garima bikas bank

गरिमा र सनराइजबीच रेमिट सम्झौता

1533221594garima-1.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडबीच एक आपसमॉगरिमा रेमिट’  र ‘सूर्योदय रेमिट’ सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।  साउन १६ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक माधवप्रसाद उपाध्याय र सनराईज बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले सम्झौतापत्रमा...

गरिमासँग मुनाल बचतको रेमिटान्स सम्झौता

1532947839Garima-remit.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्थाबीच ‘गरिमा रेमिट’ सञ्चालन सम्बन्धमा सम्झौता भएको छ ।  साउन १४ गते सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले सम्झौतापत्रमा...

गरिमा बैंकले निकाल्यो आशलाग्दो प्रगति !

1532404191profit1.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म गज्जबको प्रगति गरेको छ । यो बैंकले यो अवधिमा ४३ करोड ७८ लाख खूद नाफा आर्जन गरेको हो । गत वर्षको यही अवधिको तुलनामा यो नाफा २७.७८ प्रतिशतले बढी हो । गत वर्ष ३४ करोड २६ लाख खूद नाफा आर्जन गरेको थियो ।  बैंकले तेश्रो त्रैमाससम्म २८ करोड १५ लाख नाफा...

1695556604Online-Ad.gif

सानिमा बैंकको सञ्जालमा गरिमा रेमिटको सेवा

1532352822garima-remit.jpg
काठमाण्डो । सानिमा बैंकले ‘गरिमा रेमिट’ सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता भएको छ ।  साउन ३ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...

गरिमा र सेञ्चुरी बैंकबीच सम्झौता

1531465761garima-bikas.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी बैंक बीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता  भएको छ ।    असार २८ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक  माधवप्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत  दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   सम...

गरिमा बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गराउँदा छुट पाउने

1530203836garima.jpg
काठमाण्डौ । ओम हस्पिटल एण्ड रिसर्च सेण्टर चावहिलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र हस्पिटलबीच सम्झौता भएको छ ।  बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सम्झौतापत्रमा...

गरिमा र लुम्बिनी बैंकबीच रेमिट सेवा आदानप्रदानको सम्झौता

1528886050garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच आपसमा ‘गरिमा रेमिट’र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  जेठ ३० गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडकोतर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत...

गरिमा र एनआइसीबीच रेमिट सेवा आदानप्रदानको सम्झौता

1528716414garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र एनआइसी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’  र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  जेठ २४ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक  माधवप्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले...

सेवा बिस्तारमा गरिमा आक्रामक:एकैदिन ४ शाखा संचालनमा

1528384094garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले जेठ २४ गते प्रदेश नम्बर १ अन्र्तगतका झापा र मोरङ्गका विभिन्न ४ स्थानमा स्थापित शाखा कार्यालयको उद्घाटन गरेको छ ।  विकास बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो ।  विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे...

गरिमा रेमिटको सेवा अब मुक्तिनाथ र महालक्ष्मी विकास बैंकबाट

1527096735ncc.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको पछिल्लो प्रडक्ट गरिमा रेमिटको सेवा संचालन सम्बन्धमा मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि सम्झौता गरेका छन् ।  दुवै बैंकले गरिमा विकास बैंकसँग गरिमा रेमिटको सेवा संचालनको बिषयमा सम्झौता गरेका हुन् ।  गरिमा बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथ विकास बैंकका सहायक...

ज्योति विकास बैंकमा गरिमा रेमिटको सेवा

1527001537garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ज्योति विकास बैंकबीच ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । जेठ ७ गते सोमबार गरिमा विकास बैंक लिमीटेडका तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र ज्योति विकास बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो...

रेमिट विजिनेशमा आक्रामक बन्ने गरिमाको तयारी, आफ्नै रेमिटको थालनी

1526381054garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडले मंगलबारदेखि आफ्नो रेमिट प्रडक्ट गरिमा रेमिटमार्फत रेमिटेन्स व्यवसायको औपचारिक थालनी गरेको छ ।  एक कार्यक्रमका बीच बैंकका संचालक डा. आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममाबोल्दै सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने...

नाफा बढे पनि गरिमा बैंकको इपीएसमा पहिरो !

1524625137profitLoss-final.jpg
काठमाण्डौ । गरिमा विकास  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा १३.२८ प्रतिशतको वृद्धि गरे पनि प्रतिसेयर आम्दानी(इपीएस)मा भने पहिरो व्यहोरेको छ ।  अघिल्लो वर्ष १ अर्ब २९ करोड रहेको चुक्तापूँजी बढेर यो वर्ष २ अर्ब ५३ करोड पुगेको छ । यसरी चुक्तापूँजीमा ९५.५० प्रतिशतको वृद्धि भए पनि...

बैंक र बिमा कम्पनीमा जागिरको बग्रेल्ती अवसर

1511925052jobs.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक र बिमा कम्पनीहरुमा जागिरको बग्रेल्ती अवसरहरु खुल्न थालेका छन् । दिनहुँजसो आफूलाई आवश्यक जनशक्ति माग गर्दै कम्पनीहरुले आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्न थालेका छन् ।  बुधबार पनि सिद्धार्थ बैंक, प्रूडेन्सियल इन्स्योरेन्स र गरिमा विकास बैंक लिमीटेडले कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेका छन्...

गरिमाले देशका ५ स्थानमा बाँड्यो न्यानो कपडा, प्रदेश १ का तीन जिल्लामा १० वटा शाखा खोल्दै

1511428848GBBL-11th-Anniversary3.png
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले बिहीबार मुलुकका ५ स्थानमा  न्यानो कपडा वितरण गरेको छ ।  तडकभडकपुर्ण कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले काठमाण्डौं, तनहु, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अति विपन्नहरुलाई लत्ताकपडा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध