेको छ भने त्यो कोरोनाभाइरसको गम्भीर लक्षण हुन सक्छ। अहिलेसम्म विश्वभरका वैज्ञानिकहरुले रुघाखोकी वा ज्वरो कोरोनाभाइरसको मुख्य लक्षणका रुपमा रहेको बताउँदै आएका...

बाँकेमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, स्वाब परीक्षणका लागि पठाइयो

1589686989Death.jpg
नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार मृत्यु भएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए। उनका अनुसार बिरामीलाई...

‘एचआईभीजस्तै कोरोनाभाइरस पनि विश्वबाट कहिल्यै निर्मूल नहुन सक्छ’

1589425157virus.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको असर विश्वभर कहिल्यै निर्मूल नहुन सक्ने सम्भावना रहेको जनाएको छ। डब्ल्यूएचओको आपतकालीन मुद्दाका निर्देशक माइकल रयानले जेनेभामा एउटा भर्चुअल प्रेस कन्फ्रेन्समा कोराना आफूहरुबीच क्षेत्रविशेष एउटा अर्को निर्मूल नहुने भाइरस बनेर रहन सक्ने बताएका छन्। ‘यसअघिको एचआईभी...

प्रदेश २ मा थप ५ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २५० पुग्यो

1589423723corona-positive.jpg
काठमाण्डौ । प्रदेश नं. २ का तीन जिल्लामा बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ का सर्लाहीमा १ जना तथा धनुषा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार...

थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो

1589358239corona-positive.jpg
काठमाण्डौ। नेपालमा आज बुधबार थप दुईजना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक/एकजना पुरुषमा कोरोना संक्रमण भेटिएको हो।  काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...

कोरोना संक्रमित सशस्त्र प्रहरी भीम रावलका सुरक्षा टोलीका सदस्य, सरस्वतीखेलमा घर बनाउँदै थिए

1589343853corona.jpg
काठमाण्डौ। भक्तपुरमा हिजो कोरोना संक्रमण पुष्टि भएका २७ वर्षे युवक सशस्त्र प्रहरी बलमा कार्यरत रहेको र पूर्वगृहमन्त्री भीम रावलको सुरक्षा टोलीका सदस्य रहेको खुलेको छ। रामेछाप घर भएका ती युवक दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका थिए। करिब एक महिनाअघि पूर्वगृहमन्त्री रावलको सुरक्षा टोलीसँग बिदा लिएर दुवाकोटमै बस्दै आएका थिए। ती युवकले...

एकैदिन भारतमा ४२ सय बढीमा कोरोना पोजेटिभ

1589175130India.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाभाइरसबाट ४ हजार २१३ संक्रमित भएका छन्। एकैदिन यति धेरै संक्रमित भएको भारतमा यो पहिलोपटक हो। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ। जसमा ४४ हजार २९ संक्रमितको उपचार भइरहेको छ भने २० हजार ९१६ जना उपचारपछि घर फर्किएका...

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, बेलायतमा मात्रै ५१ जनाको ज्यान गयो

1589088639coronavirus.jpg
काठमाण्डौ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)  संक्रमणका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान...

कोरोना संक्रमणको जोखिम महिलामा भन्दा पुरुषमा बढी : अनुसन्धान

1589088050coroooo.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको जोखिममा महिलाभन्दा बढी पुरुषमा बढी हुने एक अनुसन्धानले देखाएको छ। एनएचएस इंग्ल्यान्ड र किंग्स कलेज लन्डनको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो। अनुसन्धानले मानिसको शरीरमा हुने एस्ट्रोजन हर्मोनका कारण कोरोना संक्रमणको जोखिम महिलाभन्दा बढी पुरुषमा देखिएको छ।  किंग्स कलेज कोभिड–१९ ट्रयाकर एप...

कोशी अस्पतालबाट थप ८ कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

1588922619Kosi-hospital.jpg
काठमाण्डौ । विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर शुक्रबार डिस्चार्ज भएका छन्। कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। मन्त्री घिमिरेले नै डिस्चार्जपछि उनीहरुलाई बिदाइ गरेका ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध