insurance

वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने एशियन लाईफ इन्स्योरेन्स सम्मानित

1700741287life.jpg
काठमाण्डौ । आन्तरिक राजस्व विभागले एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई  राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख गजेन्द्र प्रसाद यादवले बिहीबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई सम्मान् पत्र हस्तान्तरण गरेका...

हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

1700647958hi.jpg
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय विरुवागुठी, पर्साले स्थानीय सखुवा प्रसौनी गाउँपालिका ५,महुवन टोलमा रहेको केन्द्र नं.६४ कि सदस्य श्रीमति मिना देवीको श्रीमान् सोहन साह तेलीको निधन पश्चात् निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराएको हो...

मर्जरमा गएका जीवन बीमा कम्पनीले अभिकर्तालाई बनाए मख्ख, कमिसनमा उल्लेख्य बृद्धि

1700646893bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४वटा कम्पनीले असोज मसान्तसम्म अभिकर्ताका लागि सवा ३ अर्ब रुपैयाँ कमिसन छुट्याएका हुन् । गत आवको यसै अवधिसम्मको तुलनामा...

1695556604Online-Ad.gif

मर्जरमा गएका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा को अब्बल ?

1700552034non.jpg
काठमाण्डौ । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । ६ वटा कम्पनी नै धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् ।  सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआईसीले चालू आवको पहिलो त्रैमासिक वित्तीय...

जीवन बीमा कम्पनीहरुको मुनाफा ३२%ले बढ्यो, सबैभन्दा बढी नाफा कमाउनेमा हिमालयन लाइफ

1700474434bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्ममा १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुको मुनाफा गत आर्थिक वर्षको तुलनामा ३२.८३ प्रतिशतले बृद्धि भएको छ ।गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ अर्ब २९ करोड ४८...

प्रिमियममा आईपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

1700373538insurance.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका चार जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका हुन् । यतिबेला यी चारवटै जीवन बीमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार...

जीवन बीमा कम्पनीको व्यापारमा धक्का, असोजमै १ अर्ब १८ करोड रुपैयाँको पोलिसी सरेण्डर

1700214106bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा असोज महिनामा मात्रै १ अर्ब १८ करोड २९ लाख रुपैयाँको बीमा पोलिसी त्याग(सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीबाट १ अर्ब रुपैयाँभन्दा बढीको पोलिसी त्याग भएको हो । जीवन बीमा कम्पनीहरुमा विशेषगरी आर्थिक संकटका कारण बीमा अवधि नसकिंदै बीमा पोलिसी त्याग गर्नेहरुको संख्या...

हिमालयन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो २४ करोडभन्दा बढी नाफा

1700205176life.jpg
काठमाण्डौ ।  हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष(आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिसम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको छ । उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । गत आवको उक्त अवधिसम्ममा कम्पनीले १७ करोड ८३...

शिखर इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ११ करोडभन्दा बढी नाफा,अन्य सूचक कस्ता ?

1700200396shikhar.jpg
काठमाण्डौ।  शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत आवको उक्त अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो ।  कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख...

सानिमा रिलायन्स लाइफको नाफा १२८% ले बृद्धि, बीमा कोषमा पौने १२ अर्ब

1700191357sanima.jpg
काठमाण्डौ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार उक्त अवधिसम्ममा कम्पनीको नाफा १२८.३८ प्रतिशतले बृद्धि भएर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिसम्ममा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो । चालू आवको प्रथम...

नेपाल लाइफको नाफामा बृद्धि : पहिलो त्रैमासमा कमायो १५.७९ करोड

1699704640fr.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ कोे पहिलो त्रैमाससम्ममा  उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको बृद्धि भएकोे छ । आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

1699606134life.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग  गरेको छ । कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ । साथै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार...

विदेशमा अस्ताएका ताराको परिवारलाई सन नेपाल लाइफले दियो १४ लाख मृत्यु दावी भुक्तानी

1699602535claim.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक रोजगारमा रहेका बर्दघाट नपा–३, नवलपरासी स्थायी ठेगाना भएका तारा बहादुर कुमालको रोजगारको क्रममा विदेशमा मृत्यु भएको सम्पूर्ण विवरणहरु सहित कम्पनीमा दावी परेपछि उक्त रकम भुक्तानी गरेको कम्पनीले बताएको छ। विदेश जाने क्रममा सन...

निर्जीवन बीमा कम्पनीले संकलन गरे झण्डै १० अर्ब प्रिमियम, नम्वर वानमा सलिको

1699439144bima.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाससम्म १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले उक्त अवधिसम्ममा करिब साढे १० अर्ब प्रिमियम संकलन गरेका हुन् ।जसमा १४ वटा निर्जीवन बीमा कम्पनीले १०...

नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग

1699359394nric.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।  कम्पनीले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत् प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।  कम्पनीले १० औं वार्षिकोत्सवको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध