दसैं विशेष

बडादसैँपछि सञ्चालनमा आयो मनकामना केबलकार

1698298495cablecar.jpg
काठमाण्डौ। मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार बिहीबारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न...

दक्षिणा : कटकट नयाँ नोट होइन ‘डिजिटल दक्षिणा’

1698112118tika.jpg
काठमाण्डौ । जीवनपद्धति प्रविधियुक्त हुँदै जाँदा संस्कृति पनि त्यसबाट अलग रहिरहन सक्दैन। ५० वर्षअघिको दसैँ र त्यसका चालचलन अहिले खोजेर पनि हुँदैन ।अहिले हात हातमा मोबाइल छ। बैकिङ एप प्रयोग गरी दक्षिणा तथा एकै पटक शुभकामना दिन सकिन्छ। पहिले पो केही सुविधा थिएन ।प्रविधि निर्माताले भने दक्षिणाको भर्चुअल आदानप्रदानलाई सहज बनाउँदै...

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लसमार्फत् दक्षिणा दिंदा १० % क्यासब्याक

1698047481global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न  ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत ( १०० रुपैयाँसम्म) कम्पनीले आफ्ना...

1695556604Online-Ad.gif

बडादसैँको अवसरमा नेपाल टेलिकमले ल्यायो ग्रूप एसएमएस सेवा

1697790682ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बडादसैँको समयमा आफन्त र साथीभाईलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने सुविधा ल्याएको छ । कम्पनीले यस प्रकारको सामूहिक सन्देश पठाउन यो सेवा प्रयोग गर्न सकिने बताएको छ ।उक्त सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । जसअनुसार २ हजार, ५ हजार र १० हजार...

रत्न राज्य माविमा खानेपानी प्लान्ट सञ्चालन गर्न एभरेष्ट बैंकको सहयोग

1697788984ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको सहयोगमा काठमाण्डौको बानेश्वस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको प्लान्ट सञ्चालनमा आएको छ । विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा २ हजार ७०० भन्दा बढी विधार्थीलाई पुग्ने...

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देश दिंदै नबिल बैंकको दसैँ भिडियो सार्वजनिक

1697715691nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर सन्देशमूलक दसैँं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउन भिडियो सामग्री पस्कँदै आएको उक्त कम्पनीले बडादसैँंको पूर्वसन्ध्यामा उक्त भिडियो सार्वजनिक गरेको हो ।...

ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, दसैँमा बुकिङ गर्नेलाई नेक्सन कार जित्ने अवसर

1697705297planning.jpg
ललितपुर । यस जिल्लाको गोदावरी नगरपालिका-५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ शुरु गरेको छ । ललितपुरस्थित सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ शुरु गरेको जनाएको छ ।  उक्त कोलोनी द पीएम ग्रूप अफ कम्पनी र युवा...

बजार अनुगमनमा सक्रिय हुँदै उपभोक्ता संरक्षण विभाग, एकैदिन करिब ५ लाख जरिवाना

1697699115banijya.jpg
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँ नजिकिएसँगै बजार अनुगमनमा सक्रिय भएको छ । विभागले बुधबार बजार अनुगमनका क्रममा  विभिन्न स्थानका व्यापारिक फर्म तथा पसलमा छड्के चेक जाँच गर्दा ४ लाख ८७ हजार ५०० रुपैयाँ  जरिवाना गरेको हो । विभागले बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही...

सेल्सवेरीको ३०औं वार्षिकोत्सव र दसैंको अवसरमा आकर्षक छुट योजना

1697526592selsberry.jpg
काठमाण्डौ । दसैंको अवसर तथा ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।यो अफर सेल्सवेरीका काठमाण्डौ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा...

दसैँमा विभिन्न कम्पनीको अफर : नगददेखि स्कुटरसम्म उपहार

1697438406ram.jpg
काठमाण्डौ ।  दसैँको चहलपहल बजारमा सुरु भइसकेको छ । आसन्न दसैँतिहार तथा छठ पर्व नजिकिंदै जाँदा विभिन्न कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न उपहार योजनाहरु सार्वजनिक गर्न थालेका छन् । ती कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न दैनिक उपभोग्य खाद्य सामग्रीदेखि लिएर विद्युतीय उपकरण दिने योजना ल्याएका छन् । यसैगरी, कतिपय  चार पाङ्ग्रे...

ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ६० हजार पुरस्कार

1697188796ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवायुवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्धेष्यले सञ्चालित उक्त प्रतियोगितामा सहभागिता जनाउन दसैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा टिकटक बनाएर कम्पनीको टिकटक पेजमा प्रकाशित गर्नुपर्ने छ...

महंगी र कृत्रिम अभाव नियन्त्रण गर्न ध्यान देऊ : सांसदहरू

1697105180members.jpg
काठमाण्डौ । सांसदहरुले  नजिकिंदो चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव गराएर महंगी बढाइएकोले तत्काल नियन्त्रण गर्नसरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएकोले नियन्त्रण गर्न ध्यानाकर्षण...

नेपाल टेलिकमका अटम अफर बिहीबारदेखि शुरु, भ्वाइस तथा डाटा अफर अझ आकर्षक

1697025215ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुनेगरी अटम अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको  छ।  कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न...

मुक्तिनाथ विकास बैंकद्वारा लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट

1697011804mukthinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट दिने भएको छ ।   कम्पनीले ग्राहकलाई थप सेवा दिन लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।   काठमाण्डौंको नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता...

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैं आयो’ योजना : मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर !

1697003620na.jpg
काठमाण्डौ । लक्ष्मी  सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित  ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको कम्पनीले बताएको छ। असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध