investment

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

1705660193citzenlife.png
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाएको छ ।   कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले सूचीकत कम्पनीको धितोपत्रमा लगानीको दायरा बढाएको हो ।    कम्पनीले २० वटा कम्पनी तथा १८ वटा म्युचुअल फण्डहरुमा लगानी गरेको छ । गत...

विश्वभर २० हजार रोजगारी कटौती गर्ने योजनामा सिटी बैंक,३ त्रैमासमा १ अर्ब ८० करोड डलर घाटा

1705304009citi.jpg
काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रूपले हजारौं कर्मचारी कटौती गर्ने भएको छ । बैंकले विश्वभर रहेका आफ्नो कुल कर्मचारीमध्येबाट १० प्रतिशतलाई हटाउने योजना बनाइरहेको छ । यो योजनामा करिब २० हजार कर्मचारीले जागिर गुमाउने देखिएको छ । गएको वर्ष कम्पनीका प्रमुख एवंम् प्रमुख कार्यकारी अधिकृत जेन फ्रेजरले गरेको प...

२ वर्ष यताकै उच्च मूल्यमा बिट्क्वाइन, किन दैनिक रुपमा बढ्दै छ ?

1705059083bitcoin.jpg
काठमाण्डौ ।विश्व बजारमा यो साता क्रिप्टो करेन्सिको राजा भनेर चिनिने डिजिटल मुद्रा बिट्क्वाइन दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । यो साता बिहीबार विटक्वाइन प्रतिगोटा ४९ हजार अमेरिकी डलरमा कारोबार भएको छ । यसअघि सन् २०२२ को मार्चमा यो मुद्राको मूल्य ४९ हजार अमेरिकी डलर पुगेको थियो । यसअघि सन् २०२३ को जनवरिबाट निरन्तर उकालो लागेको...

1695556604Online-Ad.gif

जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन ७७ अर्ब डलर आवश्यक, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी अपरिहार्य’

1704952683nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने बताएको छ। बुधबार  ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै केन्द्रीय बैंकले जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा सो रकम चाहिने उल्लेख गरेको छ। राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा...

लगानीको वातावरण र अर्थतन्त्र चलायमान बनाउन केहि कानून खारेज गर्नुपर्छ : उद्योग परिसंघ

1704705152cni.jpg
काठमाण्डौ ।नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउन पाँच वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट पाँच वटा कानून खारेज...

भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

1704703280chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरुलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।  सोमबार काठमाण्डौमाआयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रूतरुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका...

सिटिजन्स बैंकको लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माण गर्न कर्जा सम्झौता

1704365755mou.jpg
  काठमाण्डौ । सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माणका लागि कर्जा सम्झौता भएको छ ।   कम्पनीले एकल ऋण लगानी गर्ने गरी ईलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाँउपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेकोे १० मेगावाट(मेवा) क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा लगानी...

तेस्रो अन्तरराष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता आयोजना हुने

1704265354investment.jpg
काठमाण्डौ  । तेस्रो अन्तरराष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाण्डौमा आयोजना हुने भएको छ ।  यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।  सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले...

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

1702291220fm.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् ।   सोमबार अर्थ मन्त्रालयमा आयोजित विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन आयोजित छलफलमा उनले वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् । उनले नेपालमा लगानी गर्न आवश्यक...

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

1702038208job.jpg
काठमाण्डौ । प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म अफिस । अफिसबाट घर अनि फेरि अफिस ।  यो भीडभाडमा मान्छेले यसरि निरन्तर आफ्नो जीवन कहाँ बिताउन सक्छ र ? यस्तो अवस्थामा अधिकांश मानिस चाँडो रिटायरमेन्ट लिन चाहिरहेका हुन्छन् । हुन त छिट्टै अवकाश लिनु अल्छी हो भन्ने पनि गरिन्छ । त्यसो भए रिटायर हुने उत्तम उमेर कति हो त ? यसबारे पनि...

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

1702034224m.jpg
काठमाण्डौ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले बीमा कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएका छन् । विभिन्न कम्पनीहरुले सञ्चालन गरेका यी फण्डहरुले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको सेयरमा क्रमशः लगानीको आकार बढाउँदै लगेका छन् । हाल नेप्सेमा ११ वटा जीवन बीमा र १२ वटा निर्जीवन बीमा कम्पनी गरी कुल २३ वटा बीमा कम्पनी सूचीकृत...

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

1701346406fund.jpg
काठमाण्डौ । दोस्रो बजारमा सूचीकृत रहेका म्युचुअल फण्डहरुमध्ये हालसम्म २२ वटा म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङसहित ७ वटा मर्चेण्ट बैंकिङद्वारा सञ्चालित म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण भने हालसम्म प्रकाशित भएको छैन । सार्वजनिक भएका २२ वटा म्युचुअल फण्डमध्ये...

वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी,अर्थमन्त्रीको अध्यक्षतामा निर्देशक समिति

1700997155n.jpg
काठमाण्डौ । सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।  ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा निर्देशक समिति बनेको छ । अर्थ मन्त्रालयमा बसेको निर्देशक समितिको पहिलो बैठकले तेस्रो लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । सो समितिमा उद्योग, भौतिक पूर्वाधार,...

मासिक ३ हजार जम्मा गर्दा ३० वर्षमा यसरी बन्न सकिन्छ करोडपति, कति खर्च गर्ने, कति बचत गर्ने ?

1700809593sip.jpg
काठमाण्डौ । सामान्यतया कम्तिमा आम्दानीको २० प्रतिशत बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर तपाईंको परिस्थितिले संधैभर यसरी बचत भइरहेको हुँदैन । त्यसो भए के गर्ने त ? आजभोलि धेरै सर्वसाधारणहरु कति खर्च गर्ने, कति बचत गर्ने ? भन्ने अन्यौलमा परिरहेका हुन्छन् । अधिकांशले भन्ने गर्छन्, ‘ कमाई त हुन्छ तर बचत नै हुँदैन ।’ हो, आज...

सेयर बजारमा घाटा खानु भएको छ ? यस्ता छन् वित्तीय तनाव कम गर्ने ७ उपायहरु

1700467104s.jpg
काठमाण्डौ । सेयरबजारमा लगानी गर्नेहरुले विदेशिने सोचमा रहेको आजभोलि बताउन थालेका छन् ।  यस्तो कथा र व्यथा, यसअघि ब्रोकर हाउसमा भेटिने गरेका कतिपय लगानीकर्ताहरुबाट सुनिदै आएको छ । एक जना लगानीकर्ता भन्दै थिए, ‘अब सेयर बजारमा टिक्न मुस्किल भयो । केही समयको लागि विदेशिनु नै उत्तम हुन्छ ।’ अर्का एक जना लगानीकर्ता पनि भन्दै थिए,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध