Infinity Laghubitta Bittiya Sanstha Limited

इन्फिनिटी लघुवित्तको अध्यक्षमा बलराम बिष्ट नियुक्त

1642077097infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष बलराम बिष्ट नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बिष्टलाई अध्यक्षमा चयन गरेको हो।  नवनियुक्त अध्यक्ष बिष्टले बुधबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ...

इन्फिनिटी लघुवित्तद्वारा एजीएम आह्वान, २९.१६% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1640055298infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नेवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोटस्थित होटेल द नारायणीमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष...

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1637469477infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले साविक एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँको कुल २९.१६...

1695556604Online-Ad.gif

इन्फिनिटी लघुवित्त : नाफा ११७.८४%ले बढ्यो, रिजर्भमा १८०%को छलाङ

1636687903infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११७.८४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

इन्फिनिटी लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

1631446504Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक सेयरधनीका तर्फबाट एकजना नयाँ सञ्चालकमा नियुक्त भएका छन्।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबारपश्चात सञ्चालक समितिको हिजो भदौ २६ गते बसेको बैठकले संस्थापक सेयरधनीहरुका तर्फबाट नयाँ सञ्चालकमा (साविक नेपाल एग्रो लघुवित्त...

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरु

1629456448Infinity.jpg
काठमाण्डौ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात आज एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट नवपपुरमा...

भदौ ४ बाट इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार

1628396524Joint.jpg
काठमाण्डौ । नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेर इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लिमिटेड आउँदो भदौ ४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। इन्फिनिटी लघुवित्तकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय नवलपुरको गैंडाकोट नगरपालिका–२ कालिगण्डकीचोकमा रहेछ।  इनिफनिटी र नेपाल एग्रोबीचको...

इन्फिनिटी लघुवित्तको नाफा १६५.९%ले बढ्यो, ईपीएस कति ?

1628395753Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत चालु आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६५.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ४ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा संस्थाले १८ लाख...

राष्ट्र बैंकबाट इन्फिनिटीले पायो नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

1627795724Infinity.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ।  गत साउन १५ गते राष्ट्र बैंकले इन्फिनिटी र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रिया अन्तिम स्वीकृति दिएको हो। इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न...

इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, यस्तो छ मुख्य अजेन्डा

1623656638Infinity.jpg
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ। संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट भ...

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

1612847582aqusition.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। दुवै लघुवित्तबीच हिजो सोमबार प्राप्ति गर्ने समझदारी बनेको हो। समझदारीपत्रमा गाभ्ने, गाभिने वा प्राप्ति समितिका संयोजकहरु इन्फिनिटीका तर्फबाट बलराम बिष्ट र नेपाल एग्रोका तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्। पोखराको...

इन्फिनिटी लघुवित्तको नाफा ९४%ले बढ्यो, खुद ब्याज आम्दानी रु. १०.८८ करोड

1612237435Infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९४.०६ प्रतिशतले बढाउन सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले दोस्रो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1611288134Infinity.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो...

इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा माघ २४ मा, बुक क्लोज कहिले ?

1610508525Infinity.jpg
काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणभा डोकेको छ। संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो माघ २४ गते डोकेको हो। सभा नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने संस्थाले जनाएको छ। सभाले...

इन्फिनिटी लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1607229797Inifinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले हाल कायम चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध