insurance

May 31, 2025 - June 29, 2025

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

1702375118insurance.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन सोमबार १५ अंकले घटेको नेप्से परिसूचक यो दिन ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ विन्दुमा उक्लेको छ । यो दिन नेप्से इन्डेक्ससँगै कारोबार रकमसमेत बढेको छ । सेयरबजारमा यो दिन २९७ वटा कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा...

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

1702297570salico.jpg
काठमाण्डौ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बीमित मैत्री बन्दै गइरहेको छ । दाबी भुक्तानी नगरेको आरोप खेप्दै आएको सलिकोले चालू आर्थिक वर्ष २०८०/ ०८१ को कात्तिक मसान्तसम्ममा १ अर्ब ४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार कम्पनीले चार महिनामा कुल ५ हजार ६२२ वटा दाबी परेकोमा ४ हजार ६४० वटा दाबी सेटल गरेको छ । कम्पनीले...

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

1702292803nonlife.jpg
काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष२०८० /०८१को पहिलो त्रैमाससम्ममा आफ्ना कर्मचारीहरुको सुविधाका लागि १ अर्ब २० करोड ६५ लाख रुपैयाँ छुट्याएका छन् ।  कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १४वटा  निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्च शिर्षकमा १ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका छन् । यो रकम गत वर्षको...

1695556604Online-Ad.gif

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

1702288435insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । मौद्रिक नीति समिक्षापछि अघिल्लो दिन नेप्से इन्डेक्स १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक १५.४० अंकले बढेर १९४८ विन्दुमा कायम भएको छ ।    आइतबार हरियाली छाएको १३ वटा उपसमूहमध्ये आज चार वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै राताम्य छन्...

गणपति लघुवित्तद्वारा दुर्घटना बीमा दावी भुक्तानी

1702210074ganapati.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको परिवारलाई ११ लाख ३४ हजार रुपैयाँ प्रदान गरेको छ । कम्पनीमा कार्यरत निज गिरीको गत साउन ३१ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । कम्पनीको तर्फबाट बीमा बापतको रकम १० लाख रुपैयाँसहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी जम्मा...

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

1702027728nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को असोज मसान्तसम्ममा ६९.६२ अर्ब दावी भुक्तानी गरेको छ ।  उक्त अवधिसम्ममा कम्पनीले मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्ब  र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको छ । नेपालको बीमा क्षेत्रमा सर्वाधिक...

बजारबाट किन भाग्दैछन् संस्थापक सेयरधनी ? अर्थतन्त्र अझ नाजुक बन्न लागेको हो ?

1701951536in.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार एकाएक सेयर कारोबार बढ्यो । अघिल्लो दिन सरदर १ अर्बदेखि १ अर्ब ५०करोड भएको कारोबार यो दिन भने करिब २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । जसमा १ अर्ब १ करोड रुपैयाँभन्दा बढीको त प्रोमोटर सेयर अर्थात् संस्थापकतर्फको  म्यानुअल  कारोबार भएको छ । प्रोमोटर सेयरतर्फ पनि यो दिन सबैभन्दा धेरै...

निर्जीवन बीमा कम्पनीको ६६% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशमा कति ?

1701947109nonlife.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय आधाभन्दा बढी बागमती प्रदेशमा निर्भर छ । प्राधिकरणले अन्य प्रदेशका विभिन्न स्थानीय तहहरुमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम...

नेपाल इन्स्योरेन्ससहित यी कम्पनीको सेयरभाउ बढ्यो, प्रिमियममा आईपीओ जारी गरेका कम्पनीको सेयरभाउ घट्यो

1701943063insurance.jpg
काठमाण्डौ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ११.७३ अंकले बढेर १ हजार ८५२ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज व्यापार उपसूचक बाहेकका सबै उपसमूहहरुमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा उपसमूह ०.०८ प्रतिशत र निर्जीवन बीमा उपसमूह...

दुई निर्जीवन लघु बीमा कम्पनीले उठाए डेढ करोड प्रिमियम, कुनको कति ?

1701860722insurence.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्ममा दुई निर्जीवन लघुबीमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार महिनामा डेढ करोड बीमा शुल्क गरेका हुन् ।  कात्तिक मसान्तसम्म नेपाल माइक्रो इन्स्योरेन्सले...

आईपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले कर तिर्न पाउने, बोनस बाँड्न नपाउने !

1701858283bimapremium.jpg
काठमाण्डौ । प्रिमियममा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीले प्रिमियमको रकमबाट बोनस बाँड्न नपाउने भएका छन् ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएपछि आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्कासन गरेका थिए ।  चुक्तापूँजी बृद्धिका लागि...

जीवन बीमा उपसूचक चम्किदा सन नेपालसहित यी कम्पनीको सेयरभाउ बढ्यो, ४ कम्पनीको सर्वाधिक कारोबार

1701856556insurance.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।  नेप्से सूचक ३.३३ अंकले बढेर १ हजार ८४१ विन्दुमा पुगेको छ । यो दिन २९३ वटा कम्पनीको ३७ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १४ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ उपसूचक राताम्य भएका छन् भने बाँकी...

निर्जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब प्रिमियम, बृद्धिदरमा प्रभु र हिमालयन एभरेष्टको फड्को

1701851333non.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १२ अर्बमाथि प्रिमियम कलेक्सन गरेका हुन् ।  गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा व्यवसाय भने ४.७० प्रतिशतले...

गाउँ-गाउँमा पुगेर बीमा व्यवसाय गर्न अध्यक्ष सिलवालको निर्देशन

1701850580bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ-गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न निर्देशन दिएका छन्। प्राधिकरणको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखसँगको अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन्।...

एलआईसी बन्यो विश्वको चौथो ठूलो बीमा कम्पनी, कुन देशको कम्पनी सबैभन्दा ठूलो ?

1701848773lic.jpg
काठमाण्डौ । भारतीय जीवन बीमा निगम अर्थात् एलआईसी भारतको सबैभन्दा ठूलो बीमा कम्पनी हो। तर यो विश्वको चौथो नम्बरमा छ । रिजर्भको हिसाबले पनि यो विश्वको चौथो ठूलो बीमा कम्पनी बनेको छ। आजको वित्तीय सचेतना श्रृंखलामा विश्वका बीमा कम्पनीहरुको आकार र श्रेणाीको बारेमा जानकारी दिन प्रयास गरिएको  छ। । एसएन्डपी ग्लोबल मार्केटिङ इन्�...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध