insider trading

अर्थमन्त्रीको निर्णय कार्यान्वयनमा कर्मचारीको असहयोग, अनि खेल भो सेयर बजारमा.....

1693131594finmin.jpg
काठमाण्डौ । मन्त्रालयका कर्मचारीहरुको बेवास्ताका कारण पूँजीबजारमा दीर्घकालीन प्रभाव पर्ने अर्थमन्त्रीको एउटा निर्णय अलपत्र परेको खुलेको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व वातावरण कोषको सातौं एसेम्ब्ली बैठकमा सहभागी हुन क्यानडा जानुभन्दा अघिल्लो दिन स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकम बैंकहरुलाई निक्षेपको रुपमा गणना...

कम्पनी सुपर घाटामा, सेयरमूल्य चाहिँ चर्को !

1692530942city-hotel.jpg
काठमाण्डौ । निश्चित स्वार्थ समूह र खेलाडीहरुको संलग्नतामा दोश्रो बजारमा कमजोर वित्तीय अवस्थाका कम्पनीको सेयरमूल्य कसरी चर्को बनाइन्छ भन्ने पछिल्लो उदाहरण सिटी होटल लिमीटेड(हायात प्यालेस) बनेको छ ।  हालै आइपीओ निश्कासन गरी नेप्सेमा सूचीकृत भएको कम्पनी हो सिटी होटल । तर, यो कम्पनीको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि नै अनावश्यक...

गुरु न्यौपानेमाथिको कारबाही रोक्न धितोपत्र बोर्डलाई उच्च अदालत पाटनको आदेश

1681364930guru-sir.jpg
काठमाण्डौ । गैरकानूनी मानिने भित्री कारोबारमा संलग्नताको आरोपमा धितोपत्र बोर्डको कारबाहीमा परेका उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय...

1695556604Online-Ad.gif

मैलुङखोलाको सेयरमा डरलाग्दो खेल, मूल्य तल-माथि गर्न यी ब्रोकरहरुबीच नै भिडन्त

16624633333051732577659238379541023641391077838127704n.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा चलखेल हुनु सामान्यजस्तै बनिसकेको छ। बजारमा चलखेल भइरहँदा पनि नियामक निकायहरुबाट हालसम्म एउटा पनि कारबाही भएको घटना बाहिर आउन सकेको छैन।  पछिल्लो समय घट्दो बजारमा सेयरमूल्यमा हुने चलखेलका घटना बढ्दै गएका छन्। यस्ता चलखेलबाट बजारका साना र सोझा लगानीकर्ताहरु फस्दै आएका छन्।  हिजो र आजको कारोबारमा...

शिवमका प्रमोटरको लुटधन्दा-१: एघार करोड बोरा बेचेको भन्दै माहौल बनाए, सोझालाई सेयर भिडाएपछि वित्तीय विवरण ल्याए

1660553584shivm1.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । शिवम् सिमेन्टको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ भएको छ। कम्पनीका प्रमोटरहरुबाट इन्साइडर ट्रेडिङ भएको हो। यसबाट प्रमोटरहरु मालामाल भए पनि सोझा लगानीकर्ताहरु चुर्लुम्म डुबेका छन्।  यो कम्पनीको सेयरभाउ दोस्रो बजारमा पछिल्लो समय उच्च मूल्य १७०० रुपैयाँबाट लगातार घटेर ७०० रुपैयाँभन्दा तल आएको छ। जसका...

दुई सेकेण्डमा बजारमा भएको डरलाग्दो खेल, गिरोहले चाहे यस्तोसम्म गर्नसक्छन् !

1659886487ppp.jpg
काठमाण्डौ । नेपालको सेयर बजार विचित्रको छ । सोझासिधाले बजारको लय, चाल र खेललाई हतपत बुझ्न सक्दैनन् । जस्तोसुकै प्रविधिले सुसज्जित भए पनि नेपालको सेयर बजारमा खेलाडीहरुकै बोलावाला चल्छ । खेलाडीले चाहेको खण्डमा निमेषभरमा कुनै कम्पनीको मूल्य चढाएर पोजिटिभ सर्किट लगाइदिन्छन् भने खेलाडीकै चाहनामा मिनेट होइन, मात्र केही सेकेण्डमा कुनै पनि...

सेबोनको २९ वर्षे इतिहासमा इन्साइडर ट्रेडिङका दर्जानौँ मुद्दामा अध्ययन, कारबाही शून्य

1659510127insider.png
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) स्थापनाको २९ औँ वर्ष पूरा गरी ३० औँ वर्षमा प्रवेश गरेको छ।  नेपाली सेयर बजारको नियामक निकाय सेबोनले स्थापना भएको २९ वर्षमा पनि सेयर बजारमा हुने ठूला भित्री कारोबार अर्थात इन्साइडर ट्रेडिङ पत्ता लगाएर कारबाही गर्न भने सकेको छैन। सेबोनले २९ वर्षको समयावधिमा एउटा पनि इन्साइडर...

अपर तामाकोशीको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ, सेबोनले के भन्छ ?

1657856951insider-trading.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा इन्साइडर ट्रेडिङका घटनाहरु उल्लेख बढेका छन्।  गत वर्ष भदौको पहिलो साता ३२०० उच्च विन्दुमा पुगेको बजार राष्ट्र बैंकको केही नीतिका कारण लगातार ओरालो लाग्यो। हाल बजार २००० विन्दुमा रहेको छ।  एकातिर बजार ओरालो लागेर आमलगानीकर्ता निकै प्रताडित भएका छन् अर्कोतिर घटेको बजारमा इन्साइडर ट्रेडिङका घटना...

एलआईसी नेपालको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ, सूचना चुहाएको २ हप्तापछि निर्णय

1657167041lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ भइरहेको पुष्टि भएको छ।  पछिल्लो समय यो कम्पनीको सेयरमूल्यमा लगातार बढोत्तरी भइरहेको छ। हिजोमात्रै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको थियो। हिजो एकैदिन प्रतिकित्ता १४०.९० रुपैयाँ बढेर यो कम्पनीको सेयरभाउ...

बिजशाला न्यूज प्रभाव– ब्यूँझियो राष्ट्रबैंकः घट्यो सीडी रेसियो, तरलता केही सहज

1654013365nrb1.jpg
काठमाण्डौ । राष्ट्रबैंकको सानो लापरबाहीले सोझा र सामान्य लगानीकर्ता सूचनामा कसरी दिग्भ्रमित हुने गरेका छन् भन्ने देखिएको छ ।  बिजशालाले केही घण्टाअघि सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई पो सघाउँदैछ कि ? भन्ने आशयको न्यूज रिपोर्ट प्रकाशन गरेको थियो ।  सो समाचार प्रकाशन भएको केही घण्टामै नेपाल राष्ट्रबैंकले आफ्नो...

सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई सघाउँदैछ ?

1654003412nrb1.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ताका लागि ‘अति आवश्यक’ सूचना लुकाएर राष्ट्रबैंकले ठूला खेलाडी र समूहलाई सुनियोजित ढंगले सहयोग गरिरहेको हो कि भन्ने आशङ्का उब्जिएको छ ।  नेपाल राष्ट्रबैंकले दैनिक रुपमा अपडेट गर्नुपर्ने कर्जा तथा निक्षेपको अवस्था, कर्जा–निक्षेप अनुपात(सीडी रेसियो), बैंक दर लगायतका महत्वपूर्ण सूचकहरु सम्बन्धी...

एनटीसीमा खुलेआम इन्साइडर ट्रेडिङ: एकै व्यक्तिको नाममा ठूलो परिमाणमा सेयर खरिद

1647781402insider.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) को विगत ५ महिनाको सेयरमूल्य हेर्दा झन्डै ७० प्रतिशतले वृद्धि भएको छ। बजार घट्दा पनि नेपाल टेलिकमको सेयरभाउ बढ्नुका साथै उल्लेखनीय कारोबार भएको छ।  नेपाल टेलिकमले एकाएक ‘बोनस सेयर’ दिने हल्ला भएसँगै सेयरभाउमा वृद्धि हुनुका साथै उच्च कारोबार भएको वित्तीय जानकारहरु बता...

एनटीसीमा ‘इन्साइडर ट्रेडिङ’को आरोप, सेबोन अध्यक्षले छानबिन गर्लान् ?

1647323715insider-trading-1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालको सेयर बजार विगत केही सातादेखि अस्थिर छ। तरलता, बढ्दो ब्याजदर, राजनीतिक अस्थिरतालगायत विविध कारणले गर्दा बजारमा भारी अंकको उतारचढाव हुने गरेको छ।  बजारमा उतारचढाव हुनु स्वाभाविक हो। तर, बजारमा उतारचढावबीच कुनै एउटा कम्पनीको सेयरमूल्यका साथै कारोबार रकममा असर नगर्नु भनेको स्वाभाविक मान्न...

युनाइटेड इदी-मर्दीको सेयरमा खुलेआम चलखेल, १००% हकप्रदको हल्ला फैलाएर सोझालाई फसाउँदै

1645614679insider-trading.jpg
– अनन्त्य सुन्दर  काठमाण्डौ । देशको राजनीतिक अवस्थाले गर्दा विगत केही सातादेखि नेपाली सेयर बजार रुमल्लिएको छ। बजार न त बढ्न सकेको छ। न त घट्न नै ! लगानीकर्तामा गठबन्धनको भविष्य, एमसीसी, चुनावलगायत अन्य विविध विषयले गर्दा अन्यौलता छाएको देखिन्छ। अहिले चिया पसलदेखि लिएर ब्रोकर हाउसमा उपस्थित भएका लगानीकर्तामा एमसीसी पास होला कि नहोला...

कमजोर वित्तीय संस्थाकै मूल्य बढी ! यसरी फसे सोझा

1643001677bull-trap.png
काठमाण्डौ । पछिल्लो समय साना विकास बैंक तथा फाइनान्स कम्पनीमा विभिन्न हल्ला फैलाएर अचाक्ली मूल्य बढाई साना र सोझा लगानीकर्ताहरु फसाउने प्रवृत्ति सेयर बजारमा बढ्दै गएको छ।  आकर्षक लाभांश र हकप्रद निष्कासनको हल्ला चलाएर त्यस्ता कम्पनीको सेयरभाउ उचाली साना र सोझा लगानीकर्तालाई भिडाउने काम भइरहे पनि सम्बद्ध निकाय तै चूप मै चूप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध