interest rate

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, विकास बैंकले के गरे ?

1697509621i.jpg
काठमाण्डौ । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।  आज अधिकांश वाणिज्य बैंकले कात्तिक महिनामा लागू हुने निक्षेप र कर्जाको ब्याजदर प्रकाशित गरेका छन्। जसमा अधिकांश बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने थोरैले मात्रै बढाएका छन्। केहीले ब्याजदर स्थिर राखेका छन्। हामीलाई प्राप्त प्रारम्भिक...

अब मन्दी अन्त्य हुन्छ ? फेडेरल रिजर्बका अधिकारीहरुले गरे यस्तो प्रक्षेपण

1697036344fed.jpg
काठमाण्डौ । लामो अवधिको ट्रेजरी इल्डको बढोत्तरीका कारण मुद्रास्फितिलाई कम गर्नका लागि विगत १९ महिनाको ऐतिहासिक ब्याजदर वृद्धिको पट्यारलाग्दो दौडलाई अन्त्य गर्ने कुरामा फेडेरल रिजर्बका नीति निर्माताहरु आशावादी देखिएका छन् ।  विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका कारण पनि फेडेरल रिजर्बले बनाउने नीति र हिँड्नसक्ने बाटो...

एउटै प्रकृतिका कर्जा/सापटको ब्याजदर अन्तर २% विन्दुभन्दा बढीले फरक पार्न नपाइने

1696563241interest-rate.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अब एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा र सापटको...

1695556604Online-Ad.gif

नयाँ ब्याजदर: विकास बैंकभन्दा केही वाणिज्य बैंकको ब्याजदर धेरै, फाइनान्ससँग प्रतिस्पर्धा

1694922501interest-rate.jpg
काठमाण्डौ । अर्थमन्त्रीको लगातारको दवाबका बाबजुद केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।  केही बैंकले असोजका लागि ब्याजदर बढाएर प्रकाशित गरेका हुन् ।  केही बैंकले तोकेको ब्याजदर विकास बैंकहरुको अधिकतम ब्याजदरभन्दा बढी छ भने उनीहरुको प्रतिस्पर्धा वित्त कम्पनीहरुसँग देखिएको छ ।  ब्याजदरको सिण्डिकेट खारेजीसँगै खुल्ला...

सरकारी लगानीका तीनवटा बैंकका सीइओको एउटै स्वर–‘ब्याजदर घटाउँदैछौं’

169477150633333333.jpg
काठमाण्डौ । सरकारको लगानी रहेको तीनवटा वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने ब्याजदर घटाउने तयारी गरेका छन् ।  सरकारी लगानीका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी गरेका हुन् ।  राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

१२ वटा बैंकले ब्याजदर बढाए, ४ ले घटाउँदा अन्य ४ को स्थिर(टेबलसहित)

1692242694rate.jpg
काठमाण्डौ । ब्याजदर घटाउने अर्थमन्त्रीको निरन्तरको प्रयास बैंकहरुले असफल बनाइदिएका छन् ।  साउन महिनामा केही बैंकहरुले सहमतिविपरीत बढाएर ब्याजदर प्रकाशित गर्दाको परिणाम भदौमा देखिएको हो । फलस्वरुप अर्थमन्त्रीले ब्याजदर घटाउन भन्दै गरेका दौडधूप र दर्जनौ प्रयास विफल बनेका छन् ।  केही बैंकले साउनमा ब्याजदर ह्वात्तै बढाएर आफूसँग...

केही सीइओको गल्तीले प्रणाली खलबलियो, आधादर्जन बढी बैंकले निक्षेपमा १०.८९% सम्म ब्याज दिने

1692200918in.jpg
काठमाण्डौ । साउनमा केही बैंकहरुले सहमतिविपरीत काम गरेका कारण प्रवाह हुन नसकेर बैंकिङ प्रणालीमा कर्जा थुप्रिएको बेला समेत ब्याजदर बढ्ने अवस्था सिर्जना भएको छ ।  साउनका लागि केही वाणिज्य बैंकहरुले ब्याजदर प्रकाशित गर्दा नेपाल बैंकर्स संघ(एनबीए)को छलफलमा भएको सहमतिविपरीत लामो अवधिको स्रोत व्यवस्थापनका नाममा निक्षेपको ब्याजदर...

विकास बैंकहरुले ब्याजदर नघटाउने, बाध्यता परे बढाउने

1692168349interest-rate.jpg
काठमाण्डौ । विकास बैंकहरुले भदौका लागि ब्याजदर नघटाउने भएका छन् ।  विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुबीच अनौपचारिक रुपमा यस्तो सहमति बनेको हो ।  राष्ट्रिय स्तरका विकास बैंकका एक सीइओका अनुसार भदौका लागि निक्षेपको ब्याजदर नघटाउने र सकेसम्म साउनकै दरलाई निरन्तरता दिने सहमति बनेको छ ।  ‘हामी विकास बैंकका सीइओहरुबीच...

सहकर्मीको ‘धोका’ले अप्ठ्यारोमा परेका बैंकर ब्याजदर बढाउने तयारीमा

1692109529iiii.jpg
काठमाण्डौ । आफूलाई भेट्न आउने बैंकका सीइओहरुसँग हिजोआज अर्थमन्त्री डा. प्रकाशशरण महतले एउटै प्रश्न सोध्ने गरेका छन्–‘अब ब्याजदर के हुन्छ ?’  एकाधबाहेकका सीइओहरुको जवाफ समान हुन्छ–‘ब्याजदर बढ्ने अवस्था बन्यो ।’  ब्याजदर बढ्ने कुरा सुनेपछि अर्थमन्त्री रनक्क हुन्छन् र सोध्छन्–‘लोनको माग नै छैन भन्नुहुन्छ । अनि फेरि...

धेरै वाणिज्य बैंकले साउनमा घटाए ब्याजदर, विकास बैंक र फाइनान्सको पनि घट्यो

1689477676interest.jpg
काठमाण्डौ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।  केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले साउनमा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्। साउनमा वाणिज्य बैंकहरु आफैँले ब्याजदर निर्धारण गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले घटाउने निर्णय गरेका...

विकास बैंक र फाइनान्सले ब्याजदर के गर्लान् ?

1689238205int.jpg
काठमाण्डौ । साउन महिनाको ब्याजदर निर्धारण गर्न विकास बैंक र फाइनान्स कम्पनीहरुको छाता संगठनहरुको बैठक भोलि शुक्रबार बस्ने भएको छ।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन पनि वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले आज गरेको निर्णयअनुसार नै अगाडि बढ्ने भएको छ। विकास बैंकहरुले पनि ब्याजदरमा भद्र सहमति अन्त्य...

बैंकहरु आफैँले ब्याजदर निर्धारण गर्ने बाटो खुल्यो, भद्र सहमति हट्यो

1689226821nba.jpg
काठमाण्डौ । अब बैंकहरुले आ–आफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खुलेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर भद्र सहमतिका आधारमा निर्धारणा गरिँदै आएको छ। जुन अब हटेको छ।   अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण...

भोलि एनबीएको बैठक बस्दै, साउनमा ब्याजदर के होला ?

1689151082nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बैठकले भोलि बिहीबार बस्दैछ। बैठक बिहान १० बजे डाकिएको छ। बैठकमा वाणिज्य बैंकहरुका सीईओहरुको सहभागिता रहनेछ।  बैठकले साउन महिनाको ब्याजदरबारे निर्णय गर्ने एनबीएका सीईओ अनिल शर्माले जानकारी दिए। ‘साउनमा ब्याजदर के गर्ने भनेर बैंकहरुबीच औपचारिक र अनौपचारिक छलफल भएको छैन’, शर्माले भने,...

बैंकहरुले बचत खातामा दिइने ब्याजदरको अन्तर २% विन्दुभन्दा बढी फरक पार्न नपाउने

1688270010nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढी फरक पार्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरमा यस्तो व्यवस्था लागू गरेको हो। यसबारे केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै जानकारी गराएको छ।  नयाँ बचत खाताको विकास गर्दा पुराना...

असारमा बैंकहरुको निक्षेपको ब्याजदर स्थिर

1686798599bank-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा लागू हुने ब्याजदर आज जेठ ३२ गते सार्वजनिक गरेका छन्।  वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर स्थिर राखेका छन्। गत जेठ ३० गते बसेको नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बैठकले गरेको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर राखेका हुन्।  वैशाख महिनामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध