govofnepal

भूकम्प अपडेट : जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु*

1699093232eathquake.jpg
काठमाण्डौ। पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । प्रहरीले अपरान्ह साढे ३ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार ती जिल्लामा  घाइतेको संख्या १६६ जना छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा...

भूकम्प पीडितका लागि कोशी सरकारको १ करोड सहयोग, एक ट्रक राहत सामग्री पठाउने तयारी

1699088445koshi.jpg
काठमाण्डौ। कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका लागि १ करोड रूपैयाँ पठाउने भएको छ । शनिबार आकस्मिक रुपमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।सोही सो बैठकले एक ट्रक राहत सामग्रीका पठाउने...

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी : प्रधानमन्त्री

1698837880pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त भने हुन नसकेको बताएका छन् । बुधबार काठमाण्डौको पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता रहेको...

1695556604Online-Ad.gif

सुपारी खेतीलाई प्रबर्द्धन गर्न समितिले गरायो सरकारको ध्यानाकर्षण

1698834611supari.jpg
काठमाण्डौ । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी खेतीको प्रबर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  समितिको बुधबारको बैठकले सरकारले आगामी १६ औं पञ्चवर्षिय योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रबर्द्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई...

सडक सञ्जाल सुधार तथा विस्तार गर्न सरकार र एडीबी बीच १३ अर्ब बराबरको ऋण सम्झौता

1698736575ram.jpg
काठमाण्डौ । सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब  १३ अर्ब रुपैयाँ(१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।  मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका...

४३ मेवाको तमोर खोला जलविद्युत् निर्माण गर्ने तयारीमा नेपाल हाइड्रो

1698729150tamor.jpg
काठमाण्डौ। नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट(मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग निवेदनसमेत...

सार्वजनिक ऋण २३ खर्बभन्दा बढीे, खर्चभन्दा ऋणको साँवाब्याज भुक्तानी करिब ३ गुणा बढी

1698652671loan.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पूँजीगतखर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक...

नेपालले व्यापार गरेर खान नसके कै हो त ? लगभग सबै देशसँग घाटाको व्यापार

1698473317trade.jpg
काठमाण्डौ ।निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालले उच्च घाटा व्यहोर्नुपरेको छ ।  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठन(डब्लूटीओ) को सदस्य देश भएपछि पनि निर्यात गर्ने वस्तु संरचनामा खासै परिवर्तन आएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ...

सुदूरपश्चिममा लगानी प्रबर्द्धन गर्न प्रदेश सरकार र उद्योग वाणिज्य महासंघ बीच सम्झौता

1697941633mou.jpg
काठमाण्डौ ।सुदूर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रबर्द्धन र विकासका गतिविधि सञ्चालन गर्ने विषयमा सहकार्यका लागि समझदारी भएको छ ।  शनिबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार प्रदेश...

अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ,सबै एक जुट होऔं : अर्थमन्त्री महत

1697451849fm.jpg
काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको भन्दै सबै पक्ष एकजुट भएर  अगाडि बढ्न आबश्यक रहेको बताएका छन्  । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेकोले सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल...

७ मेवाको ताक्सुगाड जलविद्युत् आयोजनाको खरिदबिक्री सम्झौता, चालू आवमै निर्माण सुरु

1697197157nalagad.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत्  आयोजनाको विद्युत्  खरिदबिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने...

६३ मेवा क्षमताको कोखाजोर जलविद्युत आयोजना निर्माण हुँदै, ७ वर्षमा पुरा हुने आयोजनाको लागत करिब २८ अर्ब

1697180359hydro.jpg
काठमाण्डौ। विद्युत् विकास विभागले ६३ मेगावाट(मेवा) क्षमताको कोखाजोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । उक्त जलविद्युत आयोजना सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १, ३ र ५ तथा मरिण गाउँपालिका वडा नम्बर १ र २, काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १, ६ र ८ तथा खानीखोला गाउँपालिकाको वडा नम्बर ४ र ५ र मकवानपुरको...

अर्थतन्त्रको समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीको घोषणा

1697091054pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान र आमूल नीतिगत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका छन् । काठमाण्डौमा उद्योग वाणिज्य  महासंघद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।त्यसअघि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै...

९.४८ मेवा क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण हुँदै, लागत अनुमान २ अर्ब १६ करोड

1697086258hydropower.jpg
काठमाण्डौ । नुम्बुर दूधकुण्ड हाइड्रोपावर प्रालिले  ९.४८ मेगावाट(मेवा) क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोखुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका भएर बग्ने दूधकुण्ड खोलाको पानी उपयोग गरेर उक्त क्षमताको जलविद्युत् आयो्जना निर्माण गर्ने तयारी गरिरहेको छ । उक्त कम्पनीले नदी प्रवाहमा...

आईपीओ जारी गरेर नेप्सेको पुनसंरचना गर्न माग, नगरे दसैं लगत्तै कडा आन्दोलनको तयारी !

1697010731dharna.jpg
काठमाण्डौ । नेप्से कर्मचारी संघले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई प्राथमिक शेयर निष्कासन(आईपीओ) मार्फत् पुनसंरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । संघमा आवद्ध कर्मचारीहरुले बुधबार अपरान्ह सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन  १ घण्टासम्म नेप्सेको कार्यालयमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध