India covid

भारतमा संक्रमितको संख्या लगातार घट्दै, निको हुने बढ्दै

1621404186india-covid.jpg
काठमाण्डौ । केही दिनयता छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामला लगातार घट्दै गइरहेको छ भने निको हुने संख्याको लगातार बढिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका छन्। योसँगै भारतमा कुल संक्रमित संख्या २ करोड ५४ लाख बढी भएको छ।  पछिल्लो २४ घन्टामा ३ लाख ८९ हजार ५६६ जना निको भएका छन्। निको हुनेको संख्या...

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

1621341452kejariwal.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले महत्वपूर्ण घोषणा गरेका छन्।  मुख्यमन्त्री केजरीवालले आमा–बुवाको कोरोनाका कारण मृत्यु भएका बालबालिकालाई प्रत्येक महिना भारु २ हजार ५०० का दरले भत्ता दिइने घोषणा गरेका हुन्। त्यस्ता बालबालिकाले उक्त रकम २५ वर्षको उमेरसम्म...

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

1621337850covid.jpeg
काठमाण्डौ । छिमेकी मुलुक भारतको कर्नाटकमा तेस्रो लहर आउनुुअघि नै बालबालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। महाराष्ट्रपश्चात कर्नाटक त्यो राज्य हो, जहाँ कोरोना संक्रमणको मामिलाहरुमा सबैभन्दा धेरै तीव्रता आइरहेको छ। दोस्रो लहरको दौरान नै अहिले कर्नाटकमा बालबालिकामा कोरोना संक्रमण अधिक देखिएको छ। जब कि विशेषज्ञका अनुसार...

1695556604Online-Ad.gif

कोरोनाको रौद्र रुप : सँगै जन्मेका २४ वर्षे दाजुभाइ सँगै धर्तीबाट बिदा भए

1621313837India-covid.jpg
काठमाण्डौ । कोरोना महामारीको ताण्डवअगाडि मानिस पूर्ण रुपमा विवश बनेका छन्। कतिपयको परिवारै उजाडिएको छ। कतिपय बाबु–आमाले जवान छोरी–छोरी गुमाएका छन् भने कतिपय छोरा–छोरी अनाथ भएका छन्। भारतको उत्तर प्रदेशस्थित मेरठमा यो महामारीले झनै रौद्र रुप देखाएको छ। त्यहाँ जुम्ल्याहा दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जो दाजुभाइ...

भारतमा कोरोना संक्रमण दर घट्दै, निको हुने बढ्दै, दिल्लीमा लकडाउन १ साता थप

1621165482India.jpg
काठमाण्डौ । भारतमा नयाँ कोरोना संक्रमणको मामिला पछिल्लो ३ दिनदेखि दैनिक घट्न थालेको छ भने निको हुनेको संख्या बढ्न थालेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ११ हजार १७० जना कोरोना संक्रमित फेला परेका छन्। यो अवधिमा ३ लाख ६२ हजार ४३७ जना निको भएका छन्।  कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार ७७ जनाको...

भारतमा कोरोना कहर : विश्वभरको आपूर्ति प्रणाली प्रभावित, नेपालमा कस्तो असर पर्ला ?

1620714967India.jpg
काठमाण्डौ । एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको देश भारतमा बढ्दै गएको कोरोनाको प्रभावले विश्वको आपूर्ति प्रणालीमा प्रभाव परेको छ।  भारतमा धेरै बहुर्राष्ट्रिय कम्पनी भएकोले पनि विश्वव्यापी आपूर्ति प्रणालीमा प्रभाव बढेको हो। भारतमा दैनिक लाखौँ मानिस कोरोनाबाट संक्रमित परेसँगै दोहोरो अंकको आर्थिक वृद्धिमा समस्या हुने भन्दै...

खतरनाक बन्दै भारतमा कोरोनाको लोकल भेरियन्ट

1620284015india-covid.jpg
काठमाण्डौ । भारतमा कोरोनाको लोकल भेरियन्ट निकै खतरनाक बन्दै गएको पछिल्लो तथ्यांकहरुले देखाएको छ।  नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजित कुमारका अनुसार कोरोनाको दोस्रो लहरमा सुरुआती चरणमा भारतमा यूके भेरियन्ट देखिएको थियो। ‘तर अहिले थुप्रै राज्यमा कोरोनाको लोकल भेरियन्टको संक्रमण बढ्न थालेको छ’, कुमारले भने। भारतमा...

कोरोनाबाट एकैदिन भारतमा ३२ सय बढीको मृत्यु, हालसम्मकै एक दिनको उच्च आँकडा

1619590561india123.jpg
काठमाण्डौ । छिमेकी भारतमा पहिलोपटक एकैदिन कोरोनाभाइरस संक्रमणका ३ हजार बढीको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार भारतभरि ३ हजार २८६ जना संक्रमितको मृत्यु भएको हो। यो मृत्यु एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १ हजार १०६ जनाको पुगेको छ।  कोरोना धेरै ज्यान गुमाउने...

भारतमा भुसको आगोझैँ फैलिँदै कोरोना, एकैदिन साढे ३ लाख संक्रमित

1619326446India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर भुसमा आगोझैँ फैलिरहेको छ।  पछिल्लो २५ घन्टाको तथ्यांकले भारतमा कोरोना संक्रमणको मामिला दिनप्रतिदिन भयावह बन्दै गएको प्रस्ट हुन्छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा थप ३ लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै एक दिनको उच्च...

भारतमा एकैदिन ३ लाख बढी संक्रमित, २१ सय बढीको मृत्यु

1619075050India-covid.jpg
काठमाण्डौ । कोरोनाको हट स्पट बनेको भारतमा बुधबार एकैदिन ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् भने २ हजार १०० बढीले ज्यान गुमाएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भारतमा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका हुन्। भारतमा कोरोनाबाट संक्रमित हुनेको यो एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै भारतमा हालसम्म कोरोनाबाट...

कोरोनाबाट पहिलोपटक भारतमा एकैदिन २ हजार बढीको मृत्यु, झन्डै ३ लाख संक्रमित

1618981843covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला दैनिकजसो बढिरहेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन भारतमा २ लाख ९५ हजार ४१ जना संक्रमित भएका छन्। यो हालसम्मकै उच्च आँकडा हो।  मन्त्रालयका अनुसार मंगलबार भारतमा थप २ हजार २३ जनाको मृत्यु भएको छ। यो पनि अहिलेसम्मकै उच्च संख्या हो। हालसम्म भारतमा कोरोनाबाट...

अमेरिकाद्वारा भारतमा यात्रा नगर्न आग्रह

1618893267america.jpg
काठमाण्डौ । कोरोनाको बढ्दो संक्रमणमा ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतमा यात्रा नगर्न सुझाव दिएको छ। भारतमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाको सेन्ट फर डिजिज कन्ट्रोलले एउटा एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई भारतमा कुनै पनि किसिमको यात्रा गर्न सुझाएको हो। ‘खोपको पूर्ण मात्रा...

भारतको राजधानी दिल्लीमा आजबाट एकहप्ते लकडाउनको घोषणा

1618817094delhi.jpg
काठमाण्डौ । भारतको राजधानी दिल्लीमा आजबाट एक साता लामो लकडाउनको घोषणा गरिएको छ। कोरोनाको बढ्दो संक्रमण नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एकहप्ते लकडाउनको घोषणा गरेका हुन्। लकडाउन आज राति १० बजेबाट आगामी सोमबार बिहान ५ बजेसम्म लागू हुने मन्त्री केजरीवालले बताएका छन्। ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै...

भारतमा एकैदिन थपिए पौने ३ लाख कोरोना संक्रमित, १६०० बढीको मृत्यु

1618802984covid.jpg
काठमाण्डौ । तीव्रगतिमा फैलिरहेको कोरोनाभाइरसबाट भारतमा आइतबार एकैदिन पौने ३ लाख बढी मानिस संक्रमित भएका छन्।  भारतमा आइतबार एकैदिन २ लाख ७५ हजार १९६ जनामा कोरोना पुष्टि भएको हो। यीसँगै भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ।  भारतमा दैनिक मृत्यु आँकडा पनि बढ्दै गएको छ। आइतबारमात्रै भारतभरि १ हजार ६२० जना...

कोरोना कहर : भारतमा एकैदिन साढे २ लाखमा संक्रमण पुष्टि, झन्डै १५ सयको मृत्यु

1618717255India-Covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला उकालो लाग्ने क्रम जारी रहेको छ।  भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनकै आँकडा हालसम्मकै उच्च हो। गत शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।   संक्रमितसँगै भारतमा मृत्यु हुनेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध