India covid

फेरि बढ्न थाल्यो भारतमा कोरोना, सक्रिय संक्रमितको संख्यामा उछाल

1654252513corona.jpg
काठमाण्डौ । भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ।  भारतमा पघिल्लो २४ घण्टामा ४ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो दिनको तुलनामा ८.९ प्रतिशतले बढी हो।  सबैभन्दा धेरै संक्रमण केरला राज्यमा देखिएको छ। जहाँ १ हजार ३७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  त्यस्तै महाराष्ट्रमा १ हजार ४५, दिल्लीमा ३७३, कर्नाटकमा...

फेरि बढ्यो भारतमा कोरोनाको रफ्तार, एकैदिन झन्डै २ हजार संक्रमित थपिए

1650259402inda.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोनाभाइसको संक्रमण फैलिन थालेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट २ हजार १८३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ९८५ जना संक्रमित निको भएका छन्।  भारतमा कोरोनाबाट मृत्यु हुने आँकडा पनि बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा...

पहिलोपटक भारतमा देखियो कोरोनाको ‘एक्सई’ भेरिएन्ट

1649249594covid.jpg
काठमाण्डौ । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ। मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो। बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये २२८ जना ओमिक्रोनबाट संक्रमित भएको भेटिएको छ। तीमध्ये एकजना एक्सई र अर्को एकजना काप्पा भेटिएन्टबाट संक्रमित भएको पुष्टि भएको...

1695556604Online-Ad.gif

भारतमा एकैदिन डेढ लाख बढी संक्रमित थपिए, फेब्रुअरीमा तेस्रो लहर उत्कर्षमा पुग्ने अनुमान

1641714332covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोना संक्रमण फैलिन थालेको छ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप ३२७ जनाको मृत्यु भएको छ।  भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार बढी रहेको छ। जब कि कुल मृत्युको संख्या ४ लाख ८३...

कोरोनाबाट संक्रमित हुनेको संख्या भारतमा एकैदिन ४४%ले बढ्यो

1640760893india.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा एकैदिन कोरोना संक्रमणको मामिला ४४ प्रतिशतले बढेको छ।  भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ हजार १९५ जना संक्रमित भएका छन्। जुन अघिल्लोको दिनको तुलनामा ४४ प्रतिशतले बढी हो। अघिल्लो दिन भारतमा कोरोनाबाट ६ हजार ३५८ जना संक्रमित भएका छन्।  यसैबीच भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित...

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

1625211763India-covid.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणको ज्यान गुमाउनेको संख्या छिमेकी मुलुक ४ लाख नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ८५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ३१२ पुगेको हो। हालसम्म भारतबाट ३ करोड ४ लाखभन्दा बढी कोरोना संक्रमणमा...

नयाँ कोरोना संक्रमतिको संख्या भारतमा ७५ दिनयताकै कम

1623736102india-covid.jpg
काठमाण्डौ । छिमेकी मुलुकमा लगातार नयाँ संक्रमित थपिने संख्यामा गिरावट आइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ६० हजार ४७१ नयाँ संक्रमित थपिएका छन्। यो एक दिनको आँकडा पछिल्लो ७५ दिनयताकै कम हो। गत मार्च ३१ पछि यो सबैभन्दा संख्या हो।  योसँगै भारतमा कुल संक्रमितको संख्या २ कोड ९५ लाख बढी पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख १७ हजार ५२५...

भोलिबाट दिल्लीमा पसल, मल र रेस्टुराँ खुल्न दिने, मेट्रो र सार्वजनिक बस पनि चल्ने

1623572747delhi.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला घट्दै गएपछि भारतको राजधानी दिल्लीमा लकडाउन खुकुलो पार्दै भोलि सोमबारबाट पसल, मल र रेस्टुराँ खोल्न दिइने भएको छ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीमा लकडाउन खुकुलो पार्दै पसल, मल र रेस्टुराँ खोल्न दिइने घोषणा गरेका हुन्। ‘हाललाई ५० प्रतिशत क्षमतामा पसल, मल र रेस्टुराँ बिहान...

कोरोनाबाट थलिएको अर्थतन्त्र नयाँ नोट छापेर उकास्न सकिन्छ ? यसो भन्छन् भारतीय विज्ञ

16232227552.jpg
काठमाण्डौ । भारतमा कोरोना महामारीले तहसनहस पारेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने विभिन्न उपायका बारेमा चर्चा भइरहेका बेला त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नोट छाप्न हुन्छ कि हुँदैन भन्ने विषयमा सबैभन्दा धेरै मतभेद देखिएको छ।   अर्थतन्त्रमा सन्तुलन ल्याउन कयौँपटक मौद्रिक उपायहरु अवलम्बन गर्ने गरिन्छ।...

दुई महिनापछि भारतमा दैनिक कोरोना संक्रमणको मामिला १ लाखमुनि

1623130339india-covid.png
काठमाण्डौ । दुई महिनापछि भारतमा दैनिक कोरोना संक्रमणको मामिला १ लाखमुनि झरेको छ।  पछिल्लो २४ घन्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन ६६ दिनयताकै कम हो। यसअघि भारतमा दैनिक संक्रमणको मामिला १ लाखभन्दा बढी हुने गरेको थियो।  योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाखभन्दा बढी पुगेको छ...

भारतमा लगातार नयाँ संक्रमित र मृत्युको आँकडा घट्दै, २.६५ करोडले लगाए खोप

1622789176india-covid.jpg
काठमाण्डौ । भारतमा लगातार नयाँ कोरोना संक्रमणको मामिला र मृत्यु घट्दै गइरहेको छ।  पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट १ लाख ३२ हजार ३६४ जना संक्रमित थपिएका छन्। यो अवधिमा २० लाख ७५ हजार ४२८ जनाको कोरोना परीक्षण गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  यो अवधिमा थप २ लाख ७ हजार ७१ जना निको भएका छन् भने २ हजार ७१३ जनाको मृत्यु...

आगामी जुलाई–अगस्टमा भारतमा प्रतिदिन १ करोड जनतालाई कोरोनाविरुद्धको खोप लगाइने

1622523990India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा आगामी जुलाई मध्यबाट अगस्टसम्म प्रतिदिन एक करोड जनतालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ।  भारतको केन्द्रीय सरकारले यो अवधिमा देशमा खोपको आपूर्ति बढाउँदै प्रतिदिन एक करोड जनतालाई खोप लगाउने लक्ष्य राखेको हो। कोभिड–१९ विरुद्धको खोप अभियानका लागि बनेको कार्यदलका अध्यक्ष डा एनके अरोडाले...

भारतमा पछिल्लो ५० दिनयताकै कममा संक्रमण पुष्टि, निको हुने दर बढ्दै

1622443933india-covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिलामा लगातार गिरावट आइरहेको छ।  पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार ६३४ जनामा संक्रमित पुष्टि भएको छ। यो एक दिनको संख्या पछिल्लो ५० दिनयताकै कम हो। यो अवधिमा २ लाख ३८ हजार २२ जना संक्रमित निको भएका छन् भने ३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ। हालसम्म भारतमा २ करोड ८० लाख ४७ हजार...

आगामी साताबाट दिल्लीमा लकडाउन खुकुलो पारिने, कलकारखाना खोलिने

1622192363dehli.jpg
काठमाण्डौ। पछिल्लो समय कोरोना संक्रमणको मामिला घट्दै जान थालेपछि छिमेकी मुलुक भारतको राजधानी दिल्ली अनलक गर्ने तयारी सुरु गरिएको छ।  दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि अब दिल्लीमा लकडाउन हटाउने तयार भइरहेको बताएका छन्। केजरीवालले दिल्लीमा कोरोना संक्रमणका मामिला निरन्तर ओरालो लागिरहेको र चाँडै लकडाउन हटाइने बताए।...

भारतमा कोरोना संक्रमणको मामिलामा तीव्र गिरावट, एकदिनको संख्या २ लाखमुनि झर्यो

1621915239covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला दैनिकजसो घट्न थालेको छ।  पछिल्लो २४ घन्टामा भारतमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको संख्या ४० दिनयताकै कम हो।  पछिल्लो २४ घन्टामा भारतमा १ लाख ९५ हजार ८१५ जना संक्रमित फेला परेको छ। यसअघि गत अप्रिल १६ मा भारतमा एकैदिन २ लाख १७ हजार ३५३ जनामा कोरोना पुष्टि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध